गायक सिजम सिंजाली को जता जाऊ मुटु भरि नेपालकै माया छ बेलायतमा छायांकन गरियको भिडियो सार्बजनिक भखरै मात्र उठ नेपाली जुट नेपाली स्वदेश गान गीत सार्बजनिक गरेका गायक सिजम सिंजाली को अर्को देश प्रेमले भरियाको गीत जता जाऊ मुटु भरि नेपालकै माया छ भन्ने गीतको भिडियो सार्बजनिक गरेको छ बेलायतमा बस्ने गैर आबासिय नेपाली दोरा बनायको यो भिडियो बेलायतको बिभिन्न ठाउमा छायंकन गरीय को छ र बेलायतमा हुने विभिन्न नेपाली मेलाको पनि भिडियो देख्न्न पाइने छ |
यस गीतको रचनाकार गायक आफैको रहेको छ भने संगीत भने बिक्रम थापा को रहेको छ तेसै गरि संगीत संयोजन अमोश तामांगको रहेको छ निर्देशन छायांकन सम्पादन बेलायत रहे पानि नेपाली कला छेत्र मा क्रियाशी रहेका सुरेश श्रेष्ठ गर्नु भयको छ भने यस भिडियोलै सुरेन्द्र प्रसाद श्रेठ निर्माण गर्नु भयको हो |
गायक सिजम सिंजालीको यो तेस्रो यल्बम (जीवन्त ३ मेरो फरक नेपाल) मा समाबेश रहेको छ | नेपाली सांगेतिक छेत्रका यक बहुआयामिक नछेत्र को रुपमा उदौदै गरेका गायक सिजम सिंजाली सांगेतिक यात्रा संगै रामेछाप को अग्लेसोरी मा नया नेपालको नया फोर बिग बुद्द नारा लियर बुद्दको प्रतिमा बनाउने अभियान मा लागिरहेको छ | सांगेतिक यात्रा संगै र बुद्धको प्रतिमा बनायर गाउको परेय्टन बिकाश र बुद्द भुमि भनेर विश्वलाई चिनाउने उनको यो सपना सफल होश यहि शुभ कामना |