आर्थिक
३ श्रावण २०७६, शुक्रबार १३:५४
728 views 0 secs 0

नागरिक लगानी कोषको बाह्य कारोबार एक साताका लागि बन्द …

नागरिक लगानी कोषको बाह्य कारोबार एक साताका लागि बन्द भएको छ । सर्भरमा सुधार गर्नु पर्ने भन्दै कोषले आगामी ८ गतेसम्मका लागि बाह्य कारोबार बन्द गरेको हो । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले निजामती, नेपाली सेना, शिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा केही सुधार गर्नुपर्ने भएकाले बन्द गर्नु […]

आर्थिक
१ श्रावण २०७६, बुधबार १५:५०
917 views 0 secs 0

नयाँ आर्थिक वर्ष सुरु : यस्ता छन् नयाँ नीति–नियम…

नयाँ आर्थिक वर्ष २०७६/७७ आजबाट शुरु भएको छ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सहित नयाँ आवको बजेट गत १५ असारमा सार्वजनिक गरेको थियो । सो बजेटले १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । बजेटको स्रोतका […]

आर्थिक
१ श्रावण २०७६, बुधबार १३:२६
704 views 0 secs 0

प्रदेश २ को बजेट पारित…

प्रदेश २ सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत गरेको बजेट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले सर्वसम्मतिका आधारमा बजेट पारित गरेको हो । प्रदेश १ सरकारले गत असार १ रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको थियो । चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार […]

आर्थिक
१७ असार २०७६, मंगलवार १४:०८
871 views 0 secs 0

धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली…

धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली अर्घाखाँची, १७ असार (रासस) ः –वासुदेव पौडेल नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला […]

आर्थिक
१ असार २०७६, आईतवार १६:३६
935 views 1 sec 0

बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ …

अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् । […]

आर्थिक, देश, समाज
१ असार २०७६, आईतवार १५:००
750 views 0 secs 0

यार्सागुम्बाको उत्पादन घट्दो…

बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने परजीवी […]

आर्थिक, देश
३१ जेष्ठ २०७६, शुक्रबार १६:२७
859 views 0 secs 0

काफल बेचेर घरखर्च जोहो गर्दै महिला…

दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । दाङका सदरमुकाम र राजमार्ग […]

आर्थिक, देश
२९ जेष्ठ २०७६, बुधबार १४:४९
710 views 0 secs 0

अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी …

जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट रु पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका हुन् । गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो रु ६०० देखि ८०० […]

आर्थिक
१ बैशाख २०७६, आईतवार १३:४८
1119 views 0 secs 0

प्रधानमन्त्री : लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ…

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उनले वृद्धभत्ता बढ्ने बताएका हुन् । ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने । वृद्धि भत्ता बढ्छ भन्ने सबैलाई थाहा भएको प्रधानमन्त्रीले दावी […]

आर्थिक
२७ चैत्र २०७५, बुधबार १८:१९
886 views 0 secs 0

एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ

मंगलबार राति सवा ८ बजे काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ परेका छन् । बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल […]