• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

६७ प्रतिशत मत खस्यो : सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान

२२ मंसिर २०७४, शुक्रबार १०:४३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२२ मंसिर २०७४, शुक्रबार १०:४३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२२ मंसिर २०७४, शुक्रबार १०:४३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२२ मंसिर २०७४, शुक्रबार १०:४३
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२२ मंसिर २०७४, शुक्रबार १०:४३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२२ मंसिर २०७४, शुक्रबार १०:४३

उपचुनावको परिणामले दिएको सन्देश !

२२ मंसिर २०७४, शुक्रबार १०:४३
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२२ मंसिर २०७४, शुक्रबार १०:४३

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२२ मंसिर २०७४, शुक्रबार १०:४३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२२ मंसिर २०७४, शुक्रबार १०:४३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२२ मंसिर २०७४, शुक्रबार १०:४३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२२ मंसिर २०७४, शुक्रबार १०:४३
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२२ मंसिर २०७४, शुक्रबार १०:४३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

६७ प्रतिशत मत खस्यो : सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान

by NewsDesk
२२ मंसिर २०७४, शुक्रबार १०:४३
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : बिहीबार ४५ जिल्लामा सम्पन्न चुनावमा ६७ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार यो आँकडा प्रारम्भिक हो। यो प्रतिशत बढ्न सक्ने आयोगको भनाइ छ। यो पहिलो चरण अर्थात् मंसिर १० गते सम्पन्न निर्वाचनभन्दा केही प्रतिशत बढी हो। आयोगका अनुसार सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ।

संघ र प्रदेशको दोस्रो चरण चुनावअन्तर्गत राजधानीसहित पहाड र तराईका ४५ जिल्लामा मतदान भएको हो। प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म भोट हाल्ने व्यवस्था मिलाइए पनि मतदान केन्द्र प्रवेश गरेका मतदाताले साँझसम्म मतदान कार्यमा सहभागी थिए।

मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ क्षेत्रमा भएको मतदानमा ६५ प्रतिशत मत खसेको थियो। निर्वाचनबाट संविधान कार्यान्वयन गर्न र संक्रमणकाल अन्त्यका लागि महत्वपूर्ण योगदान पुगेको विश्वास आयोगले लिएको प्रमुख निर्वाचन आयुक्त यादवले बिहीबार साँझ आयोगमै आयोजित पत्रकार सम्मेलनमा बताए। ‘निर्वाचनमार्फत अब मुलुक संघीयता कार्यान्वयन तहमा पुगेको छ।’ सातवटै प्रदेश र ७७ वटै जिल्लामा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी कर्मचारी तथा सबै मतदाताप्रति आयोग आभार प्रकट गर्दछ’, उनले भने। आयोगका सचिव बेगेन्द्रराज शर्माले तीन चरणको निर्वाचन सम्पन्न गरेर आयोगले संवैधानिक दायित्व पूरा गरेको बताए।

मतदानका लागि बिहान ७ बजेअगाडि नै मतदाता लामबद्ध भएर बसेका थिए। चिसोको कारण धेरैजसो वृद्धवृद्धा भने दिउँसो मात्रै मतदानस्थल पुगेका थिए। आयोगले मतदानस्थल व्यवस्थित बनाएको थियो। महिला-पुरुषका लागि छुट्टाछुट्टै लाम व्यवस्था गरिएको थियो। समानुपातिकतर्फ दुई छाप लगाउनुपर्ने भएकाले मतदाता केही अलमलमा परेको देखिन्थ्यो। मतदान केन्द्रमा प्रवेश गरेपछि मत खसालेर निस्कन एक जनालाई १० मिनेटसम्म लागेको थियो।

अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्ने व्यवस्था मिलाइएको थियो। दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदातालाई पनि मताधिकार प्रयोग गर्र्ने व्यवस्था गरिएको थियो। मतदान स्थलमा तीन तहको सुरक्षा घेराले सुरक्षा दिएको थियो। राजधानीलगायत विभिन्न जिल्लामा केही झडप तथा विस्फोटनका घटना भए पनि निर्वाचन शान्तिपूर्ण रूपमै सम्पन्न भएको छ।

बिहीबारको मतदानमा १५२ जना तेस्रोलिंगीसहित १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाता मताधिकार प्रयोग गर्ने विश्वास आयोगले लिएको थियो। तर, युवाको सहभागिता कम भएकाले यसपटक मतदान कम भएको अनुमान गरिएको छ। मुख्य निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा पनि उत्साहजनक रूपमा मतदाताले सहभागिता जनाएको बताए। निर्वाचनका लागि सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी भएका कारण पनि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलनमा जानकारी दिए।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा केन्द्रको मतदान स्थगन भएको। मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी कांग्रेस कार्यकर्ताले एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त केन्द्रको मतदान कार्य स्थगन भएको हो। सो मतदान केन्द्रमा केही दिनभित्रै पुनः मतदान गर्ने व्यवस्था मिलाएको आयोगको भनाइ छ।

बिहीबार मतदान सकिएलगत्तै सबैै मतपेटिका सुरक्षित साथ जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने काम सुरु भइसकेको आयोगले जनाएको छ। संकलित मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको प्रमुख आयुक्त यादवले बताए।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४३
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४३
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४३
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४३
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२२ मंसिर २०७४, शुक्रबार १०:४३
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२२ मंसिर २०७४, शुक्रबार १०:४३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२२ मंसिर २०७४, शुक्रबार १०:४३

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२२ मंसिर २०७४, शुक्रबार १०:४३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२२ मंसिर २०७४, शुक्रबार १०:४३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२२ मंसिर २०७४, शुक्रबार १०:४३
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?