आर्थिक, देश, समाज
१९ मंसिर २०७४, मंगलवार १३:३३
738 views 1 sec 0

गाउँपालिकाले अलैंचीमा लगायो कर: किसान भए निराश

लमजुङ – लमजुङको मस्र्याङ्दी गाउँपालिकाले अलैंची निकासीमा कर लगाउन सुरु गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले अलैंची निकासीमा कर लगाउने निर्णय गरेको हो । यसअघि जिल्ला समन्वय समितिले लगाउदैँ आएको कर स्थानीय निकायले पनि लगाउन थालेका छन् । समन्वय समितिले अलैंची निकासीमा प्रतिकेजी पाँच रुपियाँ कर लिने गरेको थियो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रति […]

आर्थिक, देश, राजनीति, शिक्षा, समाज
५ मंसिर २०७४, मंगलवार ११:०४
872 views 1 sec 0

निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी

बेनी : निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट बढी छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो। दुईदिनअघि बेनीस्थित […]

आर्थिक, बिजनेस
१६ कार्तिक २०७४, बिहीबार १८:४९
1093 views 0 secs 0

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग

संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले सन् २०१७ का लागि नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची तयार पारेको छ । लोन्ली प्लानेटको यो सूची हेरेर पदयात्रा गर्न चाहने संसारभरका साहसिक पर्यटक नेपालतिर आकर्षित हुने पर्यटन व्यवसायीको अनुमान छ। नेपालको शानदार पदयात्रा पूर्वाधारका कारण तपाईंले धेरै केही गर्नै पर्दैन, मात्र पदयात्रा […]

Featured, आर्थिक
२५ भाद्र २०७४, आईतवार १६:३२
1012 views 0 secs 0

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

टेक्सास (अमेरिका)—अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकासँग दुई पक्षीय सम्बन्ध स्थापित भएयताकै यो सबैभन्दा ठूलो अनुदान सहयोग हो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर […]