सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट जंगलमा सोमबार दिउँसो बम विस्फोट भएको छ। रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किँदा बजार क्षेत्रमा ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो निस्किएको थियो। मध्य दिनमा बम पड्केपछि प्रहरी घटना स्थल पुगेको थियो। रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले सामान्य खालको सुतली बम बिस्फोट भएकोे बताए। प्रहरीका अनुसार […]
वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।blocked menpower agencies_28 april 2019 यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती […]
तीन महिनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युतले काम नगर्दा दैनिक समस्या भएको […]
इन्डियन पि्रमियर लिग (आईपीएल) अन्तर्गत रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सको प्लेइङ इलाभेनमा सन्दीप लामिछाने परेका छन् । फिरोज शाह कोट्लामा केही बेरपछि सुरु हुने बेंग्लोरविरुद्ध खेलमा सन्दीपले जारी आईपीएलमा आफ्नो छैटौं खेल खेल्ने भएको हो । यसअघि दिल्लीको ११औं खेल सकिदासम्म सन्दीपले पाँच खेलमा मात्रै खेल्ने मौका पाएका थिए । सन्दीपले जारी आईपीएलमा ५ खेल […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै। फोटो फिचर : ।
मान्छे एकपटक असफल भएपछि, उठ्छ र फेरि सफलताको प्रयास गर्छ । अर्कोपटक पनि असफल भयो भने ? केही पाठ सिक्छ र संयमतापूर्वक यात्रा गर्छ । फेरि असफल भयो भने नि ? कमै मानिसले मात्रै पहिले हिँडेको बाटो पक्रेलान् । असफलता नै सफलताको प्रतीक हो भन्ने पढेकाहरुले फेरि पनि प्रयास त गर्लान् नै । तर, लगातार […]
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले यो अधिवेशनबाट प्रदेशको राजधानी मात्रै तोकेर जाने संकेत गर्नुभएको छ । मुख्यमन्त्री राईले सोमबारसम्ममा प्रदेशको राजधानीका विषयमा सभामुखले सूचना जारी गर्ने र यही अधिवेशनले राजधानी तोक्ने बताउनुभयो । उहाँले २२ गते सम्ममा राजधानी तोकिसकिने समेत जानकारी दिनुभयो । उहाँले राजधानी तोक्ने विषयमा अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो ‘काठमाण्डौ गएर […]
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो । जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क […]