११ कात्तिक, बुटवल । नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । प्रहरीले उक्त कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाउने योजनासमेत ल्याएको छ । सोहीअनुसार उक्त कार्यक्रमको प्रस्तावसहित सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता गरिएको छ । सोही कार्यक्रमको बुटवल उपमहानगरपालिका कार्यालयमा नगर […]
बर्दिया- प्रहरीले अवैध घरेलु कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई शनिवार पक्राउ गरेको छ। भारतको बहराइच जिल्ला मोतिपुर थाना बस्ने नानपारा ग्राम बलईगाउँ निवासी ३० वर्षीय जेहरुद्दिन जागालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले जागाको साथबाट हतियारसहित १ राउण्ड गोली र ओप्पो कम्पनीको एक थान मोबाईल समेत बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरका […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा समेत अनुपस्थित भएका छन् । स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम […]
काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए। “हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौँसम्म पत्ता […]
भक्तपुर । अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ। गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण श्रेष्ठले जानकारी […]
पर्यटन प्रवर्द्धनका लागि चितवनको नारायणी नदी किनारामा निर्माण गरिएको जोडी हात्तीको प्रतिमा। तस्वीर : नारायण ढुंगाना, रासस
कञ्चनपुर – कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ। शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो। अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताए। ‘दुई जना भारतबाट […]
काठमाडाैं – पाकिस्तान काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शनिवार सम्पन्न दोश्रो खेलमा भुटानलाई ४–० गोलले पराजित गर्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो। पहिलो खेलमा पाकिस्तानले भारतलाई २–१ गोलले पराजित गरेको थियो। पाकिस्तानको जितमा मुदाससारले २० औं, इफ्तिखार अहमदले २३ औं, मोइन अहमदले २९ औं र ४२ औं मिनेटमा गोल गरे। […]
काठमाडौ– हिजोमात्रै प्रधानमन्त्री परिवर्तन गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज त्यहाँको संसद निलम्बन गरेका छन। शुक्रबार सिरिसेनाले प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्ता गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शाक्ति प्रायोग गरेको २४ घण्टा नवित्तदै उनले संसदसमेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू […]
सुर्खेत – झन्डै दुई महिनापछि असोज २३ गते बसेको कर्णाली प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताब तथा मन्त्री र सांसदको सेवा–सुविधासम्बन्धी विधेयकको माग गर्दै संसद् अवरुद्ध ग-यो। संसद् बैठक सञ्चालनका लागि पाँच पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो। बैठकमा सत्तारुढ र प्रतिपक्षीबीच सहमति नहुँदा संसद् सचिवालयले दुईपटक सूचना टाँस गरेरै संसद बैठक स्थगित […]