• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

श्रीमानले नाम बिगारेर राखिदिएपछि श्रीमतीले दिइन् सम्बन्धविच्छेद

३१ भाद्र २०७५, आईतवार १६:२८
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

३१ भाद्र २०७५, आईतवार १६:२८
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

३१ भाद्र २०७५, आईतवार १६:२८
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

३१ भाद्र २०७५, आईतवार १६:२८
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

३१ भाद्र २०७५, आईतवार १६:२८
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

३१ भाद्र २०७५, आईतवार १६:२८

उपचुनावको परिणामले दिएको सन्देश !

३१ भाद्र २०७५, आईतवार १६:२८
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

३१ भाद्र २०७५, आईतवार १६:२८

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

३१ भाद्र २०७५, आईतवार १६:२८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

३१ भाद्र २०७५, आईतवार १६:२८
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

३१ भाद्र २०७५, आईतवार १६:२८
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

३१ भाद्र २०७५, आईतवार १६:२८
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

३१ भाद्र २०७५, आईतवार १६:२८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home समाज

श्रीमानले नाम बिगारेर राखिदिएपछि श्रीमतीले दिइन् सम्बन्धविच्छेद

by NewsDesk
३१ भाद्र २०७५, आईतवार १६:२८
in समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी। अमेरिकामा एक महिलाले आफ्ना श्रीमानसँग यत्ति कारणले सम्बन्धविच्छेद गरिन् किनकि उनलाई आफ्ना श्रीमानले दिएको ‘निकनेम’ निकै नराम्रो लाग्यो । महिलालाई पतिले आफ्नो त्यस्तो निकनेम राखिदिएकोबारे थाहा थिएन । एक दिन उनले आफ्ना पतिको मोवाइलमा उनका साथहिरुसँगको च्याट पढेपछि बल्ल आफूलाई नाम राखिदिएकोबारे थाहा पाइन् । पतिले उनको लागि जो शब्द लेखेका थिए त्यो देखेर उनी निकै रिसाइन् । उनलाई त्यो शब्द निकै अपमानजनक लागेपछि उनले सम्बन्धविच्छेद गरिन् ।
महिलाले आफ्नो लाइफ स्टोरी एक सोसल मिडिया साइटमा राखेकी छिन् । उनले आफ्नो पहिचान नखुलाउँदै लेखेकी छिन् जतिबेला उनले पतिलाई छोडिन् त्यतिबेला उनका छोरा मात्रै २ वर्षका थिए । छोरा जनिमएपछि नै उनीहरुको सम्बन्ध बिग्रिएको थियो । एक दिन बिहान पति नुहाउँदै थिए त्यही बेला उनको मोवाइलमा लगातार म्यासेज आउन थाल्यो । म्यासेजको आवाज सुनेपछि महिलालाई लाग्यो कुनै जरुरी म्यासेज नछुटोस्, त्यसैले उनले मोवाइल हेरिन् । उनले देअिन् कि उनीहरुको ग्रुप च्याटमा उनका साथीहरुको म्यासेज आएको थियो जो अघिल्लो रातको मदिरा पार्टीको विषयमा कुरा गरिरहेका थिए ।
अघिल्लो रात उनका पनि निकै ढिलो घर फर्किएका थिए र बिहान उठ्नेबित्तिकै पत्नी र छोरासँग कुरै नगरी बाथरुम छिरेका थिए । म्यासेज पढेपछि थाहा भयो कि उनका पति अघिल्लो रात साथीहरुसँग ड्रिंक पार्टी गरिरहेका थिए । ग्रुप च्याटको म्यासेज पढेपछि महिला निकै चिन्तित भइन् । उनलाई सबैभन्दा नराम्रो त उनको लागि उनका पतिले राखिदिएको नाम लाग्यो । उनका पतिले जवाफ दिँदै लेखेका थिए ‘उनले ड्रिक्स यसकारण लिन सकेनन् किनकि SWMBO ले उनलाई पिउन दिँदैनथिन् । म्यासेजमा SWMBO ती महिलाको लागि नै लेखिएको थियो जसको अर्थ ‘SHE WHO MUST BE OBEYED’ अर्थात ऊ जसको हरेक आदेश मान्नुपर्छ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
३१ भाद्र २०७५, आईतवार १६:२८
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
३१ भाद्र २०७५, आईतवार १६:२८
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
३१ भाद्र २०७५, आईतवार १६:२८
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
३१ भाद्र २०७५, आईतवार १६:२८
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

३१ भाद्र २०७५, आईतवार १६:२८
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

३१ भाद्र २०७५, आईतवार १६:२८
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

३१ भाद्र २०७५, आईतवार १६:२८

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

३१ भाद्र २०७५, आईतवार १६:२८
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

३१ भाद्र २०७५, आईतवार १६:२८
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

३१ भाद्र २०७५, आईतवार १६:२८
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?