Uncategorized
७ मंसिर २०७४, बिहीबार १५:१८
752 views 0 secs 0

वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्छः बादल

७ मंसिर, दैलेख । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्ने दावी गरेका छन् । एमाले र माओवादीको आयोजनामा दैलेखमा भएको आमसभालाई सम्बोधन गर्दै नेता बादलले अबको २६ वर्षभित्र वामपन्थीकै नेतृत्वमा संसारको विकसित मुलुक भइसक्ने बताए । ”छोटो समयमा संसारको विकसित मूलुक बनाउने गरी वामपन्थी शक्ति निर्माण गर्दैछौ,’ […]

Uncategorized
६ मंसिर २०७४, बुधबार १०:५१
817 views 2 secs 0

प्रकाश दाहालको मृत्युपछि तन्नेरीलाई मुटु जचाउने छट्पटी

        मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीकहाँ दुई दिनयता थुप्रै तन्नेरी उपचार गराउन आइरहेका छन्। जचाउन आउनेमा झन्डै २५ प्रतिशत तन्नेरी छन्। अरू बेला चार–पाँच प्रतिशत मात्र यो उमेर समूहका हुन्थे। माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको ‘आकस्मिक हृदयाघात’ ले मृत्यु भएपछि उनकै उमेरका तन्नेरीमा स्वास्थ्यप्रति चासो र छट्पटी बढेको डा. रेग्मी लगायत […]

Uncategorized
४ मंसिर २०७४, सोमबार १४:२३
739 views 2 secs 0

चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि जुनसुकै कदम चाल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिएका हुन्। पछिल्ला दिनमा मुलुकका विभिन्न क्षेत्रमा उम्मेदवारलाई केन्द्रित गरेर […]

Uncategorized, मनोरञ्जन
४ मंसिर २०७४, सोमबार ०८:३७
952 views 0 secs 0

स्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिने

काठमाडौँ, ३ मंसिर , नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ ।   प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइयो । प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा कार्यविधि बनाई परिचयपत्र वितरण गर्न […]

Uncategorized, खेलकुद
४ मंसिर २०७४, सोमबार ०१:२६
746 views 2 secs 0

बार्सिलोनाको शानदार जित, रियल मड्रिडलाई धक्का

काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तरगत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । बार्सिलोनाको जितका लागि सुआरेजले खेलको २८ औं र ६० मिनेटमा गरी २ गोल गरे भने पाउलिन्होले ९० मिनेटमा एक गोल गरे । उता यस सिजनको सुरुदेखि नै पछि परिरहेको रियल मड्रिड एथ्लेटिको मड्रिडसँग अंक […]

Uncategorized
४ मंसिर २०७४, सोमबार ०१:१०
903 views 0 secs 0

रोल्पामा बम बनाउने सामाग्रीसहित विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ

रोल्पा, मंसिर ३ – बम बनाउन प्रयोग गरिने सामाग्रीसहित रोल्पाबाट प्रहरीले आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सदस्य धनबहादुर थापा विश्लेषण सहितका ५ जनालाई सुवर्णावती गाउँपालिका—५ क्वालीगाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थी जानकारी दिनुभयो । पक्राउ पर्ने अन्य […]