• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

रोनाल्डो चम्केपछि सोसिडाड रियल मड्रिडसँग ३ गाेलले पराजित

२८ माघ २०७४, आईतवार १२:३४
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२८ माघ २०७४, आईतवार १२:३४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२८ माघ २०७४, आईतवार १२:३४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२८ माघ २०७४, आईतवार १२:३४
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२८ माघ २०७४, आईतवार १२:३४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२८ माघ २०७४, आईतवार १२:३४

उपचुनावको परिणामले दिएको सन्देश !

२८ माघ २०७४, आईतवार १२:३४
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२८ माघ २०७४, आईतवार १२:३४

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२८ माघ २०७४, आईतवार १२:३४
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२८ माघ २०७४, आईतवार १२:३४
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२८ माघ २०७४, आईतवार १२:३४
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२८ माघ २०७४, आईतवार १२:३४
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२८ माघ २०७४, आईतवार १२:३४
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home खेलकुद

रोनाल्डो चम्केपछि सोसिडाड रियल मड्रिडसँग ३ गाेलले पराजित

by NewsDesk
२८ माघ २०७४, आईतवार १२:३४
in खेलकुद
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

माघ २८ – सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेपछि रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ ।

यस खेललाई च्याम्पियन्स लिग अन्तर्गत आगामी बुधबार फ्रान्सेली जायन्ट पीएसजीविरुद्धको खेलको वार्मअपको रुपमा हेरिएको छ ।

खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध गराएका रोनाल्डोले २७ औं मिनेटमा मार्सेलोको क्रसमा गोलको खाता खोले । ३७ औं मिनेटमा लुका मोड्रिकको कर्नरमा हेड गोल गर्दै रोनाल्डोले व्यक्तिगत गोल संख्या दुई बनाए । त्यसको तीन मिनेटअघि टोली क्रुजले गोल गरेका थिए ।

पहिलो हाफमा चार शून्यको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफको सुरुमै गोल खायो । तर रोनाल्डोले क्लोज रेञ्जबाट गोल गरी ह्याट्रिक पूरा गरे पनि टिमका लागि पाँचौं गोल गरे । त्यसपछि सोसिडाडका इरामेण्डीले टिमका लागि दोस्रो गोल गरे पनि हार टार्न सकेनन् ।

जितका बाबजुद यो सिजन रियल मड्रिडको हातबाट ला लिगा फुस्किसकेको छ । रियल अझै बार्सिलोना भन्दा १६ अंकले पछाडि छ । त्यसैले सिजनमा उसले आशा गर्ने ठाउँ भनेको च्याम्पियन्स लिगमा मात्र हो । अघिल्ला दुई सिजनमा प्रतियोगिताको उपाधि जितेको रियल अहिले घरेलु लिगमा कमजोर अवस्थामा छ ।

रोनाल्डोको च्याम्पियन्स लिग लयमा कुनै शंका छैन । किनभने उनी पहिलो खेलाडी हुन् जसले च्याम्पियन्स लिग समूह चरणको हरेक खेलमा गोल गरेका छन् । ६ खेलमा उनले ९ गोल गरेका छन् ।

तर ला लिगामा उनले नयाँ वर्ष सुरु हुनुअघि मात्र ४ गोल गरे । यस ह्याट्रिकसमेतले लालिगाको २२ खेलमा उनको गोलसंख्या ७ पुगेको छ । रोनाल्डोजस्ता सुपरस्टारका लागि यो आंकडा पक्कै पनि सुहाउँदैन ।

ला लिगाको जारी सिजन गोल गर्न नसकेर आलाचना ब्यहोरिरहेका रोनाल्डोले घरेलु मैदान सान्टियागो बर्नबाउमा ह्याट्रिक पूरा गर्दै लयमा फर्किएको संकेत दिएका छन् ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

न्युजिल्याण्डमाथि बंगलादेशको आठ विकेटले जित…

by NewsDesk
२८ माघ २०७४, आईतवार १२:३४
0

न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर...

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी…

by NewsDesk
२८ माघ २०७४, आईतवार १२:३४
0

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् । सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास...

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जित्याे…

by NewsDesk
२८ माघ २०७४, आईतवार १२:३४
0

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी…

by NewsDesk
२८ माघ २०७४, आईतवार १२:३४
0

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२८ माघ २०७४, आईतवार १२:३४
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२८ माघ २०७४, आईतवार १२:३४
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२८ माघ २०७४, आईतवार १२:३४

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२८ माघ २०७४, आईतवार १२:३४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२८ माघ २०७४, आईतवार १२:३४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२८ माघ २०७४, आईतवार १२:३४
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?