• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

रेशमलाल चौधरीले किन पाए धेरै मत ?

२६ मंसिर २०७४, मंगलवार १०:२९
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२६ मंसिर २०७४, मंगलवार १०:२९
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२६ मंसिर २०७४, मंगलवार १०:२९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२६ मंसिर २०७४, मंगलवार १०:२९

उपचुनावको परिणामले दिएको सन्देश !

२६ मंसिर २०७४, मंगलवार १०:२९
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२६ मंसिर २०७४, मंगलवार १०:२९

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२६ मंसिर २०७४, मंगलवार १०:२९
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२६ मंसिर २०७४, मंगलवार १०:२९
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२६ मंसिर २०७४, मंगलवार १०:२९
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२६ मंसिर २०७४, मंगलवार १०:२९
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२६ मंसिर २०७४, मंगलवार १०:२९
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२६ मंसिर २०७४, मंगलवार १०:२९
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२६ मंसिर २०७४, मंगलवार १०:२९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 28, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home राजनीति

रेशमलाल चौधरीले किन पाए धेरै मत ?

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १०:२९
in राजनीति
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter
‘ज्यान मुद्दामा अभियोगपत्र दर्ता भएकाले प्रहरीले जुनसुकै बेला पक्राउ पर्न सक्छन्’

मंसिर २६, २०७४-टीकापुर घटनापछि फरार रेशमलाल चौधरीको पक्षमा कैलाली क्षेत्र नं १ को मत एकलौटी भएको छ । चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी मदनकुमारी (गरिमा) शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी पूर्वसचेतक ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत पाइन् ।

रेशमको पक्षमा किन आयो यति धेरै मत ? उनको पक्षमा मत ओइरिनुमा टीकापुर घटनाको सहानुभूति भएको स्थानीयको बुझाइ छ । विशेषगरी थारू समुदायको एकलौटी मत उनको समर्थनमा गएको स्पष्ट हुन्छ । स्थानीय छत्र दर्लामीले टीकापुर घटनामा रेशमलाई मुद्दा लगाएपछि सहानुभूति मत आएको बताए । ‘यहाँ पार्टी रहेनन् । टीकापुर घटनाको सेन्टिमेन्ट हो यो मत,’ उनले भने ।

चौधरीलाई टीकापुर घटनामा मारिएका वरिष्ठ प्रहरी अधिकृतसहित सात जनालाई ज्यान मार्ने मुद्दा चलाइएको छ । हाल उनी भारतमा बस्दै आएका छन् । टीकापुरको सीमावर्ती जिल्लामा बसेर उनले निर्वाचन अभियान चलाएको उनी निकट स्रोतले जनायो ।

उनको उम्मेदवारी वारेसनामा स्थानीय इन्द्र चौधरीले दर्ता गराएका थिए । ०७२ भदौ टीकापुर घटनामा एक बालकसहित वरिष्ठ प्रहरी अधिकारीसहित सात जनाको ज्यान गएको थियो । माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ०७३ भदौमा भारत भ्रमणका बेला दिल्लीमा रेशमले भेटेका थिए । त्यसबेला उनले टीकापुर घटना राजनीतिक आन्दोलनका क्रममा भएको भन्दै आफूविरुद्धको मुद्दा फिर्ता लिन आग्रह गरे ।

रेशमले चुनाव लडेको यो तेस्रोपटक हो । संविधानसभा पहिलो र दोस्रोमा पनि उनी उम्मेदवार बनेका थिए । तर मतदाताले पत्याएनन् । यसपटक उनलाई अचम्म हुने गरी पत्याए । भारत बस्दै आएका रेशमले थारूका मुद्दा उठाएकाले आफूलाई माया गरेको टेलिफोनमा प्रतिक्रिया दिए । ‘अहिले थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटना सम्झें । आन्दोलनको बेला राज्यको एकतर्फी दमन र धम्की सम्झें,’ उनले भने, ‘टीकापुर घटनामा निर्दोष थारूहरूलाई जेल हालेको भुल्ने कुरै भएन । अब थारू हकअधिकारका लागि बोल्न सक्ने लड्न सक्ने रेशम नै हो भन्ने जनताले सोचेका छन् ।’

