देश, बिजनेस, समाज
२० मंसिर २०७४, बुधबार ११:१४
857 views 4 secs 0

उद्यमी बन्दै चिया किसान

काठमाडौं : चिया बगानबाट हरियोपत्ती टिप्ने समयमा मूल्य निर्धारणका लागि उद्योगी र किसानबीच बर्सेनि किचलो हुन्थ्यो। उद्योगीले लागत मूल्यभन्दा कम भाउ निर्धारण गरेको र भुक्तानी पनि वर्षौसम्म नदिएको भन्दै किसानले आन्दोलन गर्नुपथ्र्यो। तर, पछिल्लो समयमा यो अवस्थामा परिवर्तन आएको छ। साना किसान अहिले आफै उद्यमीका रूपमा परिणत भएका छन्। पहिले प्रतिकिलो १५ देखि २० रुपैयाँमा […]

बिजनेस, विश्व
१९ मंसिर २०७४, मंगलवार १३:१७
941 views 1 sec 0

भारतबाट बढेर आयो इन्धनको मूल्य, निगमको मासिक घाटा एक अर्ब

१९ मंसिर, काठमाडौं । भारतबाट आयात हुने इन्धनको मूल्य बढेपछि यसको कारोबारबापत सरकारको घाटा चुलिएको छ । भारतले पठाएको पछिल्लो मूल्यसूची अनुसार मासिक घाटा नै करीव १ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण नेपाल आयल निगमले गरेको छ । भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी […]

देश, बिजनेस
१९ मंसिर २०७४, मंगलवार १२:५८
765 views 4 secs 0

एकै दिन नबिल बैंकले खोल्यो १० नयाँ शाखा

१९ मंसिर, काठमाडौ। । नबिल बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा एकै दिन १० नयाँ शाखा खोलेको छ । बैंकले सोमवार यी नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको थप नयाँ शाखाबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई […]

देश, बिजनेस, समाज
१९ मंसिर २०७४, मंगलवार १२:२१
878 views 0 secs 0

नबिल बैंकबाट वाहिरिए शशिन जोशी, फागुन ५ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत

काठमाडौं।नबिल बैंकबाट शशिन जोशीले राजीनामा दिएका छन्। जोशीको राजीनामा बैंकको सोमबार बसेको संचालक समिति बैठकले स्वीकृत गरेको छ।जोशीको फागुन ५ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत भएको हो।०७२ असार १३ गतेबाट नबिल बैंकको ब्यवस्थापकीय नेतृत्व सम्हालेका थिए। बैंकिङ क्षेत्रमा जोशीले ३२ बर्ष पुरा गरिसकेका छन्। साढे १२ बर्ष त उनी एनआइसी एसियामै प्रमुख कार्यकारी भए। त्यो […]

देश, बिजनेस
२० कार्तिक २०७४, सोमबार १५:२३
1210 views 0 secs 0

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९एन एकेएस जहाज ल्यान्ड गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो। दुर्घटना भएको जहाजमा दुई जना पाइलट मात्र थिए। उनीहरु सकुसल छन्। टायर पंचर हुँदा जहाजलाई पाइलटले धावनमार्गदेखि एक मिटर पर […]

आर्थिक, बिजनेस
१६ कार्तिक २०७४, बिहीबार १८:४९
1094 views 0 secs 0

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ । लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ। नेपालको शानदार पदयात्रा पूर्वाधारका कारण तपाईंले धेरै केही गर्नै पर्दैन, मात्र पदयात्रा […]

बिजनेस
२६ माघ २०७३, बुधबार ०५:४०
967 views 0 secs 0

एभरेष्ट बैंकको नाफा १ अर्ब, निष्क्रिय कर्जा १ प्रतिशत भन्दा कम

काठमाडौं, माघ २६—चालु आर्थिक वर्षको ६ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ ।चालु आवको पुससम्म बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७५ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार बैंकको नाफा, निक्षेप र कर्जा लगानी […]