Home > Articles posted by NewsDesk (Page 261)
FEATURE
on ६ असार २०७६, शुक्रबार ११:०९
733 views 0 secs

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले सार्वजनिक गरेको आयव्ययको वार्षिक बजेटमार्फत प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो नारालाई सार्थक बनाउन सोहीअनुसारको वार्षिक आयव्यय विवरण सार्वजनिक गर्नुभएको छ […]

FEATURE
on ५ असार २०७६, बिहीबार १६:२३
873 views 0 secs

नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश […]

FEATURE
on ५ असार २०७६, बिहीबार १६:१४
1100 views 0 secs

ः आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए तापनि पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति […]

FEATURE
on ५ असार २०७६, बिहीबार १५:४७
897 views 0 secs

ः भूकम्पबाट विस्थापित सिन्धुपाल्चोक सेलाङका १९ परिवार बुधबारदेखि बासँखर्कस्थित नवनिर्मित निजी आवासमा बस्न थालेका छन् । अक्सफाम जिवी नेपालको आर्थिक सहयोग तथा जनहित ग्रामीण सेवा समितिको साझेदारीमा निर्माण गरिएको एकीकृत बस्तीमा विगत चार वर्षदेखि विस्थापित जीवन बिताउँदै आएका उनीहरु निजी आवासमा बस्न थालेको एकीकृत आवास निर्माण समितिका अध्यक्ष सवले लामाले जानकारी दिनुभयो । जुगल गाउँपालिका–१ […]

FEATURE
on ५ असार २०७६, बिहीबार १५:१४
883 views 0 secs

नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ । नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ । स्थानीय, प्रदेश र सङ्घ मातहतका जिल्लास्तरका एकीकृत कार्यालय […]

FEATURE
on ५ असार २०७६, बिहीबार १४:४२
784 views 0 secs

जिल्ला सदरमुकाम बेनी बजारमा बढ्दो सवारी साधनको चाप कम गर्नाका लागि वैकल्पिक सडक निर्माण गरिएको छ । बेनी नगरपालिकाले वडा नं ८ कालीपुलदेखि विद्युत् प्राधिकरणको कार्यालय हुँदै गणेशटोलको मन्दिर जोड्न वैकल्पिक सडक निर्माण गरिएकोे हो । यो सडकबाट शिक्षामार्ग, क्याम्पसचोक, अस्पतालचोक र पीपलचोक क्षेत्रमा हुने सवारीसाधनको चाप कम हुने बताइएको छ । वैकल्पिक सडकबाट मोटरसाइकल, […]

FEATURE
on ५ असार २०७६, बिहीबार १४:०८
829 views 0 secs

शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् । एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् । पुनः प्रशोधन हुने पत्रिका, कागज, अण्डाको क्रेट, कागजका झोला, ट्वाइलेट पेपरभित्रको गोलो […]

FEATURE
on ५ असार २०७६, बिहीबार १३:३५
582 views 0 secs

लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ आजदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो । कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएकाले तीनलाई न्यूनीकरण गर्न यस अभियानले सहयोग […]

FEATURE
on ५ असार २०७६, बिहीबार १२:५५
793 views 0 secs

अपाङ्गतालाई शैक्षिक सामग्री सिञ्जा, ५ असार (रासस) : जनता नमूना प्राविधिक विद्यालय महतगाउँका ६१ शारीरिक अपाङ्गता भएका बालबालिकाले शैक्षिक सामग्री पाएका छन् । कक्षा १ देखि कक्षा १० सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाले शौक्षिक सामग्री पाएका हुन् । एक सय २२ दर्जन कापी, ४० दर्जन कलम र २१ दर्जन पेन्सिल, कटर र इरेजरलगायतका शैक्षिक सामग्री […]

FEATURE
on ५ असार २०७६, बिहीबार १२:०७
575 views 0 secs

सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडाँैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले […]