• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

मनिस भन्दा १५ वर्षजति बूढो हुन्छ मुटु …

१३ आश्विन २०७५, शनिबार ०९:१३
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ आश्विन २०७५, शनिबार ०९:१३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ आश्विन २०७५, शनिबार ०९:१३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ आश्विन २०७५, शनिबार ०९:१३
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ आश्विन २०७५, शनिबार ०९:१३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१३ आश्विन २०७५, शनिबार ०९:१३

उपचुनावको परिणामले दिएको सन्देश !

१३ आश्विन २०७५, शनिबार ०९:१३
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

१३ आश्विन २०७५, शनिबार ०९:१३

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

१३ आश्विन २०७५, शनिबार ०९:१३
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१३ आश्विन २०७५, शनिबार ०९:१३
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१३ आश्विन २०७५, शनिबार ०९:१३
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१३ आश्विन २०७५, शनिबार ०९:१३
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१३ आश्विन २०७५, शनिबार ०९:१३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home स्वास्थ्य/जीवनशैली

मनिस भन्दा १५ वर्षजति बूढो हुन्छ मुटु …

by NewsDesk
१३ आश्विन २०७५, शनिबार ०९:१३
in स्वास्थ्य/जीवनशैली
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — प्राय: मानिसको मुटु तिनको वास्तविक उमेरभन्दा बूढो हुन्छ । नेपालीको त झन् । यसबारे हाम्रो मुलुकमा खास अध्ययन भएको त छैन, तर मुटुरोग विशेषज्ञहरू आफूकहाँ आउने बिरामीहरूको मुटु तिनको वास्तविक उमेरको दाँजोमा १० देखि १५ वर्षसम्म बूढो हुने गरेको बताउँछन् । ‘कुनै अध्ययन गरिएको त छैन तर अनुभवका आधारमा आमनेपालीको मुटु उनीहरूको वास्तविक उमेरभन्दा १० देखि १५ वर्षसम्म बूढो हुने गरेको अनुमान गर्न सकिन्छ,’ हालसम्म एक लाखभन्दा बढी व्यक्तिको मुटु उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले भने, ‘आमनेपालीको मुटुको उमेरबारे किटानका लागि विदेशमा जस्तै हाम्रोमा पनि विशेष अध्ययन आवश्यक छ ।’

मुटुको उमेरसम्बन्धी यो अवधारणा ‘फ्रामिंघम हार्ट स्टडी’ मा संलग्न वैज्ञानिकहरूले ल्याएका हुन् । अमेरिकी सहर बोस्टनका बासिन्दाको स्वास्थ्यलाई लिएर सात दशकसम्म अनुसन्धान गरेपछि उनीहरूले मुटुरोगको जोखिमबारे यस्तो विश्लेषण सार्वजनिक गरेका हुन् । पछिल्ला केही वर्षमा अनुसन्धानकर्ताहरूले मुटु रोगसम्बद्ध जोखिमका कारकहरू र गुणस्तरीय सूचनालाई शक्तिशाली डेटाबेसका रूपमा ‘फिजिसियन’ हरूका लागि विकसित गरेका छन् । जस्तो, ‘हार्ट एज क्यालकुलेटर’ । अर्थात्, मुटुको उमेर जान्ने क्यालकुलेटर, जसले तपार्ईंंको मुटु रोगी हुन्छ कि हुन्न भनेर एक दशकको जोखिमको गणना गर्छ । यो गणना तपार्ईंंको लिंग, उमेर, कोलेस्ट्रोल, बडी मास इन्डेक्स (बीएमआई), परिवारको मुटुरोग सम्बन्धी इतिहास, रक्तचाप र तपार्ईंंको मधुमेह र धूमपानको इतिहासलाई विश्लेषण गर्दै गरिन्छ ।

‘तपार्ईंंको मुटुको उमेर तपाईंको वास्तविक उमेरजस्तै वा योभन्दा कम हुनु आदर्श अवस्था हो,’ डा. ओममूर्तिले भने, ‘विभिन्न अध्ययनअनुसार करिब ७५ प्रतिशत अमेरिकीको औसत मुटुको उमेर उनीहरूको वास्तविक उमेरको दाँजोमा ७ वर्ष बढी छ ।’

वास्तविक उमेरभन्दा मुटुको उमेर बढी देखिएपछि स्वाभाविक रूपमै मुटुरोगको जोखिम बढी हुन्छ । मुटु शरीरभन्दा बढी बूढो हँुदा हार्ट अटयाक र स्ट्रोकको जोखिम बढ्छ ।

आफूकहाँ आउने केही व्यक्तिको वास्तविक उमेरको दाँजोमा मुटुको उमेर ३० वर्ष बढीसम्म देखिएको सुनाउँदै डा. ओममूर्तिले थपे, ‘५० वर्षे व्यक्तिको मुटुको उमेर ८० वर्षको पाएँ । ती व्यक्ति धूमपान र मद्यपानका अम्मली थिए, मोटा थिए । अनियन्त्रित उच्च रक्तचाप, शारीरिक सक्रियताको कमीले उनको मुटुको अवस्था त्यस्तो भएको हाम्रो प्रारम्भिक अनुमान थियो ।’

