• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

विराटनगर जुट मिल्समै फर्किए मजदुर

१९ मंसिर २०७४, मंगलवार ०९:५४
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार ०९:५४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार ०९:५४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार ०९:५४
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार ०९:५४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१९ मंसिर २०७४, मंगलवार ०९:५४

उपचुनावको परिणामले दिएको सन्देश !

१९ मंसिर २०७४, मंगलवार ०९:५४
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१९ मंसिर २०७४, मंगलवार ०९:५४

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१९ मंसिर २०७४, मंगलवार ०९:५४
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार ०९:५४
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार ०९:५४
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार ०९:५४
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ मंसिर २०७४, मंगलवार ०९:५४
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

विराटनगर जुट मिल्समै फर्किए मजदुर

by NewsDesk
१९ मंसिर २०७४, मंगलवार ०९:५४
in देश, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर जुट मिल्समा २० वर्ष काम गरी उपदान लिएका कृष्ण बस्नेत बन्द भएको मिल फेरि चल्न थालेपछि जागिर खान विराटनगर फर्किएका छन्। जुट मिल्समा काम गरेको अनुभवका आधारमा उनी रोजगारीका लागि भारतसम्म पुगे। ‘विराटनगरको रानीमा अवस्थित विराटनगर जुट मिल्स सञ्चालन हुने खबर सुन्नासाथ फर्किएर आए’, बस्नेतले भने, ‘मैले यो जुट मिल्समा आफ्नो सम्पूर्ण जीवन नै बिताए। फेरि चल्न थालेको समाचार सुनेर फर्केर आएको हुँ।’

विराटनगरका मुरारीप्रसाद लुइँटेल ४० वर्ष आबद्ध भएको विराटनगर जुट मिल्स धेरै समय बन्द भयो। यस अवधिमा उनले विराटनगर आसपासकै जुट मिल्समा काम पनि गरे तर यही महिनाबाट जुट मिल्स सञ्चालनमा आएको थाहा पाउनासाथ मिल सञ्चालन समितिका पदाधिकारीसँग भेट गरेर आफ्नो अनुभवको फेहरिस्त सुनाउनासाथ उनलाई काम मिल्यो। लुइँटेल भन्छन्, ‘अब मैले फेरि यही मिल्समा आएर काम गर्ने अवसर पाएको छु। निकै हर्षित छु।’

भारतको औद्योगिक समूह विनसम इन्टरनेसनलाई ठेक्कामा सञ्चालन अनुमति दिए पनि २०७१ असोज १८ मा पछिल्लो पटक बन्द भएको मिल गत हप्ताबाट नयाँ व्यवस्थापनले चलाउन सुरु गरेपछि मजदुर काममा फर्कन थालेका हुन्। नेता कृष्णप्रसाद कोइराला र व्यवसायी रामलाल गोल्छासमेतको सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ सालमा विराटनगर जुट मिल्स स्थापना गरेका थिए। यहीबाट मुलुकमा औद्योगिक इतिहास सुरु भएको थियो। तर, प्रजातन्त्र स्थापना भएको केही समयपछि मिल पहिलो पटक बन्द भयो। पञ्चायत व्यवस्थाभरि राम्रोसँग सञ्चालन भएर बर्सेनि करोडौँ मुनाफा आर्जन गर्दै आएको थियो। मुलुकभित्र माओवादी द्वन्द्व सुरु भएपछि उद्योग खस्कियो।

२०६५ सालमा मजदुरलाई पेअफ एकमुष्ठ रकम दिएर सरकारले मिल्स बन्द गरिदियो। त्यो वर्ष चार हजार पाँच सय मजदुर कार्यरत थिए। मिल्सका सञ्चालक तथा पुराना मजदुर मुकुन्दप्रसाद नेपाल भन्छन्, ‘बारम्बार बन्द भएको यो मिलले धेरैको जीवन बनाएको छ। धेरैको रोजीरोटीको व्यवस्था गरेको छ। मिल लामो समयपछि फेरि सञ्चालन सुरु हुनु निकै नै सुखद पक्ष हो।’

