पोखरा – पोखरा लेखनाथ महानगरपालिका–२५ मर्दीखोलामा आज एक बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो ठाउँ बस्ने चिना तामाङकी १० वर्षीया छोरा सोफिया बिहान घरबाट निस्केकीमा धेरैबेर घर नआएपछि आमाले खोजी गर्दै जाँदा दिउँसो खोलामा डुबेर मृतावस्थामा भेटिएको थियो ।