उनले थारूको मुद्दा नछाडेको दाबी गर्दै थरुहट प्रदेश र पहिचानको मुद्दा प्रवासमा बसेर पनि सशक्त उठाइरहेको बताए । जनताले विश्वास गरेकाले नै भोट पाएको उनी बताउँछन् । टीकापुर घटनामा आक्रोशित केही पहाडी समुदायद्वारा रेशमको घर र उनले सञ्चालन गरेको रेडियो जलाइएको थियो । राज्यले उनलाई एक करोड ७४ लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । टीकापुर घटनामा आरोपी २५ थारू अहिले पनि जेलमै छन् ।

टीकापुर घटना हुनुअघि उनी सामाजिक कार्यकर्ताका रूपमा चिनिएका थिए । टीकापुरका लागि नयाँ गतिविधि गरेर उनले आफ्नो सामाजिक छवि र पहिचान बनाएका हुन् । टीकापुरमा फूलबारी महोत्सव चलाई नेपालभरकै कलाकारको कुम्भ मेला गराउनु, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नु, हात्तीको फुटबल खेल प्रदर्शन तथा रेस्लिङ खेल देखाएर उनी चिनिएका थिए ।

जोशीपुर गाउँपालिका ५ बनकट्टावासी वासमतीदेवी चौधरीले मनमस्तिष्कमा रेशमले गरेको कामको छाप परेकाले भोट दिएर जिताउनुपर्ने महसुस भएको बताइन् । ‘टीकापुर घटनापछि कफ्र्युका समयमा थारूहरूको घरमा आगजनी हुँदा कोही पनि पक्राउ नपर्ने तर थारूलाई मात्र मान्छे मारेको भनेर जेल हाल्ने । अनि हामी थारूले भोट त दिनुपर्‍यो नि,’ उनले भनिन् । थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले थारू समुदाय अन्यायमा परेको जनाए ।

अब के होला…

कानुनविद्हरू रेशमलाई ज्यान मार्ने अभियोग लागेको हुनाले प्रहरीले जुनसुकै बेला गिरफ्तार गर्ने बताउँछन् । अधिवक्ता टीकाराम भट्टराईले निर्वाचन जिते पनि मुद्दा खारेज नहुने बताए । ‘ज्यान मुद्दामा अभियोगपत्र दर्ता भएको हुनाले प्रहरीले जुनसुकै बेला गिरफ्तार गर्नुपर्छ,’ उनले भने, ‘पक्राउ गरेपछि प्रहरीले अदालतमा पेस गर्नुपर्छ । अनि अदालतले निर्णय गर्नुपर्छ ।’ यसअघि सर्वोच्च अदालतले दर्जनौं नजिर प्रतिपादन गरेकाले रेशमविरुद्धको मुद्दा फिर्ता लिन नमिल्ने उनले बताए ।

पक्राउ नपरी रेशमले प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेको अवस्थामामा भने पक्राउ गर्न संसदका सभामुखको अनुमति लिनुपर्ने प्रावधान छ । यसअघि यस्तै मुद्दा रौतहटबाट निर्वाचित बबन सिंहले प्रहरीको आँखा छलेर शपथ लिएका थिए ।

http://kantipur.ekantipur.com/news/2017-12-12/20171212071035.html

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
२६ मंसिर २०७४, मंगलवार १०:२९
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १०:२९
0

https://youtu.be/Kf6pAM2zGgg

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १०:२९
0

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको...

एमाले नेताले रामकुमारी झाक्रीलाई भोट माग्दै … के हुँदैछ गुल्मीमा ?

by NewsDesk
२६ मंसिर २०७४, मंगलवार १०:२९
0

नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२६ मंसिर २०७४, मंगलवार १०:२९
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२६ मंसिर २०७४, मंगलवार १०:२९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२६ मंसिर २०७४, मंगलवार १०:२९

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२६ मंसिर २०७४, मंगलवार १०:२९
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२६ मंसिर २०७४, मंगलवार १०:२९
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२६ मंसिर २०७४, मंगलवार १०:२९
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?