मिलमा वर्षौंसम्म काम गरेका मजदुर फेरि काममा फर्किएका छन्। मिलबाट हाल दैनिक ६ टनसम्म उत्पादन हुँदै आएको छ।

लामो समयसम्म गुल्जार रहेको विराटनगर मिल्सको भवन तथा मजदुरको बसोबास क्षेत्र खण्डहरमा परिणत भयो। सरकारले मिलको संरक्षण गर्न कर्मचारी नियुक्त गर्दै भर्ती केन्द्र बनाएपछि मिलले गति लिन नसकेको नेपालको आरोप छ।

मिलमा वर्षौंसम्म काम गरेका मजदुर फेरि काममा फर्किएको उल्लेख गर्दै ३७ वर्षदेखि मिल्समा कार्यरत सुधिर सिंहले आफूहरूको जीवन नै मिल्ससँग जोडिएको र बन्द हुँदा भावनात्मक रूपमा निकै चोट पुगेको बताए। भन्छन्, ‘मिलले फेरि उत्पादन थालेपछि म पनि काम गर्न फर्किएको छु।’

बन्द भएको लामो समयपछि विराटनगर जुुटमिल फेरि सञ्चालनमा आएको र आफूहरूको व्यवस्थापनमा पहिलो चरणमा दुईवटा मेसिन चालू गरेर प्रारम्भिक उत्पादन थालिएको व्यवस्थापन समितिका अध्यक्ष बसन्त वनले जानकारी दिएका छन्। वनले भने, ‘आउँदो पुसदेखि दैनिक २० टन उत्पादन गर्ने लक्ष्य छ।’ मिलबाट हाल दैनिक ६ टनसम्म उत्पादन हुँदै आएको छ। सबै मेसिन चल्दा मिल्सले जुटका बोरा र धागो गरी दैनिक ४५ टन उत्पादन दिन्थ्यो। अब आधुनिक मेसिन पनि जोड्ने तयारी गरिएको वनले बताए।

व्यवस्थापनले मिलको आर्थिक उपार्जनलाई बृहत् बनाउन मुलुकको पहिलो उद्योगलाई संग्राहलयको रूपमा विकास गर्ने तयारी गरेको छ। दैनिक २० टन सामान उत्पादन गर्दा सबै खर्च कटाएर बर्सेनि २९ करोड मुनाफा हुने अध्ययनअनुसार मिल सञ्चालनको थालनी गरिएको र चार महिनाभित्र एक हजार मजदुर र चार वर्षभित्र १० हजार मजदुरलाई रोजगारी दिने लक्ष्य लिइएको मिलका प्रबन्ध निर्देशक निलहरि काफ्लेले बताए। अहिले मिलको झन्डै दुई अर्ब आर्थिक दायित्व रहेको व्यवस्थापनको दाबी छ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:५४
0

श्री पृथ्वी माध्यमिक विद्यालयको छात्रा वासको विषय भ्रम र यथार्थ... वि.सं. २०१४ सालमा जनज्योति प्राइमरी विद्यालयको स्थापना भएको थियो ।...

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:५४
0

https://youtu.be/Yh4f6jZfP48  

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:५४
0

खिम खड्का जेठ ४ गुल्मी , मदाने गाउपालिकाको प्रशासकीय अधिकृत र शिक्षा शाखामा ताला लगाइएको छ । यसै गाउपालिकाको पृथ्वी मा...

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार ०९:५४
0

खिम खड्का जेठ २ गुल्मी, गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१९ मंसिर २०७४, मंगलवार ०९:५४
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार ०९:५४
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार ०९:५४

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१९ मंसिर २०७४, मंगलवार ०९:५४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१९ मंसिर २०७४, मंगलवार ०९:५४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१९ मंसिर २०७४, मंगलवार ०९:५४
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?