• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

विरासत जोगाए हेबीवेट’ ले

२६ मंसिर २०७४, मंगलवार १२:३८
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२६ मंसिर २०७४, मंगलवार १२:३८
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२६ मंसिर २०७४, मंगलवार १२:३८
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२६ मंसिर २०७४, मंगलवार १२:३८
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२६ मंसिर २०७४, मंगलवार १२:३८
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२६ मंसिर २०७४, मंगलवार १२:३८

उपचुनावको परिणामले दिएको सन्देश !

२६ मंसिर २०७४, मंगलवार १२:३८
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२६ मंसिर २०७४, मंगलवार १२:३८

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२६ मंसिर २०७४, मंगलवार १२:३८
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२६ मंसिर २०७४, मंगलवार १२:३८
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२६ मंसिर २०७४, मंगलवार १२:३८
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२६ मंसिर २०७४, मंगलवार १२:३८
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२६ मंसिर २०७४, मंगलवार १२:३८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home राजनीति

विरासत जोगाए हेबीवेट’ ले

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १२:३८
in राजनीति
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा पाँचौँपटक विजयी हुनुभएको छ ।

विसं २०४८ र २०५१ सालको निर्वाचनमा उहाँले नेपाली काँग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्नुभयो भने विसं २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईंसँग पराजित हुनुभयो ।

संसद् पुनःस्थापना भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेता खनालले काँग्रेसका प्रसाईंलाई र विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यलाई पराजित गर्नुभयो ।

विसं २००६ चैत ६ गते इलामको साविक साँखेजुङ–४ मा जन्मनुभएका उहाँ सञ्चारमन्त्री, कृषि, भूमिसुधार तथा वनमन्त्री हुँदै २०६७ साल माघ २३ गते देशको ३७ औँ प्रधानमन्त्री बन्नुभयो । पन्ध्र वर्षकै किशोर अवस्थामा कम्युनिस्ट आन्दोलनमा होमिनुभएका नेता खनालले २०२१मा विद्यार्थी संगठनको अध्यक्षबाट राजनीतिक यात्रा शुरू गर्नुभएको हो । विसं २०२५मा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि नेपाली राजनीतिसंगै शिक्षण पेशामा संलग्न हुनुहुँदा पटक–पटक गरी सात वर्ष जेल जीवन बिताउनुभएको थियो ।

झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन कोअर्डिनेशन कमिटी, नेपाल कम्युनिस्ट पार्टी मालेको संस्थापक सदस्य रहनुभएका खनाल सोही पार्टीको महासचिवसमेत हुनुभएको थियो । विसं २०३७ पछि भूमिगत हुनुभएका उहाँ ११ वर्षपछि २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चबाट सार्वजनिक हुनुभएको थियो ।

विसं २०६५ मा भएको बुटवलको आठौँ महाधिवेशनबाट नेकपा (एमाले)को अध्यक्षमा निर्वाचित हुनुभएका नेता खनाल विसं २०७१ को नवौँ महाधिवेशनबाट पार्टीको वरिष्ठ नेता बन्नुका साथै हालैको प्रतिनिधिसभाको निर्वाचनमा इलाम–१ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेर ३६ हजार ८०७ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गर्नुभयो ।

यसैगरी प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित पूर्वसभामुखसमेत रहनुभएका सुवास नेम्वाङको यो विजय यात्रा चौँथो पटक हो । नेकपा (एमाले) केन्द्रीय सदस्य र कानून विभाग प्रमुखसमेत रहनुभएका उहाँले २०५६ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङलाई सोही क्षेत्रबाट पराजित गर्नुभयो । विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई नेता नेम्वाङले पराजित गर्नुभएको थियो ।

संविधानसभामा दुईपटक साभाध्यक्षका साथै दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाउनुभयो । इलामबाट विसं २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि उहाँले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएर काम गर्नुभयो ।

विसं २०२९ मा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेता नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील हुनुहुन्छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका उहाँ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभयो । कानून विषयकोे अध्ययन पछि नेपाल ल क्याम्पसमा २०३५ देखि २०५१ सालसम्म प्राध्यापन गर्नुभयो ।
इलाम–२ बाट नौ हजार ६५४ मतान्तरले विजयी हुनुभएका नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा–२ (ख) का विजयी सांसद नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण २०५४ सालमा माओवादी पार्टीमा प्रवेश गर्नुभएको हो । पार्टीप्रति निरन्तर लगाव र झुकावका कारण उहाँ २०५८ सालमा पार्टीको राजनीतिक कमिसारसमेत हुनुभयो । विसं २०७० सालमा इलाम क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएका शर्मा नेपाली काँग्रेसका केशव थापासँग पराजित हुनुभएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले इलामबाट दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यमा विजयी हासिल गरेको छ ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
२६ मंसिर २०७४, मंगलवार १२:३८
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १२:३८
0

https://youtu.be/Kf6pAM2zGgg

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १२:३८
0

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...

एमाले नेताले रामकुमारी झाक्रीलाई भोट माग्दै … के हुँदैछ गुल्मीमा ?

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १२:३८
0

नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२६ मंसिर २०७४, मंगलवार १२:३८
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२६ मंसिर २०७४, मंगलवार १२:३८
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२६ मंसिर २०७४, मंगलवार १२:३८

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२६ मंसिर २०७४, मंगलवार १२:३८
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२६ मंसिर २०७४, मंगलवार १२:३८
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२६ मंसिर २०७४, मंगलवार १२:३८
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?