मंसिर २४, २०७४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार लिगका शीर्ष टोली रियल म्याड्रिड र भ्यालेन्सियाले जित दर्ता गरेका छन् ।
अर्को खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई २(१ ले पराजित गर्यो । सिमोने जाजा र ड्यानी परेहोले विजयी टोलीका लागि गोल गरे । अन्य खेलमा डेपोर्टिभो ला कोरुनाले लेगानेसलाई १-० ले हराउँदा ऐबार र गेटाफेको खेल गोलरहित बराबरीमा सकियो ।