Home > Articles posted by NewsDesk (Page 437)
FEATURE
on २९ मंसिर २०७४, शुक्रबार ११:१२
606 views 5 secs

काठमाडौं : बहुपक्षीय दातृ निकायको ऋणमा बन्ने आयोजना कति महँगा पर्छन् भन्ने पछिल्लो उदाहरण एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको नारायणगढ-बर्दघाट र बर्दघाट-बुटवल सडक चौडा पार्ने ठेक्का प्रकरणले उजागर गरेको छ। एडीबीले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनीलाई प्रतिस्पर्धाबाट हटाएर उसको भन्दा दुई अर्ब २१ करोड रुपैयाँ बढी कबोल गरेको भारतीय […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १४:२६
820 views 0 secs

नायिका रीमा विश्वकर्माले आफ्नो सम्बन्ध टुटेपनि आफू नटुटेको बताएकी छिन् । डिभोर्सको खबर सार्वजनिक भएपछि केहि दिन मिडिया र आफन्तको सम्पर्कबाट टाढा बसेकी रीमाले एक चलचित्रमा नृत्य गरेकी छिन् । नायिका केकी अधिकारीको निर्माणमा तयार भैरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को एक गीतमा रीमाले नृत्य गरिन् । उनी, चलचित्रको यहि गीतमा मात्र देखिनेछिन् । काठमाण्डौको गोकर्णमा रहेको […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १४:२२
791 views 0 secs

बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक गर्नु अगाडि यसको निर्माणपक्षले नायिका अदिती बुढाथोकीलाई पनि पोष्टरमा समावेश गरेको छ । यसअगाडि नायक अनमोल केसीको मात्र तस्बिर समावेश गरिएको पोष्टर सार्वजनिक गरिएको थियो । शुक्रबार दिउँसो ३ बजे एक भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षले गरेको […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १४:१५
960 views 0 secs

अनौठा व्यक्ति हुन्, जसको अहिलेसम्म वास्तविक परिचय खुलेको छैन । आखिर को हुन् ती ‘छुपारुस्तम’ ? दरबारमार्गको घटनाले यी अमेरिकी डीजेप्रति धेरै मानिसको ध्यान तानिएको छ । बुधबार राति काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा डीजे मार्समेलो आउने भनिएको थियो । उनी आउने थाहा पाएपछि सयौं दर्शकले प्रतिव्यक्ति ४ हजार रुपैयाँ तिरेर क्लबसम्म पुगे । […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १४:०५
783 views 0 secs

गौशाला, २८ मंसिर–महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो । कूल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था बमोजिम […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १३:४६
664 views 0 secs

काँकडभिट्टा, २८ मंसिर -झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ । मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताउनुभयो । आगलागीबाट कुनै मानवीय […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १३:४२
664 views 0 secs

संयुक्त राष्ट्रसंघ, २८ मङसिर -उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको छ । पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन । […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १३:३९
573 views 0 secs

सोलुखुम्बु, २८ मंसिर -प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ । सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवार बनेका १८ मध्ये १२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:५९
577 views 1 sec

काठमाडौं : राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहे पनि प्रतिनिधिसभाको बैठक अघि कि पछि प्रधानमन्त्री चयन हुने भन्नेमा विवाद देखिएको छ । प्रतिनिधिसभा बैठक बस्न ढिलाइ हुने देखिएपछि बैठकअगावै पनि नयाँ प्रधानमन्त्री चयन हुन सक्ने एकथरी संविधानविद्ले तर्क गरिरहेका छन् । तर, केही संविधानविद्ले भने राष्ट्रियसभाको चुनावपछि प्रतिनिधिसभाको […]

FEATURE
on २८ मंसिर २०७४, बिहीबार १२:५६
598 views 0 secs

काठमाडौं : फम्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन् । चार वर्षअघि नै एपीसी खरिद […]