Home > Articles posted by NewsDesk (Page 259)
FEATURE
on ८ असार २०७६, आईतवार १७:०१
533 views 0 secs

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ । शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा […]

FEATURE
on ८ असार २०७६, आईतवार १६:३०
951 views 0 secs

बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन […]

FEATURE
on ७ असार २०७६, शनिबार १४:२७
900 views 0 secs

‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ उपत्यकाका नदी, चक्रपथलगायत देशभरका मुख्य शहरमा सफाइ अभियान जारी छ । जनस्तरबाट सफाइ भइरहे पनि तीनै तहका सरकारले नीतिगत परिवर्तनका लागि खासै ध्यान नदिएको अभियानकर्मीको गुनासो छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएसँगै देशभर सफाइ अभियानले जागरणको रुप लिएको छ । सफाइकै […]

FEATURE
on ७ असार २०७६, शनिबार १३:५८
1126 views 0 secs

पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । बिहान करीब ८.३० बजे बुबाआमासँगै मोटरसाइकलमा […]

FEATURE
on ७ असार २०७६, शनिबार १३:२२
661 views 0 secs

बजेटको अभाव तथा ठेक्का लाग्न नसकेपछि वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तार गर्ने योजना अहिलेलाई नरहेको डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ । लामो समयदेखि वीरगञ्ज बजारलाई फराकिलो पार्न सडकको मध्य भागबाट २५—२५ मिटर दायाँबायाँ सडक विस्तार गर्ने योजना लामो समयदेखि अन्योलमा रहेको थियो । तर, केही दिनयता अन्योलले निकास पाएपनि बजेटको अभाव तथा ठेक्का प्रक्रियाको […]

FEATURE
on ७ असार २०७६, शनिबार १२:५१
958 views 0 secs

जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लाष्टिक राखेर सुत्ने गरेका छन् । “राणाकालमा निर्माण गरिएको भवनमा […]

FEATURE
on ७ असार २०७६, शनिबार १२:१५
640 views 0 secs

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुईवटा बस […]

FEATURE
on ७ असार २०७६, शनिबार ११:३१
529 views 0 secs

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार […]

FEATURE
on ७ असार २०७६, शनिबार १०:५६
573 views 0 secs

मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते हुनुभएको छ । दुई जनाको उद्धार गरिएको छ । आज बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो । गारो भत्किएर थलप्रसादको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते हुनुभएको हो । उनका श्रीमान् र दुई वर्षीया […]

FEATURE
on ६ असार २०७६, शुक्रबार १७:४६
526 views 0 secs

राजधानीमा जारी उपमेयर कपअन्तर नगरपालिका महिला फुटबलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा विराटनगरले धनगढीलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै समूह डि मा रहेको विराटनगरले शिर्ष तीन अङ्क जोडेको छ । विराटनगरको जीतमा रेखा पौडेलले ह्याट्रिक […]