• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

हवाई इतिहासको ६८ वर्ष : ८४ दुर्घटना, ६ सय ६८ को मृत्यु

१५ मंसिर २०७४, शुक्रबार १२:०१
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१५ मंसिर २०७४, शुक्रबार १२:०१
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१५ मंसिर २०७४, शुक्रबार १२:०१
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१५ मंसिर २०७४, शुक्रबार १२:०१
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१५ मंसिर २०७४, शुक्रबार १२:०१
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१५ मंसिर २०७४, शुक्रबार १२:०१

उपचुनावको परिणामले दिएको सन्देश !

१५ मंसिर २०७४, शुक्रबार १२:०१
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१५ मंसिर २०७४, शुक्रबार १२:०१

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१५ मंसिर २०७४, शुक्रबार १२:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१५ मंसिर २०७४, शुक्रबार १२:०१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१५ मंसिर २०७४, शुक्रबार १२:०१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१५ मंसिर २०७४, शुक्रबार १२:०१
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१५ मंसिर २०७४, शुक्रबार १२:०१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

हवाई इतिहासको ६८ वर्ष : ८४ दुर्घटना, ६ सय ६८ को मृत्यु

by NewsDesk
१५ मंसिर २०७४, शुक्रबार १२:०१
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाली हवाई क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ। समयसमयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा यसलाई राखेको थियो। यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)लाई कालोसूचीमा राखेको थियो। करिब ६ महिनाअघि मात्रै यसलाई आइकाओले नेपालको आकाश सुरक्षित रहेको भन्दै फुकुवा गरिसकेको छ।

नेपाली आकाशमा पहिलो पटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी-एजेटएक्स डीसी-३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो। यो नै नेपाली भूमिमा भएको पहिलो जहाज दुर्घटना थियो।

त्यो दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए। ६८ वर्षे हवाई इतिहासमा ८४ वटा जहाज दुर्घटना भएका छन्। जहाज दुर्घटनामा परी ६ सय ६८ जना विदेशी र स्वदेशी नागरिकले ज्यान गुमाइसेका छन्। दुर्घटनामा एक सय चार जना घाइते भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ। हालसम्म आन्तरिक उडानका जहाज दुर्घटनामा परी दुई सय ९६, अन्तर्राष्ट्रिय उडानमा तीन सय ११ र हेलिकोप्टर दुर्घटना ५९ जनाले ज्यान गुमाएका छन्।

नेपालीमा सबैभन्दा धेरै आन्तरिक उडान गर्ने ४६ जहाज दुर्घटना भइसकेका छन्। यसबाहेक ३१ वटा हेलिकोप्टर र सातवटा अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटना भइसकेका छन्। विगत दुई वर्षदेखि नेपाली आकाशमा हुने हवाई दुर्घटनामा कमी आएको प्राधिकरणको भनाइ छ। नेपालमा मौसम प्रतिकूलताका कारण बढी जहाज दुर्घटना हुने गरेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।

नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना स्न १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो। त्यो जहाज दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाउनुपरेको थियो। सन् १९९२ मा नुवाकोटको घ्याङफेदीका भएको थाई एयरवेजको जहाज दुर्घटनामा पनि एक सय १३ जनाले ज्यान गुमाएका थिए। यसैगरी नेपालको हवाई इतिहासमा आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् २००० मा डडेल्धुरामा भएका नेपाल एयर लाइन्सको डीएचसी जहाज थियो। त्यसमा २५ जनाको मृत्यु भएको थियो।

यसबाहेक आन्तरिक उडानतर्फ सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा २३, सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै जहाज दुर्घटनामा २२ र सन् २०१२ मा मनोहराखोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।

यसैगरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा एक पटक २४ जनाले ज्यान गुमाएका थियो। हेलिकोप्टर दुर्घटनामा यो नै सबैभन्दा ठूलो दुर्घटना हो।

नेपालमा पछिल्लो पटक हुम्लाको सिमिकोटमा तारा एयरको जहाज दुर्घटना भएको थियो। तारा एयरको जहाज २०७४ मंसिर १२ गते सिमिकोट विमानस्थलमा दुर्घटना भएको थियो। सिमिकोटबाट निर्वाचनमा खटिएका सुरक्षाकर्मी बोकेको जहाज सुर्खेतका लागि उड्ने तयारीका थियो।

