Home > Articles posted by NewsDesk (Page 422)
FEATURE
on ४ पुष २०७४, मंगलवार १५:४२
658 views 0 secs

नवलपरासी, पुस ४– देउसीभैलो खेलेर उठेको रकमबाट बालक्लबले जेब्रा क्रसिङ बनाएका छन् । नवलपरासीको देवचुली नगरपालिका –१७, को आदर्श बालक्लव देवचुलीमा  आवद्ध बालबालिकाले देउसीभैलो खेलेर जम्मा भएको केही रकमबाट देवचुली नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् बालबालिकालाई विद्यालय आउने–जाने क्रममा राजमार्गमा जेब्रा क्रसिङ नहुँदा बाटो काट्न समस्या हुने गरेको साथै अन्य पैदलयात्रुलाई […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १५:४१
722 views 0 secs

सर्लाही, पुस ४ –प्रहरीले सर्लाहीको राजघाटबाट मंगलबार दिउँसो बेवारिसे अवस्थामा सालको तीन थान गोलिया बरामद गरेको छ । बागमती नगरपालिका वडा नम्बर –८ शंकरपुरमा बागमती खोला किनारबाट ६० क्यूफिट बराबरको झण्डै एक लाख २० हजार मूल्यपर्ने तीन थान सालको गोलिया बरामद गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । प्रहरी चौकी राजघाट र रौतहटको चन्द्रनिगाहपुरबाट खटिएको […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १५:३७
646 views 0 secs

‘स्मरणबिना सभ्यता पनि असम्भव छ । स्मरणको अभावमा समाज र भविष्यको कल्पना गर्न सकिदैन,’ वरिष्ठ दार्शनिक इलि विइसेलले भनेका छन् । हो स्मरण शक्ति बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । त्यति हुँदाहुँदै पनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ । के हो कम्जोर स्मरण शक्ति ? विभिन्न कारणले स्मरणशक्ति कमजोर हुन्छ । कोहीको जन्मजात […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १५:३१
514 views 0 secs

कल्पना पौडेल नयाँदिल्ली, (रासस) ।“नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुप¥यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पथ्र्याे ।” खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १५:२९
683 views 0 secs

कञ्चनपुर, ४ पुस, साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ । अस्पताल पु¥याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् । रेबिजको […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १४:५७
607 views 0 secs

वैज्ञानिकहरूले हाम्रो शरीरको पसिनासहितको छालाको विश्लेषणबाट ब्लड सुगर (मधुमेह) को मात्रा पत्ता लगाउने सेन्सर विकास गरेका छन्। ब्लड सुगरको मात्रा पत्ता लगाउन थोरै पसिना भए पुग्छ। दक्षिण कोरियाली वैज्ञानिकको एउटा समूहले ब्लड सुगरको मात्रा पत्ता लगाउन सेन्सर प्रभावकारी भएको प्रमाणित गरेका हुन्। यसबाट मधुमेह पीडितलाई सहयोग पुग्ने वैज्ञानिकहरुको विश्वास छ। यो सेन्सरलाई एउटा ‘प्याच’ले सानो […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १४:५५
713 views 0 secs

एजेन्सी । रोगबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै राम्रोसँग हात धुनु हो भनिन्छ । डाक्टर होउन् वा घरका अभिभावक सबैले तपार्इंलाई पनि हात सफा राख्ने सल्लाह दिने गरेको याद आउँछ होला ।खाना खानुअघि तथा दिसापिसाब गएर आइसकेपछि साबुनपानीले राम्रोसँग हात धोएमा झाडापखाला, आउँ लगायतका धेरै रोगबाट बच्न सकिन्छ । हातमा धेरै किटाण हुने भएकाले […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १४:५१
654 views 1 sec

  सल्लेरी, सोलुखुम्बु, ४ पुस । वल्र्ड मार्सल आर्ट पिस कप-२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पार्नुभएको मोरक्कोबाट नेपाल मार्सल सेल्फ डिफेन्स संघ, नेपालका केन्द्रीय अध्यक्ष डिवी […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १४:४८
533 views 0 secs

नेपाल प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका महिला म्यादी प्रहरी । श्रम शोषण र विभेद विरुद्ध दोलखा सदरमुकाम चरिकोट सडकमा उत्रेका म्यादी प्रहरीमाथि भएको दमनबाट अन्य सातजना गम्भिर घाइते भएका छन् । तस्बिर: रासस काठमाडौँ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् ।प्रदेश र प्रतिनिधिसभा निर्वाचनका […]

FEATURE
on ४ पुष २०७४, मंगलवार १३:३७
690 views 0 secs

काठमाडौँ । मेलम्ची पानी वितरण गर्ने पाइपलाइनको काम लगभग ९१ प्रतिशत पूरा भएका छन् । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६३३ कि.मी सम्पन्न भएको छ र  थोक वितरण प्रणालीतर्फ ६६ कि.मी सम्पन्न भएको छ । अब वितरण सञ्जालतर्फ ४४ कि.मी र थोक वितरण प्रणालीतर्फ ५६ कि.मी बाँकी रहेको मेलम्ची खोनेपानी विकास समिति उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले […]