Home > Articles posted by NewsDesk (Page 540)
FEATURE
on २२ माघ २०७३, शनिबार ०९:१०
948 views 0 secs

एजेन्सी,माघ २२ – इंग्लिस प्रिमियर लिग फुटबलले आर्सनल शीर्षस्थानमा रहेको चेल्सीसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सीले आर्सनललाई ३-१ गोलले पराजित गरेको छ । खेलको १३ औँ मिनेटमा चेल्सीले अग्रता लिएको थियो । चेल्सीलाई अलन्सोले गोल गर्दै अग्रता दिलाए । खेलको ५३ औँ मिनेटमा हाजार्डले अग्रता दोब्बर पारे । ८५ औँ मिनेटमा फ्याब्रिगासले […]

FEATURE
on २१ माघ २०७३, शुक्रबार ०८:४४
2359 views 0 secs

तुलसीपुर – तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगर नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी छिन् । शुक्रवार मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा ज्योती मगर अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन । नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको बस्त्रको तुना नै खुस्किीएको थियो । उनको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न […]

FEATURE
on २० माघ २०७३, बिहीबार ०७:५६
998 views 31 secs

काठमाडौं,माघ २० – राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिदै हिड्ने सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा।।राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो । राउतलाई पक्राउ गर्नुपूर्व प्रहरीले उनको ‘नेटवर्क’ बारे २६ पृष्ठको प्रतिवेदन तयार पारेको छ । डा.राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको स्थानीयबासीहरुले बताएका […]

FEATURE
on १५ माघ २०७३, शनिबार ०७:५३
995 views 0 secs

एजेन्सी, माघ १५—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामवादी आतंककारीहरुलाई देशबाट बाहिर राख्नका लागि भन्दै नयाँ कडा उपायहरुको घोषणा गरेका छन्। पेन्टागनमा जेनेरल जेम्स म्याटिसलाई रक्षामन्त्रीमा शपथ दिलाएपछि उनले उक्त कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। आप्रवासीहरुलाई प्रेवश दिनेबारे कडा पारिएका उपाय कस्ता हुन्छन् भन्नेबारे उनले विस्तारमा बताएका छैनन्।हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्ने […]