• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

सडकमा हरियो स्टिकर नलिने ट्याङकरको रजाइँ, खानेपानी बोर्ड भने उजुरीको पर्खाइमा

१९ मंसिर २०७४, मंगलवार १२:०८
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ मंसिर २०७४, मंगलवार १२:०८

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ मंसिर २०७४, मंगलवार १२:०८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १२:०८
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार १२:०८
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार १२:०८
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ मंसिर २०७४, मंगलवार १२:०८
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१९ मंसिर २०७४, मंगलवार १२:०८
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १२:०८
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१९ मंसिर २०७४, मंगलवार १२:०८

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१९ मंसिर २०७४, मंगलवार १२:०८

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१९ मंसिर २०७४, मंगलवार १२:०८

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१९ मंसिर २०७४, मंगलवार १२:०८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

सडकमा हरियो स्टिकर नलिने ट्याङकरको रजाइँ, खानेपानी बोर्ड भने उजुरीको पर्खाइमा

by NewsDesk
१९ मंसिर २०७४, मंगलवार १२:०८
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

गोदावरी कुण्ड क्षेत्रमा उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट जारी निर्देशिका उल्लंघन गरिएको टयांकरमा पानी भर्दै । तस्बिर : प्रशान्त/कान्तिपुर

मंसिर १९, २०७४-पानी सप्लायर्सले मापदण्डअनुसार टयांकरले बोक्ने पानीको वर्गीकरणका आधारमा गाडीमा स्टिकर टाँस गर्नुपर्छ । तर गोदावरी कुण्ड क्षेत्रमा स्टिकर मात्र नभई पानी सप्लायर्सको नामसमेत नलेखिएका टयांकरले पानी ढुवानी गरेका छन् ।बा३ख ११६६ नम्बरको टयांकरको अगाडिपट्टि सिसामा सानो अक्षरले न्यु श्री बटुक भैरव पानी सप्लायर्स लेखिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट जारी निर्देशिका अनुसार टयांकरको दुवै साइड र पछाडिको भागमा सप्लायर्सको नाम, फोन नम्बर, प्रयोजन, अनुमतिपत्र र क्षमता उल्लेख गर्नुपर्छ । तर उक्त टयांकरमा निलो रङले मात्र रंगाएको छ ।

उपत्यकामा ५ वटा टयांकर व्यवसायी संघ छन् । उक्त टयांकर खानेपानी उद्यमी तथा व्यवसायी संघ सातदोबाटोमा आवद्ध हो । खानेपानी उद्यमी तथा व्यवसायी संघ सातदोबाटोका अध्यक्ष उज्ज्वल शाक्यले टयांकरमा भर्खर नयाँ पेन्टिङ गरेकाले सप्लायर्सको नामलगायत मापदण्डअनुसार लेख्न पर्ने कुरा नभ्याएको हुन सक्ने दाबी गरे ।

‘उक्त टयांकरका सञ्चालकलाई तत्काल मापदण्ड पुर्‍याउन भन्छु,’ उनले भने । यसले अधिकांश उपभोक्तामाझ टयांकर व्यवसायीले बिक्री गर्ने पानी पिउनयोग्य छ/छैन भन्नेबारेमा अन्योल यथावत् छ ।

गोदावरी कुण्डमा नुहाउनेको संख्या उत्तिकै छ । कुण्डको पानीबाट लामकुण्ड बनेको छ । लामकुण्डमा प्राय: लुगा धुनेको लस्कर देख्न सकिन्छ । बाटोमा फालिएका फोहोर सीधै कुण्डमै मिसिने गरेको छ । कुण्ड लेउले छोप्न मात्र बाँकी छ । पानी वितरण गर्ने स्थानमा पनि साइन बोर्ड राखिएको छैन । पानी फिल्टर नै नगरी कुण्ड छेउमा पाइप जडान गरी सीधै टयांकरमा भर्ने गरेको छ । त्यही पानी टयांकर व्यवसायीले धमाधम सर्वसाधारणको घरघरमा पुर्‍याउने गरेका छन् ।

उपभोक्ताले पिउनयोग्य वा घरायसी प्रयोजनको पानी कुन हो भन्ने जान्न व्यवसायीको विश्वास गर्नुपर्ने बाध्यता छ । खानेपानी तथा सरसफाइ मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अनुगमनमा पनि निजी ट्युबवेल तथा टयांकरहरू अवैध भेटिने गरेका छन् । तर कारबाही भने हुने गरेको छैन ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजीव जोशीले मापदण्ड नपुर्‍याउने पानी व्यवसायीका बारेमा उजुरी परेमा कारबाही गरिने बताए । ‘उपत्यकामा सञ्चालित कतिपय खानेपानीका स्रोत दर्ता पनि छैन,’ उनले भने । बोर्डका अनुसार उपत्यकामा ५ वटा टयांकर व्यवसायी संघ छन् । कुनै पनि व्यवसायीलाई नीलो रङको स्टिकर वितरण गरेका छैनन् । टयांकर सेवा सञ्चालनसम्बन्धी निर्देशिका ०७३ अनुसार पिउनयोग्य खानेपानी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड ०६२ बमोजिम मापदण्ड पूरा गरेकाले हकमा नीलो पाउने व्यवस्था छ ।

अहिले बोर्डले पानी सप्लायर्सलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्न मिल्ने गरी हरियो स्टिकर मात्र वितरण गरेको छ । हरियो स्टिकर पनि कतिपय टयांकर व्यवसायीले लिएका छैनन् । बोर्डका प्राविधिक बोधराज दाहालले स्टिकर लिन पटकपटक टयांकर व्यवसायीलाई ध्यान आकर्षण गराइसकेको बताउँछन् । तर उपत्यका खानेपानी स्रोत तथा टयांकर व्यवसायी संघ र उपत्यका खानेपानी टयांकर तथा बोरिङ व्यवसायी संघ कार्यालयमा सम्पर्कमा आए पनि स्टिकर भने लगिनसकेको बोर्डको भनाइ छ ।

http://bit.ly/2jfv679

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १२:०८
0

मुगु जिल्लाको खत्याडगाउँपालिकामा गत असोज १८ देखी २४ गते सम्म अविरल वर्षातका कारण पनि बाढीले अरबौं क्षेती पुर्याएको थियो ।...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १२:०८
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १२:०८
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १२:०८
0

गर्भाशय : एक छोरिको कथा... गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १२:०८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १२:०८
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१९ मंसिर २०७४, मंगलवार १२:०८

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ मंसिर २०७४, मंगलवार १२:०८

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ मंसिर २०७४, मंगलवार १२:०८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १२:०८
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?