Home > Articles posted by NewsDesk (Page 276)
FEATURE
on १७ जेष्ठ २०७६, शुक्रबार १२:४८
781 views 0 secs

जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।” जिल्ला अस्पताल […]

FEATURE
on १७ जेष्ठ २०७६, शुक्रबार १२:३६
668 views 0 secs

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷७७ का लागि बुधबार मुलुकको आयव्ययको विवरण अर्थात बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभयो । बजेटको आकार रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ । गत वर्ष बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड रहेको थियो । बजेट आएपछि यस बजेटका राम्रा–नराम्रा पक्षबारे […]

FEATURE
on १७ जेष्ठ २०७६, शुक्रबार १२:२१
560 views 0 secs

बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । […]

FEATURE
on १७ जेष्ठ २०७६, शुक्रबार ०८:२७
678 views 0 secs

साँखु, १७ जेठ शङ्खरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयवासीसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको पाइएको छ । अनधिकृतरूपमा बालुवा उत्खननले साँखु, इन्द्रायणी, घुमारीचोकलगायतका ठाउँ कुरुप बन्दै जानुका साथै मरुभूमिमा परिणत हुनलागेकामा स्थानीयवासीले दुखेको पोखेका छन् । नगरपालिकाको […]

FEATURE
on १६ जेष्ठ २०७६, बिहीबार १८:४२
1258 views 2 secs

रुनु हुन्न धुर्मुस दाई, त्यो बार फेरी लगाउला… तपाईं रोको सुहाउन्न… https://youtu.be/NN74Q-vSUTM

FEATURE
on १६ जेष्ठ २०७६, बिहीबार १३:०८
693 views 0 secs

धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक […]

FEATURE
on १६ जेष्ठ २०७६, बिहीबार १२:४९
807 views 0 secs

१२ अौं गणतन्त्र दिवस,गणतन्त्र स्थापनाको १२ बर्ष पुरा गरी १३ बर्षमा प्रवेश गरेको दिन । राजतन्त्रको सामुल अन्तय गरी जनताका छोराछोरीले मुलकको नेतृत्व गर्न पाउने,सक्ने तथा स्वतन्त्रता पुर्वक गणतन्त्रात्मक मुलुकमा गतिविधि गर्न पाउने संबैधानिक अधिकार प्राप्त गरेको दिन तर दुर्भाग्य हिजो राजतन्त्रात्मक व्यवस्थामा राजा महाराजहरु सवारीमा जनताले बाटो खालि गरिदिनु पर्थ्यो,जनतालाई जतिसुकै ठुलो समस्या आईपरे […]

FEATURE
on १६ जेष्ठ २०७६, बिहीबार १२:३१
1084 views 0 secs

जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा […]

FEATURE
on १५ जेष्ठ २०७६, बुधबार १८:३९
806 views 0 secs

यहाँ करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका सातवर्षीय समीर रावत छन् । उनलाई आज बिहान १० बजेतिर करेण्ट लागेकामा उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । रासस

FEATURE
on १५ जेष्ठ २०७६, बुधबार १६:३६
523 views 0 secs

रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा हुम्लाको हिल्सा नाकामा भारत तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर निधन भएको छ । निजको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ । उनकी श्रीमती पनि साथमा छिन् । ढिला गरी प्राप्त समाचारअनुसार उनको सोमबार राति निधन भएको जनाइएको छ । उनको दाहसंस्कार खार्पुनाथ […]