• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

महिला सांसद पेन्टी बोकेर संसदमा,बलात्कृतको भित्री वस्त्रका विषयमा अदालतमा विवाद

२९ कार्तिक २०७५, बिहीबार १२:१७
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२९ कार्तिक २०७५, बिहीबार १२:१७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२९ कार्तिक २०७५, बिहीबार १२:१७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२९ कार्तिक २०७५, बिहीबार १२:१७
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२९ कार्तिक २०७५, बिहीबार १२:१७
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२९ कार्तिक २०७५, बिहीबार १२:१७
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२९ कार्तिक २०७५, बिहीबार १२:१७
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

२९ कार्तिक २०७५, बिहीबार १२:१७
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२९ कार्तिक २०७५, बिहीबार १२:१७
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२९ कार्तिक २०७५, बिहीबार १२:१७

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

२९ कार्तिक २०७५, बिहीबार १२:१७

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

२९ कार्तिक २०७५, बिहीबार १२:१७

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

२९ कार्तिक २०७५, बिहीबार १२:१७
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, April 1, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home विश्व

महिला सांसद पेन्टी बोकेर संसदमा,बलात्कृतको भित्री वस्त्रका विषयमा अदालतमा विवाद

by NewsDesk
२९ कार्तिक २०७५, बिहीबार १२:१७
in विश्व
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी। १७ वर्षकी किशोरीलाई बलात्कारको अभियोगमा पक्राउ परेका अभियुक्तलाई अदालतले रिहा गर्ने फैसला गरेपछि आयरल्याण्डमा ‘यौनको लागि सहमति’को मुद्दामा ठाउँठाउँमा विरोध प्रदर्शन गरिएको छ । मुद्दाको सुनुवाइको दौरान अभियुक्तको पक्षका वकिलले अदालतमा भनेकी थिइन् ‘तपाइँले उनको पोशाकलाई पनि हेर्नुपर्छ। उनले थोंग (अन्डरवेयर) लगाएकी थिइन् जसको अगाडि फिता थियो।’

अदालतले २८ वर्षीय अभियुक्तलाई दोषी पाएन। अदालतको फैसलामाथि विवाद भएपछि बलात्कार पीडितमाथि आरोप लगाइएको मुद्दा उठाउन आयरल्याण्डकी एक महिला सांसद अण्डरवेयर लिएर संसदमा आएकी थिइन्। सांसद रुथ क्यापिंगरले संसदमा निलो रंगको फिता भएको अण्डरवेयर देखाउँदै भनिन्–यहाँ अण्डरवेयर देखाउनु लाजको विषय हुन सक्छ। तर तपाइँले के सोच्नुपर्छ भने एक महिलाको अण्डरवेयरलाई अदालतमा देखायो भने उसलाई कस्तो लाग्छ?’

यो विषयमा सबैभन्दा पहिला ६ नोभेम्बरमा आइरिश एक्जामिनर पत्रिकाले समाचार प्रकाशित गरेको थियो। अभियुक्तले आफूले किशोरीसँगको सहमतिमै यौन सम्बन्ध राखेको बताएका थिए। तर उनकी वकिल एलिजाबेथ ओकोनेलले अदालतमा दिएका तर्कका विषयमा सामाजिक संजालमा निकै विवाद भएको छ । उनले अदालतमा बलात्कृत किशोरीलाई लक्षित गर्दै भनेकी थिइन् ‘के प्रमाणहरु यो सम्भावना देखाउँदैनन् कि उनी अभियुक्ततर्फ आकर्षित थियन् र उनीसँग भेट्न, साथ रहनको लागि सहमत थिइन् ? तपाइँले उनको पोशाकलाई पनि हेर्नुपर्छ। उनले थोंग (अन्डरवेयर) लगाएकी थिइन् जसको अगाडि फिता थियो।’

यस विषयमा पत्रिकामा समाचार प्रकाशित भएको भोलिपल्टै डबलिन रेप क्राइसिस सेन्टरकी प्रमुखले ती वकिलको भनाइको आलोचना गरेकी थिइन् । यद्यपि उननले फैसलाको भने आलोचना गरिनन् । तर, कानुनी प्रक्रियामा सुधारको माग गर्दै भनिन् यसप्रकारको टिप्पणी अक्सर गरिन्छ । आयरल्याण्डका नागरिकले यस विषयलाई लिएर सामाजिक संजालमा कडा टिप्पणी गरेका छन् । ह्याशट्याग दिसइजनटकन्सेन्ट को साथमा धेरै जनाले ट्वीट गरेका छन् । कैयौं महिलाहरुले आफ्नो भित्री वस्त्र पनि पोस्ट गरेका छन् ।

अदालतमा यस किसिमको तर्क दिइनुको विरोध गर्दै महिलाहरुले आफ्नो अण्डरवेयरको रंग र आकार देखाएका छन् । धेरै महिलाहरुले ययस्ता देशहरुको बारेमा पनि बताएका छन् जहाँ बलात्कारको विषयमा के भन्न पाइने र के भन्न नपाइने भन्ने विषयमा कडा नियम छ । संसदमा अण्डरवेयर देखाएपछि सांसद कोपिंगरले भनिन् कि न्यायाधीश र ज्यूरी सदस्यलाई यसबारे प्रशिक्षित गर्नुपर्छ ।

यसै वर्ष उत्तरी आयरल्याण्डमा बलात्कारको एक मुद्दामा रग्बीका २ खेलाडीलाई पनि रिहा गरिएको थियो । अदालतको सुनुवाइको व्यहोरा सार्वजनिक भएपछि आयरल्याण्ड र उत्तरी आयरल्याण्डमा व्यापक प्रदर्शन भएका थिए । आज पनि राजधानी डबलिनसहित कैयौं ठाउँमा प्रदर्शन हुँदैछन् । समाजवादी महिलावादी समूह रोजाले सामाजिक संजालमा पनि अभियान चलाएको छ । डबलिनका अलावा कोर्क, लिमेरिक र वाटरफर्ड शहरमा पनि आज प्रदर्शन हुँदैछन् ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

अर्थमन्त्रीले दिए राजीनामा…

by NewsDesk
२९ कार्तिक २०७५, बिहीबार १२:१७
0

बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन्। बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन्। सामाजिक...

कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

by NewsDesk
२९ कार्तिक २०७५, बिहीबार १२:१७
0

कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग...

आज डलरको मूल्य कति पुग्यो ?

by NewsDesk
२९ कार्तिक २०७५, बिहीबार १२:१७
0

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ १५ रुपैयाँ रहेको छ भने विक्रीदर ११९...

आज डलरको मूल्य कति पुग्यो ?

by NewsDesk
२९ कार्तिक २०७५, बिहीबार १२:१७
0

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२९ कार्तिक २०७५, बिहीबार १२:१७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२९ कार्तिक २०७५, बिहीबार १२:१७
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

२९ कार्तिक २०७५, बिहीबार १२:१७

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२९ कार्तिक २०७५, बिहीबार १२:१७

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२९ कार्तिक २०७५, बिहीबार १२:१७
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२९ कार्तिक २०७५, बिहीबार १२:१७
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?