काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विपद् व्यवस्थापनका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन्। सभामुख महराले विपत्तिमा परेका बेला जीउधनको क्षति न्यूनिकरणका लागि स्रोत, साधन तथा पूर्व तयारीको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। ‘विपद् सिर्जित विस्थापन राष्ट्रिय सम्मेलन’लाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले विपद् विस्थापनमा परेका नागरिकलाई […]
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, बैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन्। केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको मंगलबारको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको आलोचना गरेका थिए। उनीहरुले सरकारले जनअपेक्षा अनुसार पनि काम गर्न नसकेको भन्दै गुनासो […]
काठमाडौं – एनएमबि बैंकले नेपाल सरकारद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विपन्न वर्गका जनतालाई लक्ष्य गरी एनएमबि सहुलियतपूर्ण कर्जा सुरु गरेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। यो कर्जा लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायमा लक्षित रहेको कम्पनीले जनाएको छ। जस अन्तर्गत सात प्रकारका कर्जा बिनाधितो प्रदान गरिने बैंकको […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्। अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे। उनीहरुले विधानअनुसार तीन महिनामा स्थायी समिति बैठक […]
बर्दिवास–उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् ।जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ । नयाँबाली लगाउने समय वित्न लागेपछि किसानलाई जग्गा बाँझो रहने चिन्ताले पिरोलेको छ । खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) काटेर […]
वासिङ्टन – संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ। अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि […]
काठमाडौ– आज विहान निधन भएका पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको अन्त्येष्टि भोली(बुधबार) गरिने भएको छ। भोली ३ बजे पशुपति आर्यघाट स्थित विद्युतीय शव दाह गृहमा अन्तिम संस्कार गरिने उनकी श्रीमती सराह गिरीले जानकारी दिइन्। उहाँले जिवित छँदा विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्ने इच्छा राख्नु भएको थियो,’ उनले भनिन्। आज विहान आफ्नै निवासमा निधन भएका […]
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले आफु दु:खी भएको बताएका छन्। ‘यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले भनेका छन्। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर […]
काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार (आज) शीर्ष स्थानको मनाङ मर्स्याङदीले च्यासल युथ क्लबको सामना गर्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। मनाङ जारी लिगमा अपराजित एक मात्र टोली हो। उसले अहिलेसम्म लगातार ८ खेलमा जित हात पार्दै उपाधि यात्रा बलियो बनाएको छ। मनाङले यसअघि थ्री स्टार […]
भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्। आगलागी नियन्त्रणमा लिनका लागि ठूलो संख्या दकमल र प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उपनगरीय अंधेरीको मरोलमा रहेको इएसआईसी कामगार अस्पतालमा अकस्मात आगो सल्किएको प्रहरीले […]