सिधाकुरा जनतासंग’ कार्यक्रम मार्फत सरकारले गर्न नसकेका कार्य गर्दै , थुप्रै पिडितका अाँशु पुछदै,अन्यायमा परेकोहरुको न्यायको लागि एक्लै मरिमेट्न रवी लामिछानेलाई फेरी धम्की आएको छ ।
रवीलाई युट्युव चैनल ‘वाउ नेपाल’मा छाडा र पचाउनै नसकिने प्रश्न र गतिबिधि समाबेश गरिएका अन्तर्वाताका भिडियो प्रस्तोत गर्ने सोनिका रोकायाले धम्की दिएको हो । सोनिकाले रवी लाई बेईज्जत गर्ने धम्की दिएकि छिन् ।
को हुन त सोनिका रोकाया ? रेडियो हुदै युट्युव सम्म पुगेकि सोनिका सुदुरपश्चिम कि हुन ,अलिकति पनि लाज सरम नभएकि सोनिका , पच्चाउनै नसकिने शव्दहरु प्रयोग गरेर अन्तर्वाता लिन्छिन । शायद यि सोनिका अनाथ हुनुपर्छिन् । हैन भने सोनिकाले आफ्नो नभए पनि परिवार आमा बुबा , दाईभाई सोचेर पनि त्यो हर्कत गर्ने थिईनन् होला सायद ।
महिलामा हुनुपर्न गुण ईज्जत हो । त्यो उनि संग अलिकति पनि छैन् , यदि विश्वास लागेन भने सोनिकाले प्रस्तुत गर्ने भिडियोमा आउने कमेन्ट हेरे हुन्छ । सयद तपाई लाई लाज लाग्ने छ । माफगर्नु होला कृपया १० मिनेट लाजपच्चाएर हेरिदिनु होला । कस्ता छन् कमेन्ट ? के ईज्जत छ सोनिकाको ? दया लाग्छ त्यो परिवार संग के बितिरहेको छ होला ? त्यो परिवारमा , कसरि देखाउदा हुन मुख समाजमा ?
सराप्दा हुन ति आमाबुबा आफ्नै छोरी लाई । सोनिका जि यति लेखिरहदा मैले मेरो कति बेईज्जति गर्नुहुन्छ । थाहा छैन् ? तर यति बुझनुस् बेईज्जतनै गर्नु छ भने रवीको हैन् । यो देश लाई खएर आफु मोटाएका र देशको शेषमात्रै बाकी राखेका ति भ्रष्टहुरुको गरे हुन्छ , आफ्नै छोरीलाई बलत्कार गर्ने बाउको, गरिब जनताको रगत चुस्ने हरुको , सामन्थीहरुको ,अत्याचारीहरुको, अपराधीहरु , यस्ता थुप्रै छन् ।
यिनि हरुको बेईज्जत गरे कसो हाला ? ‘ एक दुई जना’ सोनिका रोरोकाया जस्ता बाहेक सारा नेपालीले भगवान मानेरका रवीको बेईज्जत गर्छु भनेर अभिव्यक्ती दिनु पहिला हेरे हुन्छ आम नेपालीको रवी प्रतिको माया प्रेम , साथ र सर्मथन ।
सोनिका रोकाया ‘के अन्यायमा परेका लाई न्याय दिनु , विदेशमा अलपत्र परेका हरुको सकुशल उद्धार गरेर स्वदेश फर्काउने , देशमा शान्ती सुरक्षा कायम , देश बिकासमा योग्दान दिने , अन्यया अत्याचार बिरुद्ध एकलै निडर र निर्भिक भएर डटी रहेको मान्छेको बेईज्जत हैन ईज्जत गरौ , सकिन्छ रवी जस्ता सपुतको साथ र सर्मथन गरौँ , सकिन्न चुप्प लागेर बसौँ । हुनत ईज्जतको कुरा सोनिकासंग के गर्नु ?