• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

लिभरपुल र सेभिल अगाडि

२२ मंसिर २०७४, शुक्रबार १०:५२
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२२ मंसिर २०७४, शुक्रबार १०:५२
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२२ मंसिर २०७४, शुक्रबार १०:५२
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२२ मंसिर २०७४, शुक्रबार १०:५२

उपचुनावको परिणामले दिएको सन्देश !

२२ मंसिर २०७४, शुक्रबार १०:५२
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२२ मंसिर २०७४, शुक्रबार १०:५२

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२२ मंसिर २०७४, शुक्रबार १०:५२
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२२ मंसिर २०७४, शुक्रबार १०:५२
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२२ मंसिर २०७४, शुक्रबार १०:५२
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२२ मंसिर २०७४, शुक्रबार १०:५२
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२२ मंसिर २०७४, शुक्रबार १०:५२
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२२ मंसिर २०७४, शुक्रबार १०:५२
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२२ मंसिर २०७४, शुक्रबार १०:५२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 28, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home खेलकुद

लिभरपुल र सेभिल अगाडि

by NewsDesk
२२ मंसिर २०७४, शुक्रबार १०:५२
in खेलकुद
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

श्रएजेन्सी/लन्डन

लिभरपुल, सेभिल, साख्तर डोनेस्क र एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेका छन् । बिहीबार बिहानको खेलसँगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १६ वटै टोलीको टुंगो पनि लागेको छ । समूह ‘ई’ अन्तर्गतको खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले रुसी प्रतिद्वन्द्वी स्पार्टक मस्कोलाई ७—० गोलको फराकिलोअन्तरले हरायो ।

घरेलु मैदानमा खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा लिभरपुलका लागि फिलिप कोउटिन्होले ह्याट्रिक गरे । कोउटिन्होले क्लबका लागि गरेको यो पहिलो ह्याट्रिक हो । साडियो मेनले दुई तथा मोहमद सलाह र रोबर्टो फर्मिनोले एक÷एक गोल गरे । लिभरपुलको जितपछि यसपटक इङ्ल्यान्डबाट च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने टोलीको संख्या पाँच पुगेको छ ।

च्याम्पियन्स लिगको इतिहासमा कुनै पनि राष्ट्रबाट पाँचवटा टोली नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । इङ्यान्डबाट म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र टोट्टनहाम यसअघि नै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेका छन् । सोही समूहको अर्को खेलमा स्पेनिस क्लब सेभिलले स्लोभेनियाको मारिबोरलाई उसैको मैदानमा १—१ गोलको बराबरीमा रोक्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

खेल सुरु भएको १०औं मिनेटमै घरेलु टोली मारिबोरका लागि टाभरेजले पहिलो गोल गरेका थिए । ७५औं मिनेटमा सेभिलका पाउलो गान्सोले जवाफी गोल गरेपछि खेल बराबरीमा सकिएको थियो । उक्त समूहबाट ६ खेलमै अपराजित रहँदै लिभरपुल १२ अंकसहित विजेताका रूपमा नकआउट चरणमा पुगेको हो । सेभिल भने नौ अंकसहित उपविजेताका रूपमा अगाडि बढ्यो । ६ अंकसहित तेस्रो स्थानमा रहेको मस्कोले युरोपा लिग खेल्ने अवसर पायो ।

यसैगरी समूह ‘एफ’अन्तर्गतको खेलमा युक्रेनी क्लब साख्तरले घरेलु मैदानको फाइदा उठाउँदै बलियो इङ्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई २—१ गोलले हरायो । साख्तरका लागि २६औं मिनेटमा बेर्नार्ड र ३२औं मिनेटमा इस्माइलीले एक÷एक गोल गरे । म्यानचेस्टर सिटीका लागि भने एकमात्र गोल खेलको अन्तिम समयमा सर्जियो एगुएरोले पेनाल्टीमार्फत गरेका थिए ।

सोही समूहको अर्को खेलमा डच क्लब फेयनुर्डले घरेलु मैदानमा बलियो इटालियन क्लब नापोलीलाई २—१ गोलले हरायो । उक्त नतिजापछि नापोली र फेयनुर्ड दुवै टोली उपाधि होडबाट बाहिरिए । उक्त समूहबाट १५ अंकसहित म्यानचेस्टर सिटी विजेता र १२ अंकसहित साख्तर उपविजेताका रूपमा नकआउट चरणमा पुगे । ६ अंकसहित तेस्रो भएको नापोली भने युरोपा लिगमा छनोट भयो ।

