देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १५:२५
820 views 1 sec 0

बन्दिपुरको दैलो दैलोमा वरिष्ठ नेता पौडेल, माग्नुभयो विकास र लोकतन्त्रका लागि भोट

बन्दिपुरको दैलो दैलोमा वरिष्ठ नेता पौडेल, माग्नुभयो विकास र लोकतन्त्रका लागि भोट बन्दिपुर, ७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल बुधबार बन्दिपुर गाउँपालिका वडा नं २ को बजार क्षेत्रमाका मतदाताहरुको घरदैलो पुग्नुभयो । नेपालकै सुन्दर पर्यटकीय स्थलका रुपमा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएको […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १४:४६
842 views 0 secs 0

अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ

अछाम, मंसिर ७ – अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । तुर्माखाद गाउँपालिका–४ बस्ने १८ […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
७ मंसिर २०७४, बिहीबार १४:२३
873 views 0 secs 0

डा करुणा भन्छिन्-‘नेपालीहरु सेक्स गर्न जान्दैनन्, सेक्सका लागि नाङ्गो हुनु अनिवार्य’

  नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली […]

देश, शिक्षा
७ मंसिर २०७४, बिहीबार १४:२१
651 views 0 secs 0

दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ । एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको […]

देश, समाज
७ मंसिर २०७४, बिहीबार १४:१८
742 views 0 secs 0

ताप्लेजुङमा ३ सय बढी हतियार दर्ता, ४७ थान मात्र बुझाए

७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा तीन सय बढी हतियार दर्ता भए पनि ४७ थान हतियार मात्र प्रहरीसमक्ष बुझाइएको छ । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावलाई लक्षित गरी जिल्ला सुरक्षा समितिले ईजाजत प्राप्त हतियार पनि बुझाउन आग्रह गर्दा ४७ थान मात्र हतियार प्रशासनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । जुन संख्या स्थानीय तहको […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १४:१३
821 views 0 secs 0

कुनैबेला दिपेन्द्रकी प्रेमिका भनेर चिनिएकी देवयानी राणा चुनावी प्रचारमा गाउँ डुल्दै

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन्। राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन्। पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म […]

देश, राजनीति
७ मंसिर २०७४, बिहीबार १४:०३
648 views 1 sec 0

सुरेन्द्र मानन्धर भन्छन्- म महाभारतको कृष्ण हुँ, हितमानलाई अर्जुन बनाएको छु !

७ मंसिर, काठमाडौं । भेट्नका लागि फोन गर्नासाथ सुरेन्द्र मानन्धरले भने, ‘म उम्मेदवार होइन नि ! हामीलाई थाहा छ भनेपछि उनी सम्वादका लागि तयार भए । उनी यो पटक एमालेबाट काठमाडौं १० का सर्वसम्मत उम्मेदवार थिए । तर, वाम गठबन्धनका कारण टिकट खोसियो र त्यहाँ माओवादीका हितमान शाक्य उठेका छन् । तर, एमाले केन्द्रीय सदस्य […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १४:०१
590 views 0 secs 0

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरीदमा ६० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरीदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ। चालू आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरीद गरेको ९७ लाख रुपैयाँको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १३:५४
801 views 1 sec 0

ढिकुरे सभाजुलुस निषेधित क्षेत्र

  नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिकाको वडा नं. १ रहेको ढिकुरेवजारलाई बिहीबार निषेधित क्षेत्र घोषणा गरेको छ । ढिकुरे बजार क्षेत्रमा एक दिनका लागि सभा जुलुस गर्न नपाइने गरी सभा जुलुश, राजनीतिक कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १३:५१
679 views 2 secs 0

हिंसाको बाटो नसमात्‍न कांग्रेसलाई ओलीको चेतावनी

दाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई कांग्रेसले प्रशय दिइरहेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गरे। दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय […]