• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

महिला उम्मेदवार एक तिहाइभन्दा कम

१९ मंसिर २०७४, मंगलवार १०:२२
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:२२
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार १०:२२
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार १०:२२
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ मंसिर २०७४, मंगलवार १०:२२
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१९ मंसिर २०७४, मंगलवार १०:२२
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १०:२२
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१९ मंसिर २०७४, मंगलवार १०:२२

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१९ मंसिर २०७४, मंगलवार १०:२२

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१९ मंसिर २०७४, मंगलवार १०:२२

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१९ मंसिर २०७४, मंगलवार १०:२२

करले होइन, रहरले गरिन्छ बिहे …

१९ मंसिर २०७४, मंगलवार १०:२२

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

१९ मंसिर २०७४, मंगलवार १०:२२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

महिला उम्मेदवार एक तिहाइभन्दा कम

by NewsDesk
१९ मंसिर २०७४, मंगलवार १०:२२
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: संविधानले संघीय संसद्मा एक तिहाइ सदस्य महिला उम्मेदवार हुनुपर्ने बाध्यकारी व्यवस्था गरे पनि दलले प्रतिनिधिसभामा दिएको उम्मेदवारीको तथ्यांकले भने ठीक विपरीत देखाएको छ।

संविधानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ। उम्मेदवारी नै नदिई निर्वाचित हुने कल्पना संविधानले गरेको छैन। प्रतिनिधिसभा गठनसम्बन्धी संविधानको धारा ८४ उपधारा ८ ले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था गरेको छ।

संविधानले महिलाको मौलिक हक एवं स्वतन्त्रतालगायत हकको ग्यारेन्टी गरेको अवस्थामा एक तिहाइ सदस्य महिला अपुग हुँदा संघीय संसद् अपूर्ण हुनेछ। महिला प्रतिनिधित्व सुनिश्चित गर्न कानुनले महिला उम्मेदवारको धरौटीमा छुटको व्यवस्था पनि गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १५ (४) ले पनि महिलाको समावेशीकरणलाई मूर्तरूप दिन दलका सबै तहको समितिमा समेत कम्तीमा एक तिहाइ महिला सदस्य हुनै पर्ने व्यवस्था गरेको छ।

महिलाले उम्मेदवारी दिएर पनि निर्वाचित हुन नसके राजनीतिक दलले समानुपातिकबाट भए पनि संख्या पुर्‍याउनुपर्ने हुन्छ। संघीय संसद्को कुल दुई सय ७५ सिटमध्ये एक सय ६५ निर्वाचन क्षेत्रबाट पहिलो हुने (सबैभन्दा बढी मत पाउने) निर्वाचित हुने प्रणालीबमोजिम एक सय ६५ र समानुपातिकमा एक सय १० जना सदस्य छन्। संविधानले प्रत्यक्षतर्फका एक सय ६५ मध्ये एक तिहाइ महिला निर्वाचित हुनुपर्ने उल्लेख गरेको छ। जसअनुसार एक तिहाइ नै महिलाको उम्मेदवारी अनिवार्य हुन्छ। महिला उम्मेदवार नै थोरै उठाएको अवस्थामा निर्वाचित हुनेका संख्या पनि स्वतः थोरै हुने देखिन्छ।

‘महँगो निर्वाचन प्रणाली भयो, दललाई महिलाले चुनाव जित्दैनन् भन्ने छ,’ माओवादी केन्द्रकी केन्द्रीय सचिवालय सदस्य अमृता थापा भन्छिन्, ‘वाम गठबन्धन भइसकेपछि त महिला छुट्नु स्वाभाविक नै भयो । संसद्मा एक तिहाइ पुगेन भने संवैधानिक संकट हुन्छ।’ थापाले प्रत्यक्षबाट सम्भव नभए समानुपातिक र राष्ट्रियसभाबाट भए पनि पुर्‍याउनै पर्ने बताइन्। ‘समानुपातिकका सबै सिटमा महिला पठाउँदा पनि एक तिहाइ पुग्दैन,’ माओवादी केन्द्रको भगिनी संस्था अखिल नेपाल क्रान्तिकारी महिला संघकी अध्यक्षसमेत रहेकी थापाको भनाइ छ।

सत्ताधारी दल कांग्रेसकी निवर्तमान सांसद कमला थापाले पनि एक तिहाइ उम्मेदवारीसम्म पनि दिन नसक्दा संविधानकै उल्लंघन भएको बताइन्। महिला उम्मेदवारीमा दलले अराजनीतिक निर्णय र अवैधानिक हस्तक्षेप गरेको आक्रोश उनको छ। थापा भन्छिन्, ‘महिला उम्मेदवारीले संविधानको उद्देश्य पूरा भएको छैन। यसले चुनावको वैधतामै प्रश्न उठाएको छ। दलहरूको घमण्डका कारण आधा आकाश ओगट्ने महिलाको प्रतिनिधित्व न्यून हुने अवस्था आएको हो।’

उनले प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार नदिएर संविधान मिचेको दाबीसहित सर्वोच्च अदालतमा रिटसमेत हालेकी छन्। सबै दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ कुल एक सय ४६ र समानुपातिकतर्फ दुई सय ४० जना महिला उम्मेदवार छन्। दुवैतर्फको संख्या जोड्दा पनि ठूला दलको समेत महिला उम्मेदवारी ५ प्रतिशतभन्दा थोरै हुन आउँछ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:२२
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:२२
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:२२
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:२२
0

गर्भाशय : एक छोरिको कथा... गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १०:२२
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:२२
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१९ मंसिर २०७४, मंगलवार १०:२२

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:२२
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार १०:२२
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार १०:२२
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?