• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

१९ वर्षे यी किशोरले क्रिकेटमा मच्चाए सनसनी

१९ आश्विन २०७५, शुक्रबार १५:१७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ आश्विन २०७५, शुक्रबार १५:१७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ आश्विन २०७५, शुक्रबार १५:१७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ आश्विन २०७५, शुक्रबार १५:१७
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ आश्विन २०७५, शुक्रबार १५:१७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ आश्विन २०७५, शुक्रबार १५:१७

उपचुनावको परिणामले दिएको सन्देश !

१९ आश्विन २०७५, शुक्रबार १५:१७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ आश्विन २०७५, शुक्रबार १५:१७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ आश्विन २०७५, शुक्रबार १५:१७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ आश्विन २०७५, शुक्रबार १५:१७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ आश्विन २०७५, शुक्रबार १५:१७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ आश्विन २०७५, शुक्रबार १५:१७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ आश्विन २०७५, शुक्रबार १५:१७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home खेलकुद

१९ वर्षे यी किशोरले क्रिकेटमा मच्चाए सनसनी

by NewsDesk
१९ आश्विन २०७५, शुक्रबार १५:१७
in खेलकुद
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । भारतलाई युवा क्रिकेटको विश्व कप उपाधि दिलाएपछि चर्चित भएका भारतका ओपनर ब्याट्सम्यान पृथ्वी शाँ अहिले चर्चाको शिखरमा छन् ।

बिहीबार शुरु भएको वेष्टइण्डिजविरुद्धको घरेलु टेस्टमा सतक बनाएपछि उनी थप चर्चित बनेका छ । सबैभन्दा किशोर उमेरमा टेस्टको डेब्यु इनिंगमा सतक बनाउने रेकर्ड उनले आफ्नो नाममा लेखाएका छन् ।

शाँले १९ वर्ष पुग्न केही दिन बाँकी रहँदा सतक बनाएका हुन् । उनले १०० बलमा सतक बनाउँदा भारतको भविश्यका खेलाडी हुने लय समाते ।
शाँको चर्चा स्कुल क्रिकेटदेखि नै हुँदै आएको थियो । धेरै वर्ष पहिला नै उनी कुनै दिन भारतको सफल क्रिकेट खेलाडी हुने अनुमान पनि गरिएको थियो । क्रिकेटका सबैभन्दा सफल खेलाडी हुन् भारतीय खेलाडी सचि तेन्दुलकर । उनी सचिनले शाँ भविश्यमा भारतीय राष्ट्रिय टिमबाट खेल्ने भनेर करिब ११ वर्ष अगाडी नै भविश्यवाणी गरेका थिए ।

क्रिकेटको क्लासिकल प्रारुप मानिने टेस्ट खेल्नु सबै क्रिकेट खेलाडीको सपना हुन्छ । त्यसमा पनि सतक बनाउनु अर्को सपना हो । नेपाले त अहिलेसम्म टेस्टको मान्यतासमेत पाएको छैन । क्रिकेटको यो सबैभन्दा पुरानो प्रारुपमा खेल्न प्राविधिक, मानिशक र शारिरिक रुपमासमेत खेलाडी फिट हुनुपर्छ । त्यतिमात्र होइन् खेलाडीको टेम्प्रामेन्टसमेत महत्वपूर्ण मानिन्छ ।

यी १९ वर्षे ठिटोले एक अनुभवी खेलाडी जस्तो खेल देखाए बिहीबार भारतको राजकोटमा भएको टेस्टमा । उनले भारतीय इनिंगको शुरुआत गरेका थिए । साथी अर्का ओपनर लोकेश राहुल शून्यमा आउट हुँदा पहिलो खेल खेलिरहेका शाँ भने शान्त देखिन्थे । उनले पहिलो सतक बनाउने क्रममा १५४ बल खेल्दै १३४ रन बनाए । उनले यो ऐतिहासिक इनिंगमा १९ चौका प्रहार गरेका थिए ।

शाँको सतकका मद्दतले भारतले खेलको पहिलो दिन सकिँदा ४ विकेटमा ३७४ रनको विशाल योगफल तयार पारेको छ । भारतका कप्तान विराट कोहली र रिषभ पन्त नटआउट छन् ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

न्युजिल्याण्डमाथि बंगलादेशको आठ विकेटले जित…

by NewsDesk
१९ आश्विन २०७५, शुक्रबार १५:१७
0

न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर...

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी…

by NewsDesk
१९ आश्विन २०७५, शुक्रबार १५:१७
0

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् । सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास...

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जित्याे…

by NewsDesk
१९ आश्विन २०७५, शुक्रबार १५:१७
0

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी…

by NewsDesk
१९ आश्विन २०७५, शुक्रबार १५:१७
0

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ आश्विन २०७५, शुक्रबार १५:१७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ आश्विन २०७५, शुक्रबार १५:१७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ आश्विन २०७५, शुक्रबार १५:१७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ आश्विन २०७५, शुक्रबार १५:१७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ आश्विन २०७५, शुक्रबार १५:१७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ आश्विन २०७५, शुक्रबार १५:१७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?