ललितपुर–राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धित उजुरी पनि आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताए। कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी नअपनाएका कारण उजुरी आउन थालेका हुन्। बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको […]
काठमाडौं – फ्रान्सेली क्लब लियोन युक्रेनको साख्तर डोनेस्कलाई १–१ गोलको बराबरीमा रोक्दै च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ। योसँगै अन्तिम १६ को समिकरण पनि पूरा भएको छ। समूह ‘एफ’ मा रहेको लियोनले बुधबार राति भएको खेलमा साख्तरको १–० को अग्रता उल्ट्याएको थियो। घरेलु टोली साख्तरले २२ औं मिनेटमा जुनियर मोराइसको गोलमा अग्रता लिएको […]
काठमाडौं – सवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ। परिषद्को आज बिहान बसेको बैठकले जबराको नाम सिफारिस गरेको हो। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको लागि परिषदले जबराकाे नाम सिफारिस गरेकाे हाे। न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि दीपकराज जाेसी […]
बीबीसी। ग्रीक नायक हरक्युलिसको हातबाट मारिएका निमियन शेरदेखि सिंहको जस्तो अनुहार भएका इजिप्टका युद्ध देवता माहेससम्मले सिंहको पुरानो छविले विश्वभरमा धेरै मिथकलाई जन्म दिएको छ। करिव सबै संस्कृतिको किंवदन्तीमा सिंहको मुख्य स्थान छ। पछिल्ला वर्षमा पनि सिंहले कयौं मिथक बनाएका छन्। सिंह राजा होइन डिजनको क्लासिक फिल्म ‘लायन किङ’ तपाइँलाई राम्रो लाग्छ र त्यसको कथालाई […]
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाका अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् । बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए। बिहीबार हुने पहिलो खेलमा न्युरोड टीम ९एनआरटी० र सरस्वती युथ […]
हुम्ला। कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ। उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ। यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो। बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी […]
–करन ताम्राकार अमरगढी। सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ। शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली राजनीतिको आएको हो। किल्लाको प्रवेशद्धारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ। ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’ त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ […]
मंसिरको उत्तराद्र्धसँगै जवान बन्दै गइरहेको काठमाडौँको चिसोलाई समेत मात ख्वाउने गरी राष्ट्रको राजनीति तताउने केही महत्वपूर्ण सवाल उठेका छन्। ‘एसिया प्यासिफिक समिट’ को नाममा देशकै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सत्तारुढ नेकपाका वरिष्ठ नेताहरूको संलग्नता र नेकपाकै असन्तुष्ट नेताहरूको विरोध र ‘इसाइ’ या गैरहिन्दु धार्मिक समुदायप्रति मुलुकका बौद्धिक वर्ग, मिडिया, राजनीतिज्ञलगायतको असहिष्णु मान्यता एंव व्यवहारले निकै चर्चा पायो। […]
काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुँदैछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन्। बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए। बिहीबार हुने पहिलो खेलमा न्युरोड टीम (एनआरटी) र सरस्वती युथ क्लबबीच खेल हुनेछ […]
काठमाडौं। बुधबार प्रहरी अपराध महाशाखा टेकुमा बाफलमा कोठाभाडामा बस्दै आएकी तनहुँकी रेश्मा गुरुङ आफ्नो कोठा चोरिएको भन्दै उजुरी गर्न आइन्। रेश्माका अनुसार उनको कोठा मंसिर २४ गते दिउँसो ११ बजे तिर चोरी भएको थियो। कोठामा रेश्मा र उनका श्रीमान् बस्दै आएका थिए। रेश्माले भनिन्, ‘श्रीमान् अफिस जानुभएको थियो। खाना खाइसकेर म पनि दिउँसो कपडा धुने […]