• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

हेलिकप्टर चढ्नलाई हानथाप भएपछि…

१२ मंसिर २०७४, मंगलवार १२:४३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१२ मंसिर २०७४, मंगलवार १२:४३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१२ मंसिर २०७४, मंगलवार १२:४३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१२ मंसिर २०७४, मंगलवार १२:४३
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१२ मंसिर २०७४, मंगलवार १२:४३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१२ मंसिर २०७४, मंगलवार १२:४३

उपचुनावको परिणामले दिएको सन्देश !

१२ मंसिर २०७४, मंगलवार १२:४३
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१२ मंसिर २०७४, मंगलवार १२:४३

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१२ मंसिर २०७४, मंगलवार १२:४३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१२ मंसिर २०७४, मंगलवार १२:४३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१२ मंसिर २०७४, मंगलवार १२:४३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१२ मंसिर २०७४, मंगलवार १२:४३
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१२ मंसिर २०७४, मंगलवार १२:४३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

हेलिकप्टर चढ्नलाई हानथाप भएपछि…

by NewsDesk
१२ मंसिर २०७४, मंगलवार १२:४३
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १२, २०७४-मतपेटिका ओसार्न गाउँ पुगेको हेलिकप्टर विवादपछि त्यसै फर्किएको छ । मतपेटिका बोकेको हेलिकप्टर कोरको चढ्ने भन्ने राजनीतिक दलका प्रतिनिधिबीचको विवाद चर्कंदा त्यसै फर्कनुपरेको हो ।

जिल्लाको दुर्गम गाउँपालिका काँडा पुगेको हेलिकप्टर चढ्न राजनीतिक दलका एजेन्ट ९प्रतिनिधि० हरूबीच हानथाप चलेको थियो । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा सबै दलका एजेन्ट नअटाउँदा विवाद बढेको हो । काँडामा ५ मतदान केन्द्र छन् । नेपाली सेनाको हेलिकप्टरले पहिलो खेपमा धुली निमावि मतदानस्थलका दुई मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई मतदान अधिकृतलाई सदरमुकाम ओसारेको थियो । दोस्रो खेपमा धलौन मावि मतदानस्थलका दुई मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई जना मतदान अधिकृत लिएर हेलिकप्टर काँडा मावि पुगेको थियो ।

‘दुई जनाको सिटमा धलौनको मतपेटिका राखिएको थियो । खाली रहेका ४ सिटमध्ये ३ सिटमा धलौनकै मतदान अधिकृत र पत्रकार थियौं,’ मतपेटिका संकलनको खबर छायांकन गर्न काँडा पुगेका सुवास कठायतले विवादका कारणबारे भने, ‘हेलिकप्टरमा एक जना मान्छे र ३ वटा मतपेटिकाका लागि मात्र ठाउँ थियो । तर दलका एजेन्टहरूले कि त हामीलाई पनि हेलिकप्टरमा लैजानुपर्छ, होइन भने मतपेटिकासहित सबै हिँडेर जानुपर्छ भनेर जिद्दी गर्न थाले ।’

को चढ्ने भन्ने विषयमा विवाद भएपछि काँडा माविको प्रांगणमा आधा घण्टाभन्दा बढी हेलिकप्टर त्यत्तिकै राख्नुपरेको थियो । वाम गठबन्धनका मतदान प्रतिनिधिले आफू हेलिकप्टरमा जान पाउनैपर्ने अडान लिएपछि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि पनि अडानमा कायमै रहेका थिए । धलौनका मतदान अधिकृत र हेलिकप्टरका चालकले सिट खाली नभएका कारण एक जना मतदान अधिकृत र मतपेटिका मात्र लैजान सकिने भन्दै लामो समय उनीहरूलाई सम्झाउने प्रयास गरेका थिए ।

