बिचार
२५ मंसिर २०७५, मंगलवार ११:४८
865 views 5 secs 0

ओशोको दृष्टिमा नेपाल

११ डिसेम्बर ओशोको जन्म दिन हो। ओशो आज भौतिक शरीरमा रहेका भए आज हामी उनको ८७औँ जन्मदिवस मनाइरहेका हुन्थ्यौँ। ओशोलाई भारतमा सबैभन्दा पहिला बुझ्ने वर्ग साहित्यकार, लेखक, कलाकार र पत्रकारको रह्यो। त्यसमध्ये भारतका प्रसिद्ध पत्रकार, लेखक र समाजवादी नेता एमभी कामथले ओशोको जीवनकालमै लेखेका केही उद्वरणले मलाई अत्यन्तै आन्दोलित गरेका थिए। ओशो विगत शताब्दीका सबैभन्दा […]

बिचार
२४ मंसिर २०७५, सोमबार १३:१८
648 views 0 secs 0

आन्तरिक अल्झन

प्रमुख राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्यास अत्यन्तै कमजोर देखिएको छ। दलका बैठक समयमा नबस्दा सरकारलाई तिनले दिशानिर्देश गर्न सकेका छैनन्। सरकारमा रहेको दल होस् वा प्रमुख विपक्षमा, तिनको सक्रियताले मुलुकलाई बाटो देखाउन मद्दत पुग्छ। सत्तारुढ दल नेकपाभित्र यतिबेला बैठक बस्नै नसक्ने अवस्था देखिएको छ। लामो समयसम्म बैठक बस्न नसक्दा कतिपय राष्ट्रिय महत्वका विषयमा शीर्ष नेतृत्वको […]

बिचार
२० मंसिर २०७५, बिहीबार १३:०५
926 views 0 secs 0

भ्रष्टाचारी होइन, सदाचारी

सरकारी कार्यालय हाम्रो सेवा र सुविधाका निम्ति खुलेका हुन्। त्यहाँ काम गर्ने व्यक्तिले तलब र सुविधा हामीले तिरेको कर जम्मा हुने राष्ट्रिय ढुकुटीबाट पाउँछन्। राष्ट्रिय ढुकुटी भनेको करदाताको पैसा हो। यसलाई अंग्रेजीमा खुबै चल्तीको शब्दावलीमा ‘ट्याक्सपेअरर्स मनी’ भनेर चित्रण गरिन्छ। हामीकहाँ करदाता भनेको सबैभन्दा अपहेलित छ। त्यो कर पनि बुझाउँछ। अपहेलित पनि हुन्छ। सबैभन्दा अपहेलित […]

बिचार
१८ मंसिर २०७५, मंगलवार १३:१९
766 views 1 sec 0

चिताएअनुरूपको सन्तान

बेलायती लेखक एल्डस हक्सलेले सन् १९३२मा ‘ब्रेभ न्यु वल्र्ड’ उपन्यास लेखे। भविष्यमा कस्ता मानिस जन्मन्छन् र के गुण भएका नागरिकले संसारलाई शासन गर्छन् भन्ने भविष्यवाणी गरिएको उक्त पुस्तकलाई सन् २००३ मा बेलायती प्रशारण संस्था बिबिसीले झण्डै १० लाख पाठकमाझ गरेको सर्भे ‘द बिग रिड’ ले प्राचीनकालदेखि त्यसबेलासम्म प्रकाशित लाखौँ पुस्तकमध्ये पढ्नैपर्ने उच्च १०० को स्थानमा […]

बिचार
१४ मंसिर २०७५, शुक्रबार १४:०९
708 views 0 secs 0

छोटा लुगा र बलात्कारको सम्बन्ध

भरतपुरस्थित डबलीमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको पुस्तक ‘न्याय’मा केन्द्रित भएर चलेको डेढ घण्टाको विमर्श टुंगिनै आँटेको थियो। बलात्कार र दण्डहीनताको प्रसंगमा कार्कीले भनिन्ः पीडितलाई न्याय दिलाउनु पर्छ। तर एउटा कुरा के भने महिलाले पनि राम्रोसँग लुगा लगाएर तथा सजग भएर हिंड्नुपर्छ। दर्शक दीर्घाबाट तत्काल त्यसको प्रतिकार भयोः यो त हाम्रो पितृसत्तात्मक समाजका ती पुरुषको जस्तो जवाफ […]

