Home > Articles posted by NewsDesk (Page 318)
FEATURE
on २ पुष २०७५, सोमबार १२:५३
1239 views 2 secs
FEATURE
on २ पुष २०७५, सोमबार १२:१४
659 views 0 secs

चितवन। विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो। यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो। केही […]

FEATURE
on २ पुष २०७५, सोमबार १२:०९
663 views 0 secs

काठमाडौँ — महिला हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा एउटा कार्यक्रममा बोल्न म गएकी थिएँ । कार्यक्रममा मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति तथा यौनिक अल्पसंख्यकलगायतका महिलाको विषयमा छलफल भयो । मैले मधेसी समुदायमा भएका कुरीति र त्यसलाई न्यूनीकरण गर्ने उपायबारे कुरा राखेँ । प्रश्नोत्तरका क्रममा एक जना अधिकारकर्मी अतिथिलाई एक जना मधेसी युवतीले सोधिन्, ‘सन् २००० मा दक्षिण एसियामा […]

FEATURE
on २ पुष २०७५, सोमबार १२:०२
945 views 0 secs

काठमाडौँ — सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिनेछ । दुई साताअघि मुलुकमा आइसकेको […]

FEATURE
on २ पुष २०७५, सोमबार ११:५८
877 views 50 secs

सबै महिलामा आमा बन्ने प्रकट वा अप्रकट चाहना हुन्छ। तर कुनै महिलाले एउटा बच्चाका लागि के केसम्म गर्न सक्छे? लोग्नेबाट बच्चा नभएको हो भने (नकारात्मक भएरै सोच्ने हो भने पनि) खुसुक्क अरू कसैको पेट बोक्न सक्छे, अर्काको बच्चा चोरेर मातृत्वको भोक मेट्न खोज्छे, वा अरू अनेक उपाय गर्छे, जो मार्मिक समाचारका रूपमा हाम्रासामु आइरहन्छन्। तर […]

FEATURE
on २ पुष २०७५, सोमबार ११:३७
819 views 0 secs

इस्लामाबाद– इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस) मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग विरोध जनाएको छ । उक्त एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले उक्त आक्रमणमा जिम्मेवार सशस्त्र समूहलाई कार्यबाही गर्न इरानी राजदूत समक्ष आग्रह गरिएको जनाएको छ । उक्त […]

FEATURE
on २ पुष २०७५, सोमबार ११:३३
1319 views 0 secs

बैतडी — १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका […]

FEATURE
on २ पुष २०७५, सोमबार ११:२२
856 views 0 secs

काठमाडौं – स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजन गर्न ल्याइएको समायोजन अध्यादेशले माथिल्लो तहका कर्मचारी र तल्लो तहका कर्मचारीमाथि विभेद सिर्जना गरेको छ, जसको विरूद्ध तल्लो तहका कर्मचारीहरूले आन्दोलनमा उत्रने घोषणा गरेका छन्। कर्मचारी अध्यादेशविरूद्ध सत्तारूढ पार्टीसँग निकट नेपाल निजामती कर्मचारी संगठनले समेत आपत्ति जनाएको छ भने हाल स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आन्दोनलको घोषणा गरेका […]

FEATURE
on २ पुष २०७५, सोमबार ११:२०
633 views 0 secs

दोहा- संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गरेका छन्। टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गीको आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो। […]

FEATURE
on २ पुष २०७५, सोमबार ११:१५
572 views 0 secs

काठमाडौं– नेपाली महिला टोलीले आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यासका लागि थाइल्यान्ड भ्रमण गर्ने भएको छ । नेपाली महिला टोलीले अभ्यासका रूपमा थाइल्यान्डमा आयोजना हुने महिला ट्वान्टी–२० स्म्यास–२०१९ मा सहभागिता जनाउन लागेको हो । थाइल्यान्ड क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता जनवरी १२ देखि १८ गतेसम्म चल्नेछ । १० टोली सहभागी रहने प्रतियोगितामा […]