ललितपुर : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
मंसिर २१ गते हुने चुनावका लागि केन्द्रीय प्रतिनिधिलाई जिल्लामा चुनावी प्रचारप्रसारको समन्वय गर्ने, कार्यकर्ता परिचालन गर्ने, उम्मेदवारबीचमा समन्वय गर्नेलगायत जिम्मेवारीसहित कांग्रेसले परिचालन गरेको हो।
केन्द्रीय प्रतिनिधिले मतदाता प्रशिक्षण लगायत स्थानीय तहमा आवश्यक देखिएका निर्वाचनका अन्य पक्षका बारेमा पनि समन्वय गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
१ इलाम, तारामान गुरुङ
२ झापा, केशव निरौला
३ तेह्रथुम, उत्तमप्रसाद चापागाई
४ धनकुटा, बालकृष्ण थापा
५ मोरङ, खिलानाथ दाहाल
६ सुनसरी, थलकुमार लिंखा
७ उदयपुर, प्रेमध्वज लामा
८ सप्तरी, चित्रलेखा यादव
९ सिरहा, महेन्द्रप्रसाद यादव
१० सिन्धुली, बालचन्द्र पौडेल
११ धनुषा, बजरङ्ग नेपाली
१२ महोत्तरी, स्मृति नारायण चौधरी
१३ सर्लाही, रामचन्द्र तिवारी
१४ काठमाडौं, प्रेम वहादुर खडका
१५ भक्तपुर, कमला पन्त
१६ ललितपुर, डा.राजाराम कार्की
१७ काभ्रे, बहादुर सिंह ९लामा० तामाङ
१८ मकवानपुर, जीवनप्रेम श्रेष्ठ
१९ रौतहट, गणेशचन्द्र तिमल्सिना
२० बारा, राजकृष्ण अमात्य
२१ पर्सा, शोभाकर पराजुली
२२ चितवन, भीम ढुङ्गाना
२३ कास्की, तुलसीनारायण श्रेष्ठ
२४ तनहुँ, रामनाथ अधिकारी
२५ स्याङजा, डा नारायण चापागाई
२६ गुल्मी, डा टकराज गुरुङ्ग
२७ पाल्पा, चन्द्र वहादुर कुँवर
२८ अर्घाखाँची, रेशम बाँनीया
२९ नवलपरासी, (पूर्व) किरण पौडेल
३० नवलपरासी, (पश्चीम) प्रमोद शर्मा
३१ रुपन्देही, अयोध्या यादव
३२ कपिलवस्तु, जयवहादुर टण्डन
३३ पर्वत, मणीभद्र शर्मा
३४ प्यूठान, बालकृष्ण पाण्डे
३५ सल्यान, जीत बिक्रम मल्ल
३६ दाङ, प्रा.डा. धनेश्वर नेपाल
३७ दैलेख, कान्तीका सैजवाल
३८ सुर्खेत, धुर्व अधिकारी
३९ बाँके, अब्दुल सतार
४० वर्दिया, उद्धव सिग्देल
४१ अछाम, प्रा.डा.अक्कलदेव मिश्र
४२ डोटी, रिता शाही
४३ कैलाली, देवराज जोशी
४४ कञ्चनपुर दिलेन्द्रप्रसाद वडु