• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

हेराल्ड कलेजमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु

१० कार्तिक २०७५, शनिबार १०:३६
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१० कार्तिक २०७५, शनिबार १०:३६
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१० कार्तिक २०७५, शनिबार १०:३६
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१० कार्तिक २०७५, शनिबार १०:३६
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१० कार्तिक २०७५, शनिबार १०:३६
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१० कार्तिक २०७५, शनिबार १०:३६

उपचुनावको परिणामले दिएको सन्देश !

१० कार्तिक २०७५, शनिबार १०:३६
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१० कार्तिक २०७५, शनिबार १०:३६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१० कार्तिक २०७५, शनिबार १०:३६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१० कार्तिक २०७५, शनिबार १०:३६
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१० कार्तिक २०७५, शनिबार १०:३६
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१० कार्तिक २०७५, शनिबार १०:३६
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१० कार्तिक २०७५, शनिबार १०:३६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home शिक्षा

हेराल्ड कलेजमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु

by NewsDesk
१० कार्तिक २०७५, शनिबार १०:३६
in शिक्षा
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले वेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा बिएस्सी अनर्स कम्प्युटर साइन्स अन्तर्गत लेभल सिक्सको अध्यापन शुरु गरेको छ  । वेलायती शिक्षण पद्धती अन्तर्गत नेपालका विभिन्न शिक्षण संस्थाबाट  लेभल फोर र फाइभ अध्ययन पुरा गरेका विद्यार्थीका लागि अनिवार्य रुपमा लेभल सिक्स अध्ययन गर्नेपर्छ ।

यसै सिलसिलामा कलेजको भ्रमणमा रहेकी विश्वविद्यालयकी विज्ञान र इन्जिनियरिङ संकायकी डीन प्रा. नजिरा करोडियाले नेपालका विद्यार्थी मेहेनती र लगनशिल भएको दाबी गरिन् । उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीमा संचालित हेराल्ड कलेज काठमाडौको बिएस्सी अनर्र्सको अन्तिम वर्षको अध्यापन शुरुवात गर्न नेपाल आएकी करोडियाले पश्चिमा मुलकमा भन्दा नेपालमा सूचना प्रविधि सम्बन्धी शिक्षामा छात्राहरुको उपस्थिति उल्लेख्य रहेको बताइन् ।

उनले विश्वविद्यालयको साझेदारीमा संचालित विषय अध्यापन गरेर सूचना प्रविधिको क्षेत्रमा छात्राको संख्या बढाउन  हेराल्ड कलेज काठमाडौको महत्वपूर्ण भूमिका रहेको छ । अन्तिम वर्षमा अध्ययन गर्न सहभागि विद्यार्थीसंग अन्तक्रिया गर्दै  डिन करोडियाले  भनिन्, ‘हामीले सम्बन्धन दिएका १४ मुलुक मध्य नेपालमा हेराल्ड कलेजको पढाई उत्कृष्ठ देखेका छौ । भविष्यमा अझै उन्नति गर्ने अपेक्षा लिएका छौ । उल्भरहेम्टन विश्वविद्यालयमा २३ हजार  र सम्बन्धन प्राप्त कलेजहरुमा ५ हजार विद्यार्थी अध्ययरत छन् ।’

साक्षात्कार कार्यक्रमा बोल्दै विश्वविद्यालयका ट्रान्सनेशनल एजुकेशन अप्रेशन प्रमुख डा. क्रिष्टोफर डेनिटले  नेपालमा अध्ययनरत विद्यार्थीहरुको नतिजा उत्कृष्ठ भएको बताए । उनले भने, ‘सम्बन्धन दिएका कलेजहरु मध्य नेपालको हेराल्ड कलेज काठमाडौको पठनपठन विश्वविद्यालयै स्तरमा रहेको छ ।’

कार्यक्रममा हेराल्ड कलेज काठमाडौका कामु प्रमुख कार्यकारी प्रकाश श्रेष्ठले नेपालमै विभिन्न शिक्षण संस्थाबाट डिप्लोमा र एडभान्स डिप्लोमा अध्ययन सकेका विद्यार्थीका लागि अन्तिम वर्षको विएस्सी अनर्स र कम्प्युटर साइन्स अध्ययन गर्न सहज भएको जानकारी दिए । उनले अन्य कलेजको तुलनामा अत्यन्तै कम शुल्कमा अध्यापन गराईरहेको बताए ।  सन् २०१५ बाट उल्भरहेम्टन विश्वविद्यालयको साझेदारीका स्नातक तहको  कक्षा संचालन गरेको हेराड कलेज काठमाडौंमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारबाट स्विकृत प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त हेराल्ड कलेज काठमाडौंमा सूचना प्रविधि तर्फ बिएस्सी अनर्स कम्प्युटर साइन्स र व्यवस्थापन तर्फ ब्याचलर इन इन्टरनेशनल म्यानेजमेन्ट कक्षा संचालन हुँदै  आइरहेको छ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१० कार्तिक २०७५, शनिबार १०:३६
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१० कार्तिक २०७५, शनिबार १०:३६
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
१० कार्तिक २०७५, शनिबार १०:३६
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

चिट चाेर्न नदिएकाे भन्दै आरआर क्याम्पसका विद्यार्थीले शिक्षकमाथि कुटपिट…

by NewsDesk
१० कार्तिक २०७५, शनिबार १०:३६
0

चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१० कार्तिक २०७५, शनिबार १०:३६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१० कार्तिक २०७५, शनिबार १०:३६
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१० कार्तिक २०७५, शनिबार १०:३६

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१० कार्तिक २०७५, शनिबार १०:३६
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१० कार्तिक २०७५, शनिबार १०:३६
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१० कार्तिक २०७५, शनिबार १०:३६
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?