• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

रेशम चौधरीले चुनाव जितेपनि कानुनको कठघरामा उभ्याएरै छोड्ने एसपी घिमिरेको चेतावनी

२४ मंसिर २०७४, आईतवार १६:३४
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२४ मंसिर २०७४, आईतवार १६:३४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२४ मंसिर २०७४, आईतवार १६:३४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२४ मंसिर २०७४, आईतवार १६:३४
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२४ मंसिर २०७४, आईतवार १६:३४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२४ मंसिर २०७४, आईतवार १६:३४

उपचुनावको परिणामले दिएको सन्देश !

२४ मंसिर २०७४, आईतवार १६:३४
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२४ मंसिर २०७४, आईतवार १६:३४

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२४ मंसिर २०७४, आईतवार १६:३४
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२४ मंसिर २०७४, आईतवार १६:३४
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२४ मंसिर २०७४, आईतवार १६:३४
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२४ मंसिर २०७४, आईतवार १६:३४
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२४ मंसिर २०७४, आईतवार १६:३४
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

रेशम चौधरीले चुनाव जितेपनि कानुनको कठघरामा उभ्याएरै छोड्ने एसपी घिमिरेको चेतावनी

by NewsDesk
२४ मंसिर २०७४, आईतवार १६:३४
in देश, राजनीति
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीका वरिष्ठ अधिकारी एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार रेशम चौधरी कैलाली १ मा चुनाव जित्ने अवस्थामा पुगेका छन् ।

प्रहरीको मोस्ट वाण्टेट सूचीमा रहेका चौधरीविरुद्ध अदालतमा तीन वटा मुद्दा चलिरहेका छन् । तर, उनी फरार रहेकाले कारवाही अगाडि बढ्न सकेको छैन् । यस्तैमा राजपा नेपालबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चौधरीको चुनाव जित्ने अवस्था देखिएको छ ।

उनले चुनाव जित्ने अवस्था देखिएपछि कैलालीबासीमा चिन्ता छाएको छ । उनीहरुले हत्याराले चुनाव लागेको भन्दै अब के हुने हो ? प्रहरीका हत्याराले उन्मुक्ति पाउने त होइन भन्ने आशंका गरिरहेका छन् । चोक चोकमा अहिले यही चर्चा भइरहेको छ ।

यसरी रेशम चौधरीको बारेमा नागरिकमा देखिएको चिन्ताको जवाफ जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको छ । कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले रेशमले चुनाव जितेपनि उनलाई पक्राउ गरिने स्पष्ट पारे । ‘चुनाव जिते पनि प्रहरीको नजरमा सबै अपराधी समान हुन् । फरार रहेका रेशमलाई बाहिर आउनेवित्तिकै समात्छौं ।’

२०७२ भदौ ७ गते भएको टीकापुर भएको हिंसात्मक घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो । त्यो घटनाको मुख्य योजनाकारका रुपमा रेशम चौधरी रहेका छन् । तर, घटना भएदेखि (२७ महिना) उनी फरार छन् ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
२४ मंसिर २०७४, आईतवार १६:३४
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

by NewsDesk
२४ मंसिर २०७४, आईतवार १६:३४
0

https://youtu.be/Kf6pAM2zGgg

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

by NewsDesk
२४ मंसिर २०७४, आईतवार १६:३४
0

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...

एमाले नेताले रामकुमारी झाक्रीलाई भोट माग्दै … के हुँदैछ गुल्मीमा ?

by NewsDesk
२४ मंसिर २०७४, आईतवार १६:३४
0

नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२४ मंसिर २०७४, आईतवार १६:३४
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२४ मंसिर २०७४, आईतवार १६:३४
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२४ मंसिर २०७४, आईतवार १६:३४

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२४ मंसिर २०७४, आईतवार १६:३४
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२४ मंसिर २०७४, आईतवार १६:३४
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२४ मंसिर २०७४, आईतवार १६:३४
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?