समूह ‘जी’अन्तर्गतको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले घरेलु मैदानमा फ्रेन्च लिग क्लब मोनाकोलाई ५—२ गोलले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो । सोही समूहको अर्को खेलमा टर्कीको बेसिक्टसले जर्मन प्रतिद्वन्द्वी राजेनबलस्पोटर््स लिपजिगलाई उसैको मैदानमा २—१ गोलले पाखा लगायो । उक्त समूहबाट १४ अंकसहित बेसिक्टस विजेता र १० अंकसहित एफसी पोर्टो उपविजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भए । सात अंकसहित तेस्रो भएको लिपजिग भने युरोपा लिगतर्फ लाग्यो ।

यसैगरी समूह ‘एच’ अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३—२ गोलले हरायो । अर्को खेलमा टोट्टनहामले पनि घरेलु मैदानमै साइप्रसको एपोएल निकोसियालाई ३—० गोलले पाखा लगायो । उक्त समूहबाट अपराजित रहँदै टोट्टनहाम १६ अंकसहित विजेता र रियल म्याड्रिड १३ अंकसहित उपविजेताका रूपमा यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । बोरुसिया डर्टमन्ड दुई अंकसहित युरोपा लिगमा छनोट भयो ।

रियल म्याड्रिडका लागि बोर्जा मायोरलले आठौं, क्रिस्टियानो रोनाल्डोले १२औं र लुकास भाजक्वेजले ८१औं मिनेटमा गोल गरे । उक्त खेलमा रोनाल्डोले कीर्तिमान पनि बनाए । उनी समूहगत चरणको सबै खेलमा गोल गर्ने विश्वकै एकमात्र खेलाडी बनेका छन् । बोरुसिया डर्टमन्डका लागि भने दुवै गोल पियर एमरिकल ४३औं र ४९औं मिनेटमा गरेका थिए । निकोरियाविरुद्घको खेलमा भने टोट्टनहामका लागि फर्नान्डो लोरेन्ट, ह्युङ मिन सन र जर्जेस एनकोडुले एक÷एक गोल गरेका थिए ।

नकआउट चरणमा पुग्ने टोली ः

म्यानचेस्टर युनाइटेड (इङ्ल्यान्ड), एफसी बासेल (स्विट्जरल्यान्ड), पेरिस सेन्ट जर्मन (फ्रान्स), बायर्न म्युनिख (जर्मनी), एएस रोमा (इटाली), चेल्सी (इङ्ल्यान्ड), बार्सिलोना (स्पेन), युभेन्ट्स (इटाली), लिभरपुल (इङ्ल्यान्ड), सेभिल (स्पेन), म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), साख्तर डोनेस्क (युक्रेन), बेसिक्टस (टर्की), एफसी पोर्टो (पोर्चुगल), टोट्टनहाम (इङ्ल्यान्ड) र रियल म्याड्रिड (स्पेन) ।

युरोपा लिगमा छनोट हुने टोली ः

सीएसकेए मस्को (रुस), सेल्टिक (स्कटल्यान्ड), एट्लेटिको म्याड्रिड (स्पेन), स्पोर्टिङ सिपी (पोर्चुगल), स्पार्टक मस्को (रुस), नापोली (इटाली), आरबी लिपजिग (जर्मनी) र बोरुसिया डर्टमन्ड (जर्मनी) ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

न्युजिल्याण्डमाथि बंगलादेशको आठ विकेटले जित…

by NewsDesk
२२ मंसिर २०७४, शुक्रबार १०:५२
0

न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर...

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी…

by NewsDesk
२२ मंसिर २०७४, शुक्रबार १०:५२
0

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् । सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास...

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जित्याे…

by NewsDesk
२२ मंसिर २०७४, शुक्रबार १०:५२
0

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी…

by NewsDesk
२२ मंसिर २०७४, शुक्रबार १०:५२
0

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२२ मंसिर २०७४, शुक्रबार १०:५२
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२२ मंसिर २०७४, शुक्रबार १०:५२
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२२ मंसिर २०७४, शुक्रबार १०:५२

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२२ मंसिर २०७४, शुक्रबार १०:५२
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२२ मंसिर २०७४, शुक्रबार १०:५२
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२२ मंसिर २०७४, शुक्रबार १०:५२
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?