प्रदेश ६ र २ का आधा जनता गरिब
काठमाडौँ — प्रदेश ६ र २ मा करिब आधा जनसंख्या गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालले सार्वजनिक गरेको ‘बहुआयामिक गरिबीको सूचकांक’ (एमपीआई) अनुसार प्रदेश ६ मा ५१ दशमलव २२ प्रतिशत र २ मा ४७ दशमलव ८९ प्रतिशत जनसंख्या गरिब छन् । प्रदेश ३, ४ र १ मा गरिबी अनुपात […]