‘मान्दै मानेनन्,’ कठायतले भने, ‘अन्य जिल्लाको मतपेटिका पनि ओसार्नुपर्ने भएकाले हेलिकप्टर मतपेटिका छाडेर फर्कियो ।’ विवादका कारण हेलिकप्टरबाट ओसार्न नसकिएपछि काँडा माविको मतपेटिका स्थलमार्गबाटै ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले बताए । ‘काँडाबाट हिँडेको दुई दिनमा सदरमुकाम आइपुग्छ । कहिले हिँड्ने भन्नेबारे छलफल गर्दै छौं,’ उनले भने, ‘रातदिन गरेर भए पनि छिटो मतपेटिका पुर्‍याउने कोसिसमा छौं ।’ विवाद भएको मतदानस्थल सदरमुकामबाट ९० किमि दूरीमा छ । अन्य ठाउँको आइपुग्यो १ सय ६० मतदान केन्द्र रहेको यस जिल्लामा काँडाको एउटा मतदान केन्द्रबाहेक सबै ठाउँको मतपेटिका सदरमुकाम आइपुगेको छ । जिल्लाभरबाट संकलन गरिएका ४ सय ७७ मतपेटिका जिल्ला पशुसेवा कार्यालयको नयाँ भवनमा विशेष सुरक्षासहित राखिएको छ ।

माथिल्लो तलाका ३ अलगअलग कोठामा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिका राखिएका छन् । मतपेटिकालाई नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरीले चौबिसै घण्टा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले पनि आलोपालो आफ्ना प्रतिनिधि मतपेटिका राखिएको स्थलमा कुर्ने व्यवस्था मिलाउन लागेको बुझिएको छ ।

बैतडीका मतपेटिका सदरमुकाम पुगेआइतबार रातिदेखि संकलन थालिएको बैतडीका सबै मतपेटिका सोमबार साँझसम्म सदरमुकाम ल्याइपुर्‍याइएको छ । ९ स्थानीय तहका मतपेटिका सोमबार बिहान भण्डारण सकिए पनि यातायात असुविधाका कारण सिगास गाउँपालिकाका १४ मतदानस्थलका मतपेटिका ल्याउन केही ढिलो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका १ सय ८२ मतदान केन्द्रमा ५ सय ४६ मतपेटिका प्रयोग भएका छन् । जिल्ला सदरमुकाम ल्याइएका मतपेटिका दशरथचन्द नगरपालिका भवनमा राखिएको छ । ६ वटा कोठामा मतपेटिका भण्डारण गरी तीनघेरे सुरक्षा मिलाउने तयारी भएको छ । प्रहरी, सशस्त्र प्रहरी र सेनाको तीन घेरा राखिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

सोमबार सर्वदलीय बैठक बोलाइएको छ । राजनीतिक दलका प्रतिनिधिलाई पनि सुरक्षा घेरामा सामेल गराउनेबारे छलफल गरिने उनले जनाए । दार्चुलाका १२३ मतदान केन्द्रबाट ल्याइयो दार्चुलाको हिमाली क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल ल्याउने क्रम जारी छ । सोमबार साँझ ५ बजेसम्म १ सय २३ मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम खलंगास्थित कर्मचारी आवास भवनमा ल्याइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अपी हिमाल गाउँपालिकाका ५ मतदान केन्द्रमध्ये क्षति र पाथाका मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ । बाँकी पनि सोमबारै मतगणनास्थल आइपुग्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।

ब्यास गाउँपालिकाअन्तर्गत दुम्लिङ मतदान केन्द्रको मतपेटिका भने मंगलबार हेलिकप्टरबाट ल्याइने उनले जनाए । मतपेटिकासँगै ग्रामीण भेगबाट दलका कार्यकर्तासमेत मतगणनास्थल आउन थालेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भएको र सुरक्षितसाथ मतपेटिका मतगणनास्थल ल्याइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । नेता कार्यकर्ता ओइरिन थालेपछि सदरमुकामको माहोल अझ बढेको देखिन्छ ।

मतपेटिका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा सदरमुकामस्थित निजामती कर्मचारी आवासगृहमा राखिएको छ । उक्त क्षेत्र सुरक्षित रहेकाले मतगणना कर्मचारी आवास गृहमै हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । स्थानीय तह निर्वाचनको महाकाली नगरपालिकाको मतगणना पनि यहीं भएको थियो ।

 

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार १२:४३
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार १२:४३
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार १२:४३
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१२ मंसिर २०७४, मंगलवार १२:४३
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१२ मंसिर २०७४, मंगलवार १२:४३
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१२ मंसिर २०७४, मंगलवार १२:४३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१२ मंसिर २०७४, मंगलवार १२:४३

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१२ मंसिर २०७४, मंगलवार १२:४३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१२ मंसिर २०७४, मंगलवार १२:४३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१२ मंसिर २०७४, मंगलवार १२:४३
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?