शरीर र मुटुको उमेरमा असमानता हुनुमा आनुवांशिकी र हाम्रो जीवनशैली जिम्मेवार हुने गर्छ । मुटुको सही उमेर थाहा पाएर हृदय रोगबाट बचाउ गर्न समयमै उचित पाइला चाल्न सकिन्छ । मुटुरोग एक्कासि हुँदैन । अनियमित जीवनशैली जस्ता कारणले यसको जोखिम बिस्तारै बढछ ।

‘मुटुरोगको जोखिमबाट बाँच्न, बिरामीलाई लामो समयमा हृदय रोगको खतरा कति र कुन कारणले गर्दा हुन सक्छ भन्ने कुराको अनुमान गर्नु आवश्यक हुन्छ,’ डा. ओममूर्तिले भने, ‘हामीले यो जानकारीपछि बचाउका लागि समयमै सही पाइला चाइला चालेर बिरामीलाई जोगाउन सक्छौं ।’

विशेषज्ञहरूले बिरामीमा देखिने सक्ने मुटुरोग, हार्ट अटयाक र स्ट्रोक आदिको खतरालाई विभिन्न प्रक्रिया र उपाय अपनाएर कम गर्छन् । रक्तचाप, बीएमआई र कोलेस्ट्रोललाई घटाउन
सके मुटुको उमेरमा समेत कमी आउँछ ।

विदेशीमै आधारित भए पनि माथि भनिएको, इन्टरनेटमा उपलब्ध हुन सक्ने ‘हार्ट एज क्यालकुलेटर’ बाट आफ्नो मुटुको उमेर निक्र्योल गरेर आश्चर्यचकित हुनुभएको छ भने एक पटक विशेषज्ञको परामर्श लिनुस् । मुटुरोग विशेषज्ञले तपाईंको मुटु स्वास्थ्यलाई सुधार गर्ने उपायहरू सुझाउनेछन् । ती उपायको अनुसरण गरेर तपाईंले आफ्नो मुटुको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ ।

मुटुको स्वास्थ्यबारे समयमै जानकारी पाए मृत्युको जोखिम कम गर्न सकिन्छ, विभिन्न प्रक्रिया अपनाएर सहज जीवन बाँच्न सकिन्छ ।

‘मुटुरोग विशेषज्ञले तपाईंको मुटुको अवस्थाबारे विभिन्न परीक्षणपछि जोखिमको अध्ययन गरेर उपयुक्त सल्लाह दिन्छन्, उपचार गरेर सहज जीवन बाँच्न सघाउँछन्,’ डा. ओममूर्तिले भने । धूमपान र मद्यपानबाट टाढा रहेर, नियमित व्यायाम गरेर, तनावरहित जीवन बाँचेर, स्वस्थकर खानपान र जीवनचर्यासँगै आवश्यक भए औषधिको नियमित उपयोग गरेर मुटुरोगको दुष्प्रभावबाट धेरै हदसम्म बाँच्न सकिन्छ ।

१ अर्ब १० करोडलाई उच्च रक्तचाप
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मुटु र रक्तनलीसम्बन्धी रोगले बर्सेनि १ करोड ७९ लाख व्यक्तिको ज्यान जाने गरेको छ । यो विश्वभरि नै बर्सेनि हुने मृत्युको ३१ प्रतिशत हो ।

१ अर्ब १० करोड वयस्कलाई उच्च रक्तचापको समस्या छ । पाँचमध्ये एक जनाभन्दा कमको रक्तचाप नियन्त्रणमा छ । मुटु र रक्तनलीसम्बन्धी रोगले बर्सेनि हुने मृत्युमध्ये ७५ प्रतिशत निम्न र मध्यम आय भएका मुलुकमा हुने गरेको छ । यस्तै, मुटु र रक्तनलीसम्बन्धी रोगले हुने ८५ प्रतिशत मृत्यु हार्ट अटयाक र स्ट्रोकले गर्दा हुन्छ ।

मुटु स्वास्थ्यका लागि 
डब्लूएचओका अनुसार जुनसुकै रूपमा तमाखुको उपयोग, अस्वस्थकर खानपान र शारीरिक सक्रियतामा कमीका कारण हार्ट अटयाक र स्ट्रोकको जोखिम बढदै जान्छ ।

दैनिक न्यूनतम आधा घण्टा शारीरिक रूपले सक्रिय रहनुले हार्ट अटयाक र स्ट्रोकबाट जोगिन मद्दत मिल्छ ।

दिनहँु पाँच प्रकारका तरकारी र फलफूल खाँदा, नुन दिनभरिमा एक चम्चाभन्दा कम खाँदा हार्ट अटयाक र स्ट्रोकको जोखिम परपरै हुन्छ ।

