<img class="size-medium wp-image-1350 alignright" src="http://www.sandeshnepal.com/wp-content/uploads/2017/11/104-26112017101913-1000x0-300x225.jpg" alt="" width="300" height="225" /> भूमिराज मावि ढोले मतदान केन्द्रबाट १ सय १४ बर्षीया पशुपती साउदले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाकारी दिए । जिल्लाका १ सय २० वटै स्थलमा शान्तिपूर्वक मतदान भईरहेको पनि उनले जानकारी दिए ।