आर्थिक
२४ मंसिर २०७५, सोमबार १३:०९
1497 views 0 secs 0

सांसद विकास कोषको रकम सडकमा, १ दर्जनबढी सडक निर्माण हुने

बैतडी । सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन्। ४ करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन्। भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा सडक निर्माण हुने भएका छन्। ४ करोडमध्ये करीब ३ करोड सडकमै छुट्याइएको छ। स्थानीय पूर्वाधार विकास […]

आर्थिक
२३ मंसिर २०७५, आईतवार १२:१७
748 views 0 secs 0

आज फेरि घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कति पुग्यो?

काठमाडौँ । नेपाली बजारमा आज ( आइतबार ) अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबारको तुलनामा शनिवार अमेरिकी डलरको भाउ १६ पैसाले घटेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै एक मलेसियन […]

आर्थिक
१८ मंसिर २०७५, मंगलवार १६:०३
930 views 0 secs 0

विनोद चौधरीको होटल लिलामीको तयारी…

१८ मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाएको छ । समाचारमा लेखिएअनुसार […]

आर्थिक
१४ मंसिर २०७५, शुक्रबार १५:४१
998 views 0 secs 0

डलर तीन महिनायताकै कमजोर

काठमाडौं – परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर तीन महिनायताकै कमजोर भएको छ। नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ। कमजोर डलरका कारण आयातित सामान सस्तोमा पाइने सम्भावना बढेको छ। यसले उपभोक्तालाई राहत पुग्नेछ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी […]

आर्थिक
१४ मंसिर २०७५, शुक्रबार १४:३५
633 views 0 secs 0

पर्यटन बोर्डको बजेट पारित

नेपाल पर्यटन बोर्डले आव ७५,७६ का लागि करिब एक अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार […]

आर्थिक
११ मंसिर २०७५, मंगलवार १२:३१
656 views 0 secs 0

६६ लाख हिनामिनाको आरोपमा सहकारी व्यवस्थापक पक्राउ

दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो। चौधरीलाई घोराहीबाट काठमाडौं जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको […]

आर्थिक
४ कार्तिक २०७५, आईतवार १३:१०
1206 views 0 secs 0

रातो पुलमा नक्कली नोट बनाउने कारखाना : ३लाख ७०हजार सहीत २ पक्राउ …

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरे पछि उनीहरूको रातोपुलमा नक्कली नोट बनाउने कारखाना फेला परेको हो। उनीहरुले कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले सन्देश लेपाल लाई जानकारी दिएको छ। प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज […]

आर्थिक, बिचार
२५ आश्विन २०७५, बिहीबार ११:२०
787 views 0 secs 0

मालश्री धुन – क्यानाडाको दसैं कोशेली

घटस्थापनाको भोलिपल्ट एउटा नेपाली सांगीतिक ब्याण्डले क्यानाडाबाट ‘दसैं कोशेली’ पस्किएको छ । हिन्दु धर्मावलम्वीले घर–घरमा जमरा राख्दै गर्दा क्यानाडाबाट नयाँपन सुनिने मालश्री धुन भिडियोसहित सार्वजनिक गरिएको हो । यसलाई दसैं मनाउने धेरैभन्दा धेरै नेपाली समक्ष पुर्याउने उद्देश्य छ । टोरन्टोलाई केन्द्रविन्दु बनाई क्यानाडामा नेपाली सांगीतिक कर्म गरिरहेको हिमालयन भाइव्सले बुधवार मालश्री धूनको भिडियो सार्वजनिक गरेको […]

आर्थिक, समाज
२१ आश्विन २०७५, आईतवार ११:१८
1239 views 0 secs 0

उखुको नरमाइलो कहानी : पश्चिम नवलपरासी

काठमाडौँ — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ३, का बन्धुप्रसाद बरईले १५ कट्ठामा उखु लगाएका छन् । यसैको गोडमेल र रेखदेखमा वर्ष बित्छ । ८ जनाको परिवार पालनपोषण गर्ने जिम्मा भएका बरईले उखु खेतीकै लागि ऋण पनि लिएका छन् । तर, जब उखु काट्ने बेला हुन्छ, नगदमा बिक्री हुँदैन ।अनि उधारोमा चिनी कारखानालाई बेच्छन् । आधा वर्ष बाली हुर्काउँदैमा बित्छ । उधारोमा […]

आर्थिक, देश
१८ आश्विन २०७५, बिहीबार ०९:४२
972 views 0 secs 0

अख्तियार प्रमुख भन्छन : भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छ…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० […]