• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

स्थानीय तहबाट सेवा प्रवाह, जिल्ला कार्यालयमा चाप घट्यो

२२ मंसिर २०७४, शुक्रबार १०:४२
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२२ मंसिर २०७४, शुक्रबार १०:४२
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२२ मंसिर २०७४, शुक्रबार १०:४२
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२२ मंसिर २०७४, शुक्रबार १०:४२
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२२ मंसिर २०७४, शुक्रबार १०:४२
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२२ मंसिर २०७४, शुक्रबार १०:४२
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२२ मंसिर २०७४, शुक्रबार १०:४२
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२२ मंसिर २०७४, शुक्रबार १०:४२

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

२२ मंसिर २०७४, शुक्रबार १०:४२

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

२२ मंसिर २०७४, शुक्रबार १०:४२

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

२२ मंसिर २०७४, शुक्रबार १०:४२

करले होइन, रहरले गरिन्छ बिहे …

२२ मंसिर २०७४, शुक्रबार १०:४२

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

२२ मंसिर २०७४, शुक्रबार १०:४२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

स्थानीय तहबाट सेवा प्रवाह, जिल्ला कार्यालयमा चाप घट्यो

by NewsDesk
२२ मंसिर २०७४, शुक्रबार १०:४२
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत : कुनै वेला निकै भीडभाड हुने जिल्ला पशुसेवा कार्यालयमा चहलपहल घटेको छ । वीरेन्द्रनगरमा रहेको कार्यालयमा सेवाग्राही आउन छाडेका छन् । कार्यालयका कर्मचारी पनि गाउँ पसेका छन् । यस कार्यालयबाट प्रवाह हुने सेवा-सुविधा अहिले स्थानीय तहबाट उपलब्ध हुन थालेपछि पाँच महिनायता यो कार्यालय सुनसानजस्तै छ ।

सेवाग्राहीको चापका कारण सधैं भीडभाड हुने जिल्ला समन्वय समिति कार्यालयको चहलपहल घटेको छ । कार्यालयका कर्मचारी पनि गाउँपालिका र नगरपालिकामा समायोजन भएर गएका छन् । कार्यालयबाट प्राप्त हुने सेवा गाउँमै उपलब्ध हुन थालेपछि सेवाग्राही आउन छाडेका हुन् । सेवाग्राही आउन छाडेपछि कार्यालयमा चाप घटेको हो । जिल्ला कृषि विकास कार्यालयमा पनि पहिलाको जस्तो चहलपहल छैन । कर्मचारी स्थानीय तहमा समायोजन भएका छन् भने यहाँबाट पाइने सेवा स्थानीय तहमै पाइन थालेको छ ।

सरकारी कार्यालयबाट प्रदान हुने सेवा-सुविधा विकेन्द्रीकरण भएपछि जिल्ला स्तरका कार्यालयमा चहलपहल एकाएक घटेको हो । स्थानीय तहको गठनसँगै जिल्ला कार्यालयमा केन्द्रित सेवा तल्लो तहमा स्थानान्तरण हुँदै गएका छन् । महिला तथा बालबालिका कार्यालयको सेवा-सुविधा पनि स्थानीय तहमा उपलब्ध हुन थालेको छ । यसअघि जिल्ला कार्यालयमा आउन बाध्य सर्वसाधारणको काम हिजोआज गाउँपालिका र नगरपालिकाबाटै उपलब्ध हुन थालेको छ । यसका लागि यो कार्यालयका कर्मचारी स्थानीय तहमा पुगेका छन् ।

सेवा-सुविधा तल्लो तहमा हस्तान्तरण भएको र कर्मचारी पनि समायोजनमा गएपछि वीरेन्द्रनगरमा रहेका जिल्ला कार्यालयमा कामको चाप घटेको हो । ‘पहिलाको जस्तो सेवाग्राहीको भीडभाड छैन, अचेल कार्यालय लगभग सुनसान नै छ’, जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक नारायण न्यौपानेले भने, ‘जिल्लामा आउने पशुपालक कृषक अहिले स्थानीय तहमै जान थालेका छन् ।’

सेवाग्राहीको चाप घटेपछि सुनसान देखिएको जिल्ला समन्वय समितिको कार्यालय । तस्बिर : अन्नपूर्ण

जिल्ला पशुसेवा कार्यालयमा हिजोआज ओजीटी गरिरहेका विद्यार्थी मात्र देखिन्छन् । फाटफुट रूपमा सेवाग्राही आए पनि आवश्यक औषधि र प्राविधिक भने जिल्ला कार्यालयमा कमै भेटिन्छन् । ‘पशु सेवाका सबै काम नगरपालिका र गाउँपालिकाबाटै सुरु भइसकेका छन्’, न्यौपानेले भने, ‘बजेट उतै गएको छ । नीति तथा कार्यक्रम पनि उतै बन्छ । हाम्रा कर्मचारी त्यतै पठाइसक्यौं, जिल्ला कार्यालय त अब नाम मात्रका हुँदै छन् ।’

कर्मचारी र सेवा स्थानीय तहमा स्थानान्तरण भए पनि नीति तथा कार्यक्रमअनुसार योजना कार्यान्वयनमा आउनेमा जिल्ला कार्यालयका कर्मचारीमा आशंका कायमै छ । जिल्लामा कामको चाप घट्दै जाँदा स्थानीय तहमा भने काम गर्न समस्या भइरहेको कर्मचारीले गुनासो गर्न थालेका छन् । सेवा र कर्मचारी पुगे पनि स्थानीय तहमा भवन, सवारी साधन र अन्य सामग्रीको अभाव कायमै छ । स्थानीय तहमा विषयगत कार्यालय अहिले पनि भौतिक संरचना अभावले भाडामा सञ्चालित छन् । ‘कर्मचारीलाई बस्ने ठाउँ छैन । सरकारी भवन रित्ता छन्’, एक कर्मचारीले भने, ‘भौतिक संरचना नहुँदासम्म कर्मचारी समायोजन गरिए पनि सम्बन्धित कार्यालयमा बस्न सकिँदैन ।’

अहिलेसम्म पशु, कृषि, शिक्षा, वन, सहकारी, जिल्ला समन्वय समिति, हुलाक र स्वास्थ्य सेवाका कर्मचारी मात्रै स्थानीय तहमा समायोजन भएका छन् । तर, गाउँ÷नगर सभाबाट पारित भएका योजनाअनुसार कार्यक्रम सुरु नहुँदा कर्मचारी अलमलमै छन् ।

कर्मचारी समायोजन समितिले पहिलो चरणका लागि कामचलाउ कर्मचारी सबै स्थानीय तहमा पठाइसकेको जनाएको छ । जनप्रतिनिधिको भने आवश्यक प्राविधिक नहदा समस्या भएको गुनासो छ । जिल्लामा विषयगत कार्यालय सुनसान भए पनि स्थानीय तहमा चहलपहल बढ्न थालेको छ । गाउँपालिका र नगरपालिका कार्यालयमा सेवाग्राहीको उपस्थिति बाक्लिएको छ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४२
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४२
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४२
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

by Sandesh Nepal
२२ मंसिर २०७४, शुक्रबार १०:४२
0

गर्भाशय : एक छोरिको कथा... गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२२ मंसिर २०७४, शुक्रबार १०:४२
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२२ मंसिर २०७४, शुक्रबार १०:४२
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२२ मंसिर २०७४, शुक्रबार १०:४२

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२२ मंसिर २०७४, शुक्रबार १०:४२
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२२ मंसिर २०७४, शुक्रबार १०:४२
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२२ मंसिर २०७४, शुक्रबार १०:४२
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?