बिचार
१४ कार्तिक २०७५, बुधबार १२:१६
781 views 0 secs 0

नयाँ सन्दर्भमा:नेपाली कांग्रेस

नेपाली कांग्रेस राज्यको आन्तरिक पुनर्संरचनामा आधारित हुँदै आफ्नो विधान परिमार्जन गर्न ब्यस्त छ । परिमार्जित विधानकासाथ यही मंसिरमा महासमिति बैठक बस्ने तयारी गरेपछि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका सदस्यको मात्र नभएर राष्ट्रको सिंगो राजनीतिक वातावरणको समेत यसप्रति ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसकै कतिपयले महासमितिका विषयमा प्रश्न उठाइरहेको र अरु क्षेत्रमा समेत पर्याप्तशंका रहेको […]

बिचार
११ कार्तिक २०७५, आईतवार १०:१७
804 views 1 sec 0

पूर्वाधार पर्यटनमा

अन्तर्राष्ट्रिय स्तरमा नेपालको नामसँग जोडिएको छ यहाँको प्राकृतिक छटा, मानिसको मृदु मुस्कान र अनन्त सम्भावना । यही सुन्दर नामले भित्र्याउँछ यहाँ बर्सेनि लाखौं पर्यटक । प्रत्येक वर्ष जब अनुकूल मौसम सुरु हुन्छ, त्यति बेला पर्यटकीय चटारो सुरु हुन्छ । यो शारदीय मौसममा अहिले संसारभरिका पर्यटक यहाँ ओर्लिएका छन् । वर्षभरि काम गरेपछि प्राप्त हुने बिदा […]

बिचार
११ कार्तिक २०७५, आईतवार १०:०१
1096 views 5 secs 0

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली जनताले लामो र कठिन संघर्ष गर्नुपर्‍यो

विचारहरुको विकास र महत्वपूर्ण सार्वजनिक नीतिका विषयहरुमा बौद्धिक बहसको आधार निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको इन्डिया फाउन्डेसनको उच्च प्रशंसा गर्न चाहन्छु । पाँचौं वर्षको अवधिमा, यस ‘इन्डिया आइडिया कन्क्लेभ’ फरक चरित्रको एक नेतृत्वदायी समारोह मात्र नभई विचारहरुको जन्म, विकास आदान-प्रदानका हिसाबले एक विशिष्ठ माध्यमका रुपमा विकास भएको छ । त्यसले कालान्तरमा अझ सौहार्द […]

बिचार, सूचना-प्रबिधि
२६ आश्विन २०७५, शुक्रबार ०७:५३
809 views 0 secs 0

जंगल जोगाउने कि विकास गर्ने ?

काठमाडौँ — वन र वन्यजन्तु जोगाउने कि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्नेमा विज्ञबीच मत बाझिएपछि त्यसको निक्र्योल गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको संसदीय उपसमिति निजगढको स्थलगत भ्रमणमा जाने भएको छ ।संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन फँडानी गर्दा पर्ने प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बिहीबार बसेको बैठकले कात्तिक ४ गते स्थलगत […]

बिचार
२५ आश्विन २०७५, बिहीबार ११:२६
619 views 1 sec 0

छानबिन समितिले गल्ती गर्ने

निर्मला पन्तको बलात्कारपछि हत्या भएको केहीदिन पछि म कञ्चनपुर गएँ। उनकै घर पुगें। उनका आमाबुवासँग कुरा गरें। स्थानीयका पनि कुरा सुनें। यो घटनामा सुरूदेखि नै प्रहरीले अनुसन्धान राम्ररी गरेको छैन। घटनाको झण्डै एक महिनापछि सरकारले उच्चस्तरिय छानबिन समिति बनायो। गृह मन्त्रालयका सहसचिव नेतृत्वको समितिले ३८ दिन लगाएर बनाएको प्रतिवेदन पनि प्रहरीको अनुसन्धान जस्तै फितलो र […]