• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

हत्याको रहस्य खोतल्दै प्रहरी

२४ पुष २०७४, सोमबार १०:५७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२४ पुष २०७४, सोमबार १०:५७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२४ पुष २०७४, सोमबार १०:५७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२४ पुष २०७४, सोमबार १०:५७
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२४ पुष २०७४, सोमबार १०:५७
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२४ पुष २०७४, सोमबार १०:५७

उपचुनावको परिणामले दिएको सन्देश !

२४ पुष २०७४, सोमबार १०:५७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२४ पुष २०७४, सोमबार १०:५७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२४ पुष २०७४, सोमबार १०:५७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२४ पुष २०७४, सोमबार १०:५७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२४ पुष २०७४, सोमबार १०:५७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२४ पुष २०७४, सोमबार १०:५७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२४ पुष २०७४, सोमबार १०:५७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

हत्याको रहस्य खोतल्दै प्रहरी

by NewsDesk
२४ पुष २०७४, सोमबार १०:५७
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

बुटवल : व्यवसायी वसन्त पौडेल हत्याको विरोधमा आन्दोलनरत युवा संघ रूपन्देहीले बन्दको कार्यक्रम फिर्ता लिएको छ। स्थानीय प्रशासनसँग अपराधीलाई पक्राउ गर्ने, पौडेल र गतवर्ष हत्या भएका दुर्गा तिवारीलाई सहिद घोषणा गर्न सिफारिस गर्ने, देवदह क्षेत्रमा सुरक्षा संरचना थप र राहत दिने सहमति भएपछि अनिश्चितकालीन बन्द फिर्ता भएको हो।

जिल्ला युवा संघका अध्यक्ष नकुल शाहीले सहमति कार्यान्वयनमा तदारुकता नदेखाए पुनः आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। ‘गत वर्ष दुर्गा तिवारीलाई पनि सहिद घोषणा गर्ने सहमति भएको थियो, तर कार्यान्वयन भएन, उनले भने, ‘यसपटक पनि सहमति कार्यान्वयन भएन भने कडा आन्दोलन गर्न बाध्य हुनेछौं।’

आइतबार साँझदेखि बन्द फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य भएको छ। नवलपरासीको सुनवल र कपिलवस्तु ४ मा रोकिएका यातायात साधन बन्द खुलेपछि गन्तव्यतिर लागेका छन्। शुक्रबार बिहान पौने ११ बजे फर्निचर व्यवसायी तथा युवा संघ क्षेत्रीय सदस्य पौडेलको देवदहको ढेकावारमा हत्या भएपछि रूपन्देही तीन दिनसम्म ठप्प बनेको हो।

प्रहरीले हत्यामा संलग्नलाई प्रक्राउ गर्ने र साको अनुसन्धान जारी रहेको भन्दै यथाशक्य छिटो नतिजामा पुग्ने बताएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको युवा संघले जनाएको छ। आन्दोलन फिर्तासँगै लुम्बिनी अञ्चल अस्पतालमा रहेको पौडेलको शव पोस्टमार्टमपछि दाहसंस्कार गरिने बताइएको छ।
अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी

प्रहरीले हत्याको जिम्मा लिएका मनोज पुनको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार पुन नभई समीरमान बस्न्यात भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। पुनले असुलीका लागि मात्रै घटनाको जिम्मा लिने गरेको दाबी गरेकाले सीआईबीले घटना अनुसन्धानमा एसपी घनश्याम आर्यालको टिम खटाएको छ। निर्माण व्यवसायी संघका अध्यक्ष शरदमान गौचनको हत्या अनुसन्धानका क्रममा सीआईबीले पुनलाई सहयोगी मात्रै भएको दाबी गरेको छ। समीरमान बस्न्यात अहिले प्रहरी हिरासतमा छन्।

तिवारी हत्याका सुटर भनिएका लोप्साङ लामा भने फरार रहेका छन्। तर सीआईबीले गत मंसिर १७ गते सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनप्रति देवदहबासी विश्वस्त छैनन्। प्रहरीले मनोज पुनलाई पक्राउ गर्न नसकेपछि समीरमान बस्न्यातलाई मुख्य योजनाकार देखाएर उम्किन खोजेको आरोप परिवार स्रोतको छ। बस्न्यातले तिवारीको हत्या गरेको भए उही प्रकृतिको पौडेलको हत्यामा पक्राउ परेका उनले कसरी गरे भन्ने प्रश्न उब्जिएको छ।

आफू मलेसिया रहेको बताउने पुनले पुरानो रिसइवीका कारण पौडेल र तिवारीको हत्या गरेको बताइरहेका छन्। ‘हामीले सबै पाटाहरूमा रहेर अनुसन्धान गरिरहेका छौं, रूपन्देहीका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले भने। घटनाको अनुसन्धानका लागि केन्द्र र स्थानीय प्रहरी टोली परिचालित छ। हत्या लगत्तै फेला परेको मोटरसाइकल भारतको विहारमा दर्ता भएको ज्ञवालीले बताए। देवदहका युवालाई पटक-पटक धम्की दिँदै हत्या भएकाले पुनले नै घटना घटाएको परिवार स्रोतको दाबी छ। उनीहरूले विदेशमा रहेको बताउने पुनलाई कुनै हालतमा पक्राउ गर्नुपर्ने माग गरिरहेका छन्।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
२४ पुष २०७४, सोमबार १०:५७
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
२४ पुष २०७४, सोमबार १०:५७
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
२४ पुष २०७४, सोमबार १०:५७
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
२४ पुष २०७४, सोमबार १०:५७
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२४ पुष २०७४, सोमबार १०:५७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२४ पुष २०७४, सोमबार १०:५७
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२४ पुष २०७४, सोमबार १०:५७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२४ पुष २०७४, सोमबार १०:५७
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२४ पुष २०७४, सोमबार १०:५७
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२४ पुष २०७४, सोमबार १०:५७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?