• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

सरकारको अर्को लज्जास्पद अभिव्यक्ति, भारतले भूमी लगे सीमाका जग्गाधनीलाई क्षतिपूर्ती दिने

१५ माघ २०७४, सोमबार १२:१६
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१५ माघ २०७४, सोमबार १२:१६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१५ माघ २०७४, सोमबार १२:१६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१५ माघ २०७४, सोमबार १२:१६
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१५ माघ २०७४, सोमबार १२:१६
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१५ माघ २०७४, सोमबार १२:१६
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१५ माघ २०७४, सोमबार १२:१६
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१५ माघ २०७४, सोमबार १२:१६
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१५ माघ २०७४, सोमबार १२:१६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१५ माघ २०७४, सोमबार १२:१६

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१५ माघ २०७४, सोमबार १२:१६

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१५ माघ २०७४, सोमबार १२:१६

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१५ माघ २०७४, सोमबार १२:१६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

सरकारको अर्को लज्जास्पद अभिव्यक्ति, भारतले भूमी लगे सीमाका जग्गाधनीलाई क्षतिपूर्ती दिने

by NewsDesk
१५ माघ २०७४, सोमबार १२:१६
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा जिल्लामा पर्ने सिमानाको स्तम्भ नेपाल–भारत सिमानामा सीमा स्तम्भहरू निर्माण गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको जग्गा भारतपट्टी पर्न गएमा सम्बन्धित जग्गाधनीलाई हानि नोक्सानी नहुने गरी क्षतिपूर्तिको व्यवस्था गरिने सरकारी अधिकारीहरूले बताएका छन्। दुई साताअघि पर्साको सिर्सिया नदी क्षेत्रमा नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा सीमा स्तम्भ निर्माण गर्ने काम थालिएपछि स्थानीयबासीले आफ्नो जग्गा गुम्न सक्ने भन्दै आक्रोश तथा चिन्ता व्यक्त गरेका थिए।

नेपाल भारत सिमानामा सीमा स्तम्भ निर्माण गर्ने क्रममा थुप्रै स्थानमा यस्तैखाले समस्या उत्पन्न हुन सक्ने अधिकारीहरू बताउँछन्। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पर्साको छपकैंयामा जस्तै नदीलाई सिमाना मानिएका ५७ स्थानमा सीमा स्तम्भहरू यता–उता पर्न सक्ने नापी विभागका अधिकारीहरूले बताएका छन्।

सट्टाभर्ना
तर त्यसो भएपनि जग्गा धनीहरूलाई उचित सट्टाभर्ना वा क्षतिपूर्तिको व्यवस्था गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बीबीसीलाई बताए। उनले भने, विभिन्न प्रारूप हुन सक्छन्। सट्टाभर्ना पनि हुन सक्छ। दुवैतिरको भूमि यता–उता परेको हुन सक्छ। सबै सूचना संकलन भइसकेपछि मात्रै जग्गाधनीलाई कुनै हानि नोक्सानी नहुने गरी उचित व्यवस्था हुन्छ। साथै पर्साको सिर्सिया नदी क्षेत्रमा सीमा स्तम्भ निर्माणपछि स्थानीय जग्गाधनीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि जग्गा भोगचलन गर्न कुनै बाधा नपर्ने गरी कूटनीतिक स्तरबाट भारतलाई जानकारी गराइसकिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

झण्डै २० वर्षअघि नेपाल र भारतका अधिकारीहरूले दुई देशबीचको सीमा विवाद हल गर्न सन् १८१६ को सुगौली सन्धिअनुसारै स्थिर सीमा सिद्धान्त अनुसार सीमा रेखा छुट्याउन सहमति गरेका थिए।

त्यसरी करिब डेढ सय वर्ष पुरानो नक्साका आधारमा सीमा स्तम्भ निर्माण गर्ने क्रममा अहिले आएर खासगरी नदीनाला बग्ने क्षेत्रमा भूमि यताउता पर्ने समस्या देखिएको नापी विभागको भनाइ छ।

विगत ४०–५० वर्षयता आएर मात्र नेपालमा जग्गाको नापनक्सा तयार गरी जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न थालिएको हो। त्यसैले सीमा क्षेत्रका नदीले धार परिवर्तन गर्ने विभिन्न स्थानमा जग्गा यता(उता परेको हुन सक्ने अधिकारीहरू बताउँछन्।

 

नदी सिमाना
पूर्वी नेपालको अर्को सीमा स्तम्भ
नापी विभागका अनुसार दुई देशबीचको सिमानामा ८ हजार ५ सय ५३ वटा सीमा स्तम्भ रहनु पर्दछ।
नापी विभागका अनुसार नेपाल भारत सिमानाको लम्बाइ १८ सय ८० किलोमिटर रहेको छ। त्यस मध्ये करिब ६४० किलोमिटर नदी सिमाना रहेको बताइन्छ। नदीले धार परिवर्तन गरिरहने हुनाले पर्साको सिर्सियामा जस्तै सीमा क्षेत्रका नदी बग्ने विभिन्न स्थानहरूमा भूमि यता–उता भएको हुनसक्ने अधिकारीहरू बताउँछन्।

त्यसबारे सही सूचना हाल जारी सीमा स्तम्भ निर्माणको काम सकिएपछि प्राप्त हुने नापी विभागका अधिकारीहरू बताउँछन्। सो विभागका अनुसार नेपाल र भारतका अधिकारीहरूले तयार पारेको एक नक्सा अनुसार दुई देशबीचको सिमानामा ८ हजार ५ सय ५३ वटा सीमा स्तम्भ रहनु पर्दछ। तर अहिलेसम्म करिब ६ हजार जति स्तम्भ मात्रै निर्माण हुन सकेका छन्।

सीमा स्तम्भहरू निर्माण गर्ने काम तीन वर्ष भित्र सकिने सरकारी अपेक्षा छ। अधिकारीहरूका अनुसार महाकालीको कालापानी र नवलपरासीको सुस्ता बाहेक अन्य स्थानका सीमा विवादको समाधान दुई देशका प्राविधिकहरूले निकाली सकेका छन्।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

by Sandesh Nepal
१५ माघ २०७४, सोमबार १२:१६
0

मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
१५ माघ २०७४, सोमबार १२:१६
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
१५ माघ २०७४, सोमबार १२:१६
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

by Sandesh Nepal
१५ माघ २०७४, सोमबार १२:१६
0

गर्भाशय : एक छोरिको कथा... गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१५ माघ २०७४, सोमबार १२:१६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१५ माघ २०७४, सोमबार १२:१६
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१५ माघ २०७४, सोमबार १२:१६

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१५ माघ २०७४, सोमबार १२:१६

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१५ माघ २०७४, सोमबार १२:१६
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१५ माघ २०७४, सोमबार १२:१६
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?