तर जहाज रनवेबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो। तारा एयरको जहाज दुर्घटनाका मानवीय क्षति भने भएन। जहाजमा सवार पाइलट दलका सदस्यसहित सातजना घाइते भए। २०७४ कै जेटमा लुक्ला विमानस्थलमा समिट एयरको कार्गो जहाज दुर्घटनामा पनि पाइलट र कोपाइलटले ज्यान गुमाएका थिए।

हालसम्म आन्तरिक उडानका जहाज दुर्घटनामा परी दुई सय ९६, अन्तर्राष्ट्रिय उडानमा तीन सय ११ र हेलिकोप्टर दुर्घटना ५९ जनाले ज्यान गुमाएका छन्।

जेठ र मंसिरमा गरी सन् २०१७ मा दुई वटामात्रै जहाज दुर्घटना भएका हुन्। दुईवटा दुर्घटनामा दुईजनाले ज्यान गुमाएका थिए भने आठजना घाइते भएका छन्। सन् २०१७ मा जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या सन् २०१६ को भन्दा कम हो। सन् २०१६ मा दुईवटा हेलिकोप्टर र तीनवटा आन्तरिक उडान भर्ने जहाज दुर्घटना भएको थियो। पाँच दुर्घटनामा ३२ जनाले ज्यान गुमाउनुपरेको राजन पोखरेलले जानकारी दिए।

नेवानिका १५ जहाज दुर्घटना

नेपाली आकाशमा सबैभन्दा बढी राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमका जहाज दुर्घटना भएका छन्। अहिलेसम्म नेपाल एयरलाइन्सका १५ जहाज दुर्घटना भइसकेका छन्। नेपाल एयरलाइन्सको पहिलो जहाज दुर्घटना स्न १९६१ मा भैरहवामा भएको थियो भने अन्तिम जहाज दुर्घटना सन् २०१४ मा अर्घाखाँचीमा भएको थियो। यसबीचमा नेपाल एयरलाइन्सका १२ वटा डबल इन्जिन र तीनवटा सिंगल इन्जिन क्षमताका तीन जहाज दुर्घटनामा परिसकेका छन्। नेपाल एयरलाइन्सकै जहाज दुर्घटनामा ७१ जनाले ज्यान गुमाइसकेका छन्। यसबाहेक आन्तरिक उडानतर्फ नेपाल एयरवेजका चार, एभरेस्ट एयरको एक, निकोन एयरको दुई, स्काईका दुई, गोरखाका दुई, कस्मिकको एक, यतीका पाँच, सांग्रिलाको एक, बुद्धका दुई, अग्निको दुई, ताराको तीन, सीताका तीन र समिट एयरको एक, मकालु एयरको दुई र एयर काष्ठमण्डपको एक जहाज दुर्घटना भइसकेका छन्।

फिस्टेलका आठ हेलिकोप्टर दुर्घटना

नेपालमा पहिलो पटक सन् १९७९ मा भीभीआईपी हेलिकोप्टर लाङटाङमा दुर्घटना भएको थियो। त्यो हेलिकोप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए। हालसम्म सबैभन्दा बढी फिस्टेल एयरका आठ हेलिकोप्टर दुर्घटनामा परिसकेका छन्। फिस्टेलेका हेलिकोप्टर दुर्घटनामा अहिलेसम्म १५ जनाले ज्यान गुमाइसकेका छन्। हेलिकोप्टर दुर्घटनामा सबैभन्दा बढी ज्यान लिएको भने ताप्लेजुङमा भएको श्री एयरलाइन्सको एमआई १७ दुर्घटना हो। त्यो दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए। यसबाहेक सिम्रिकका तीन, माउन्टेन हेलिकोप्टरको एक, मनाङ एयरको एक, एयर डाइनेस्टीका दुई, कर्णाली एयरका चार, श्री एयरलाइन्सका दुई, हेली हान्साको एक, एयसियन एयरलाइन्सका दुई, एयर अनन्यको एक, हिमालय हेलिकोप्टरको एक, भीभीआईपीका दुई र गोरखा एयरको एक गरी ३१ वटा हेलिकोप्टर दुर्घटना भइसकेका छन्।

सात अन्तर्राष्ट्रिय जहाज दुर्घटना

नेपाली भूमिमा अहिलेसम्म सातवटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज दुर्घटना भइसकेको छ। नेपालमा सबैभन्दा पहिलो हवाई दुर्घटना पनि अन्तर्राष्ट्रिय कालिंगा एयरको जहाज दुर्घटना थियो। नेपालमा सबैभन्दा पछिल्लो पटक सन् २०१४ को मार्चका टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। तर त्यस दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको थिएन। यसबाहेक भारतीय एयरलाइन्सका दुई जहाज दुर्घटनामा ३४ जना र लुफ्थान्सा एयरलाइन्सको जहाज दुर्घटनामा पाँच जनाले ज्यान गुमाउनुपरेको थियो। पाकिस्तान इन्टरनेसनल एयरलाइन्स र थाई एयरवेजको जहाज दुर्घटनामा भने दुई सय ७० जनाको ज्यान गएको थियो।

तर विगत केही वर्षदेखि भने जहाज दुर्घटनामा कमी आएको पोखरेल बताउँछन्। जहाज दुर्घटनामा कमी आउनुको प्रमुख कारण जहाज कहाँ कुन अवस्थाका उडिरहको छ भने थाहा पाउन जडान गरिएको ईजीपीडब्लू एस र जहाज ट्र्याकिङ प्रणाली रहेको उनको भनाइ छ। यसैगरी पाइलट लाइसेन्स वितरणका गरिएको मापदण्ड, भीएफआरएफ (भिजुअल फ्लाइट रुल्स)मा कडाइ, जहाज मर्मतकार्य दक्ष जनशक्तिको प्रयोग र सुरक्षासम्बन्धी प्राधिकरणले सञ्चालन गरेको कार्यक्रम नै घटना न्यूनीकरणको प्रमुख कारण रहेको उनको भनाइ छ। त्यसमा पनि प्राधिकरणले हवाई सुरक्षासम्बन्धी ल्याएको नियम ७० प्रतिशत कार्यान्वयनका आउनु पनि दुर्घटना घट्नुको प्रमुख कारण हो।

बढी दुर्घटना भएका पाँच विमानस्थल

प्राधिकरणले सबैभन्दा बढी हवाई जहाज दुर्घटना भएको विमानस्थल खतरनाक विमानस्थलको सूचीमा राखेको छ। नेपालका भएका जहाज दुर्घटनमा सबैभन्दा बढी दुर्गम क्षेत्रमा भएको छ। त्यसमा पनि सबैभन्दा बढी सातवटा जहाज दुर्घटना लुक्ला विमानस्थलका भएको छ। लुक्ला विमानस्थल भिरालो र छोटो दूरीको छ। लुक्ला विमानस्थलमा जहाज मौसम प्रतिकूलताका कारण अवतरणका समयमा दुर्घटना हुने गरेको प्राधिकरणको भनाइ छ। प्राधिकरण पोखरलेका अनुसार दोस्रो खतरनाक विमानस्थल ताल्चा विमास्थल मुगु, तेस्रो सिमिकोट विमानस्थल, चौथोमा डोल्पा विमानस्थर र पाँचौं जोमसोम विमानस्थल हो।

हवाई इतिहास

नेपालमा पहिलो पटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा विचक्राफ्टा ल्यान्ड भएको थियो। यसैगरी सन् १९५० मा हिमालय एभिएसन डाकोटा चार्टर फ्लाइट भएको थियो। त्यसलगत्तै राजा मेहन्द्रले गौचर विमानस्थल (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) उद्घाटन गरेका थिए।

सन् १९५८ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडान सुरु गरेको थियो। सन् १९६४ मा त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाएको थियो। सन् १९६७ मा ३७५० फिट लामो विमानस्लको रनवे ६६ सय फिट बनाइएको थियो। सन् २०१७ मा आइपुग्दा नेपालमा एक अन्तर्राष्ट्रिय विमानस्थलसहित ५० वटा विमानस्थल भएका छन्। त्यसमा २९ वटा सञ्चालनमा छन् भने थप पाँच विमानस्थल निर्माणको चरणमा छन्। नेपालमा अहिले ३० वटा एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय र १९ वटा आन्तरिक उडान गरिरहेका छन्।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१५ मंसिर २०७४, शुक्रबार १२:०१
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१५ मंसिर २०७४, शुक्रबार १२:०१
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१५ मंसिर २०७४, शुक्रबार १२:०१
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१५ मंसिर २०७४, शुक्रबार १२:०१
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१५ मंसिर २०७४, शुक्रबार १२:०१
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१५ मंसिर २०७४, शुक्रबार १२:०१
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१५ मंसिर २०७४, शुक्रबार १२:०१

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१५ मंसिर २०७४, शुक्रबार १२:०१
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१५ मंसिर २०७४, शुक्रबार १२:०१
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१५ मंसिर २०७४, शुक्रबार १२:०१
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?