Home > Articles posted by NewsDesk (Page 369)
FEATURE
on २० आश्विन २०७५, शनिबार ११:३५
797 views 0 secs

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर […]

FEATURE
on २० आश्विन २०७५, शनिबार १०:३५
679 views 0 secs

काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् । गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । त्यसक्रममा झ्यालबाट हाम फाल्दा दुर्इ जनाको […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १७:३३
955 views 0 secs

कोरिया सम्बादाता इश्वोरी घिमिरे : दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ। शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाइ सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ।

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १६:५४
1501 views 0 secs

काठमाडौं । नेकपाका अध्यक्ष द्वो प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार पार्टी सञ्चाल र माधव नेपालको असन्तुष्टिबारे छलफल भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच करिब २ घण्टा लामो छलफल भएको नेकपा श्रोतले जनाएको छ । छलफल दुई अध्यक्षबीच माधव नेपाललाई कसरी फकाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ । उनीहरुबीच आइतबार […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १६:४४
864 views 0 secs

काठमाडौँ — यस वर्षको नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धको अभियन्तालाई दिइने भएको छ । शुक्रबार नोवेल समितिले बलात्कारकाबिरुद्ध अभियान चलाउने यजिदी महिला नादिया मुराद र कङ्गोका डेनिस् मक्वेजलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।नोवेल समितिका अध्यक्ष बेरत रिज एण्डरसनका अनुसार अपराधबिरुद्धको लडाईका दुबै जनाले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।बीबीसीका अनुसार मुराद स्लामिक स्टेटका मिलिसियाको […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १६:३१
624 views 0 secs

काठमाडौँ । काँग्रेसका शीर्ष नेताहरुबीच नेविसंघको विधान कस्तो बनाउने भन्ने विषयमा विवाद भएपछि आजका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति बैठक नै स्थगित भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण पौडेलले विशेष कारणबस आज (शुक्रबार) का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज २१ गते बस्ने गरी स्थगित भएको जानकारी दिए । तर, काँग्रेस नेताहरुका अनुसार […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १६:२६
772 views 0 secs

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बर्दियाको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने व्यहोराको उजुरीमाथि अनुसन्धान गर्दा दोषी भेटिएको ठहर गर्दै अख्तियारले रौनियार, उनका छोरा सुमितलगायत १२ जना कर्मचारीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १५:१७
813 views 0 secs

नयाँदिल्ली । भारतलाई युवा क्रिकेटको विश्व कप उपाधि दिलाएपछि चर्चित भएका भारतका ओपनर ब्याट्सम्यान पृथ्वी शाँ अहिले चर्चाको शिखरमा छन् । बिहीबार शुरु भएको वेष्टइण्डिजविरुद्धको घरेलु टेस्टमा सतक बनाएपछि उनी थप चर्चित बनेका छ । सबैभन्दा किशोर उमेरमा टेस्टको डेब्यु इनिंगमा सतक बनाउने रेकर्ड उनले आफ्नो नाममा लेखाएका छन् । शाँले १९ वर्ष पुग्न केही […]

FEATURE
on १९ आश्विन २०७५, शुक्रबार १३:५०
745 views 0 secs

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ। अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै […]