Home > Articles posted by NewsDesk (Page 367)
FEATURE
on २३ आश्विन २०७५, मंगलवार ०९:१३
575 views 0 secs

काठमाडौं – सशस्त्र प्रहरी बल मुख्यालयले सातवटै प्रदेशका प्रमुखलाई काठमाडौं बोलाएर सीमाक्षेत्रमा बढ्दो तस्करी तथा अपराध रोक्न निर्देशन दिएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी सीमाक्षेत्रमा सुरक्षार्थ खटिँदा पनि तस्करी र अपराध बढेको भन्दै नियन्त्रण गर्न निर्देशन दिएपछि मुख्यालयले डिआइजीहरुलाई काठमाडौं बोलाएको हो। राजधानी आइपुगेका सबै डिआइजीलाई लिई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दुई एआइजी नारायणबाबु […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार ०८:५०
647 views 0 secs

काठमाडौं – नेपाल वायु सेवा निगमले बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा उपलब्ध गराएको छ। महिना दिनअघि निगमको कार्यकारी अध्यक्ष बनेर आएका मदन खरेलले चार्टर्ड फ्लाइट भन्दै प्रतिस्पर्धाबिनै सस्तो दरमा ट्राभल एजेन्सीलाई जहाज भाडामा उपलब्ध गराएका हुन्। ‘वाई १२–ई’ सिरिजको चिनियाँ जहाज दुर्गममा परीक्षण उडान गराएपछि खरेलले बिनाप्रतिस्पर्धा एअर करिडोर ट्राभल एजेन्सीलाई उपलब्ध गराएका छन्। पूर्वसचिव […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार ०८:४५
790 views 0 secs

गाडी नै गाडीले भरिने भारतको मुम्बईस्थित नागपाडा इन्टरसेक्सन। यो इन्टरसेक्सनमा अचेल मान्छेको भीड देखिन्छ। गाडी गुड्ने ठाउँ घटाएर हिँड्ने ठाउँ बनाइएको छ। डिभाइडरहरू राखिएका छन्। रङ लगाएर धेरै क्षेत्र खुला बनाइएको छ। मुम्बईकै मिथचौकी इन्टरसेक्सन नागपाडाभन्दा कम छैन। रुखासुखा लाग्ने यो ठाउँ अहिले रंगीन छ। पहिले जताततै गाडी छिर्थे। अब रंगीन क्षेत्रमा छिर्न पाउँदैनन्। यो […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार ०८:३८
613 views 2 secs

मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत चौथो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ। अघिल्ला तीन खेलमा लगातार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले चौथो खेल भुटानसँग खेल्न लागेको हो। युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ। तुलनात्मक कमजोर टिम भुटानविरूद्ध नेपाललाई जित निकाल्न गार्हो […]

FEATURE
on २३ आश्विन २०७५, मंगलवार ०८:३३
1090 views 0 secs

यौनहिंसा र बलात्कारपीडित संख्या वृद्धिसँगै छोरीहरूलाई आत्मरक्षा निम्ति ‘फाइट–ब्याक’ तालिम दिने अभियान देशव्यापी भएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या र त्यसपछि श्रृंखलाबद्ध सार्वजनिक महिला हिंसाले असुरक्षाको विकराल स्थिति झल्काउँछ। बलात्कारका घटना मात्र वार्षिक १ हजार २ सय हाराहारी रहेको तथ्यांक छ।यसबाहेक बिहे गर्न वा प्रेम प्रस्ताव नमानेको झोँकमा तेजाब खन्याइदिने, दाइजो […]

FEATURE
on २२ आश्विन २०७५, सोमबार १७:३८
1035 views 1 sec

२८ वर्षीया साधना खत्री (नाम परिवर्तन) नायब सुब्बा स्तरकी सरकारी कर्मचारी हुन् । गत वैशाखको पहिलो साता उनले छोरी जन्माइन् । प्रसूति व्यथा नलागुन्जेलसम्म उनी कार्यालय आइन् । उनका श्रीमानले एक महिना घर बिदा लिएर घरमै आराम गर्न सुझाएका थिए । तैपनि उनी सकेसम्म कार्यालय गइन र आफ्नो जिम्मेवारी पूरा गरिन् । उनले निजामती सेवा […]

FEATURE
on २२ आश्विन २०७५, सोमबार १५:१३
611 views 0 secs

बुटवल,— प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारको अलमलका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताएका छन्। उनले संघीय सरकार र केन्द्रीय प्रशासन दिगो विकास मैत्रीनभएको समेतत टिप्पणी गरेका छन्। राष्ट्रिय योजना आयोगले बुटवलमा आयोजना गरेको दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन मुल्यांकन तथा तथ्याङंक सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा पोखरेलले केन्द्रीय सरकारका […]

FEATURE
on २२ आश्विन २०७५, सोमबार १३:०७
741 views 0 secs

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले तल्ला कमिटीहरुको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे छलफल गरेको नेता झलनाथ खानालले बताए। उनका अनुसार बैठकले स्थायी कमिटीको बैठक बोलाउने एजेण्डा तय गरेको छ। बैठक बुधबार ८ बजे बस्ने गरी स्थगित भएको छ। बैठकमा पार्टी अध्यक्ष […]

FEATURE
on २२ आश्विन २०७५, सोमबार १२:२५
875 views 0 secs

काठमाडाैँ । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ। सिके राउतका समर्थकहरु गठबन्धनका […]