वास्तविक उमेर भर्सेस मुटुको उमेर
केही खास कारणहरूले गर्दा धेरैजसो व्यक्तिको वास्तविक उमेरको दाँजोमा मुटुको उमेर बढी हुने गरेको हो ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, ४५ वर्षे पुरुषको मुटुको उमेर ७५ वर्ष हुन सक्छ । यसो हुनुको कारण हो( धूमपान, उच्च रक्तचाप अर्थात् माथिल्लो रक्तचाप १५० एमएम एचजी, मधुमेह । तिनको बीएमआई २३ रहेकाले तौल भने स्वस्थ थियो ।

यस्तै, ५० वर्षे महिलाको मुटुको उमेर ८५ वर्ष देखिनुको कारण माथिल्लो रक्तचाप १४८ एमएम एचजी अर्थात् उच्च रक्तचाप, मधुमेह, बीएमआई ३२ भएकाले मोटोपना थियो । उनले धूमपान नगरे पनि अन्य कारणले गर्दा मुटु बढी बूढो देखिएको थियो ।

मुटुलाई फाइदा गर्ने मसला

हाम्रो भान्सामा दैनिक उपयोग गरिने मसलाहरूले मुटु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गर्छन् । डा. ओममूर्तिका अनुसार यस्ता मसलाको समुचित उपयोगले समग्र स्वास्थ्यलाई फाइदा गर्छ । त्यस्ता केही मसला हुन् :

लसुन : आयुर्वेदका जन्मदाता चरकले लसुनलाई मुटुको सबैभन्दा राम्रो साथी बताएका छन् । लसुनको नियमित उपयोगले रगतको प्रवाह सामान्य रहने हुँदा मुटुरोगको जोखिम कम हुन्छ । काँचो वा पकाएको जुनसुकै अवस्थामा हामीले नियमित रूपमा लसुन खाने गरे निकै फाइदा हुन्छ ।

बेसार : बेसारले रक्तसञ्चारलाई राम्रो गर्छ । काँचो बेसारमा इन्सुलिनको स्तर सन्तुलित राख्ने गुण भएको समेत दाबी गरिन्छ । यसले ग्लुकोजको स्तर नियन्त्रित गर्छ । यसमा भएको एन्टिक्लटिङ, एन्टिअक्सिडेन्ट, एन्टिइन्फलामेन्ट्री, एन्टिप्रलिफिटिभ तफ्वहरूले मुटुलाई स्वस्थ राख्न सघाउँछन् ।

मेथी : यसले शरीरको कोलेस्ट्रोलको स्तर घटाउन सघाउँछ । मधुमेह नियन्त्रित गर्ने मेथीले मुटुसम्बन्धी खतरालाई कम गर्नसमेत सहयोग गर्छ ।

दालचिनी : यसले चिनी नियन्त्रण गर्छ । त्यसैले यो मधुमेहका बिरामीका लागि धेरै लाभदायक हुन्छ । यो खाइरहँदा नराम्रो कोलेस्ट्रोल कम भएर राम्रो कोलेस्ट्रोल बढदै जान्छ ।

मरीच : यसमा कोलेस्ट्रोल घटाउने तफ्व निकै बढी पाइन्छ । यसको सेवनले मुटुसम्बन्धी समस्या झेलिरहेकाहरूलाई हार्ट अटयाकपछि चाँडो स्वास्थ्यलाभ हुन सघाउँछ ।

कालो जिरा : यसले शरीरमा भएको नराम्रो कोलेस्ट्रोललाई कम गर्छ । यसले लिपिड प्रोफाइलमा समेत सकारात्मक प्रभाव पार्छ ।

 

 

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

by NewsDesk
१३ आश्विन २०७५, शनिबार ०९:१३
0

चिप्ले किरा खाँदाका फाइदाबारे जानौ पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन तर श्रम अन्य ठाउँमा भन्दा बढी...

आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

by NewsDesk
१३ आश्विन २०७५, शनिबार ०९:१३
0

बुटवल, सुन्दै अचम्म लाग्ने घटना बाहिर आएको छ रुपन्देहीको अंसतिया गाउँपालिका ६ मुर्गिया नजिकै घर भएका युवा दुर्गेश पाछी लाई...

चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

by NewsDesk
१३ आश्विन २०७५, शनिबार ०९:१३
0

https://youtu.be/r8vO6dbJ-Lo

म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

by NewsDesk
१३ आश्विन २०७५, शनिबार ०९:१३
0

कहिले सोच्नु भएको छ मृत्युपछि त्यो मान्छेले चलाइरहेको फेसबुक के हुन्छ? अथवा कसले चलाउला?  फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्युपछि तिनको खातालाई...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

१३ आश्विन २०७५, शनिबार ०९:१३
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१३ आश्विन २०७५, शनिबार ०९:१३
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

१३ आश्विन २०७५, शनिबार ०९:१३

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

१३ आश्विन २०७५, शनिबार ०९:१३
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

१३ आश्विन २०७५, शनिबार ०९:१३
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

१३ आश्विन २०७५, शनिबार ०९:१३
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?