काठमाडौं – क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमारविरुद्ध खेल्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्रा थालनी गर्दै छ। मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले सहज समूहमा रहे पनि आफूहरू कुनै पनि टोलीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने बताएका थिए । छनोटचरणको शीर्ष ३ मा […]
गोरखा – डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ । सुत्केरी आमाले त जसोतसो पुराना कपडा फेरफार गर्दै आएकी छन् तर शिशुका लागि स्वास्थ्य चौकीले दिएको न्यानो झोलाबाहेक अन्य कपडा छैन […]
काठमाडौं – काठमाडौं प्रहरीले पाँच किलो सुन सहित तिनपिप्लेबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बुधबार बिहान रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागेको सुन सहित १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो। बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सुनसहित १८ वर्षीय सोबहादुर तामाङलार्इ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। सुन कसको […]
कोरिया सम्बादाता इश्वरि घिमिरे: ४ बर्ष ६ महिना एउटै कम्पनी मा कार्यरत गुल्मी पिपलधारा का राजु खनाल को गत आइतबार जलेको अबस्था मा लास भिटेयो भन्ने खबर ले अत्यन्त मर्माहत बनाएको ले बास्तबिकता बुझ्न न को लागि घटना स्थलमा आज हामी केही ब्याक्ती पुगेका थियौ । ३ जना कामदार ( २ नेपाली १ म्यान्मार) रहेको उक्त […]
सन् १८४५ फेब्रुअरीमा नेपाल आएका प्रुसियाका राजकुमार वाल्डमारको डायरीमा भेटिएको एउटा चित्रले रानीपोखरी पुनर्निर्माण अलमल्याइदिएको छ। पोखरीबीचमा हामीले देख्दै आएको बालगोपालेश्वर मन्दिरको स्वरुपलाई त्यो चित्रले बहसमा ल्याइदियो। त्यो चित्रका अनुसार प्रतापमल्लले ३ सय ५० वर्षअघि रानीपोखरी बनाउँदा त्यहाँको मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा थियो। वाल्डमार नेपाल आएको १२ वर्षपछि प्रधानमन्त्री भएका जंगबहादुरले पुनर्निर्माण गर्दा युरोपेली प्रभावको […]
अल्कोहल धेरै प्रकारका हुन्छन् | अन्न तथा फलफुलमा मर्चा अथवा मर्चाकै काम गर्ने यीस्ट(Yeast) नामक Fungus समुहको जीवाणु (Bacterial Organism) हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो | ब्याक्टेरियल जीवाणु भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन् | दही जमाउने, सेल फुलाउने पनि यस्तै प्रकारका जीवाणु नै हुन् | […]
१६ असोज, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी […]
काठमाडौं – आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्। संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको […]
गलकोटमा आश्चर्यको बिषय एउटा भैसीले तिन ओटा पाडा जन्मायो । गल्कोट नगरपालिका वडा नम्बर ९ गल्याङमामा आज एउटा भैसीले ३ ओटा पाडा जन्माएको छ l
१५ असोज, मोरङ । १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् । घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका-४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ […]