• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

बुलेट ट्रेन’ झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे’

१९ मंसिर २०७४, मंगलवार १०:१५
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:१५
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार १०:१५
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार १०:१५
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१९ मंसिर २०७४, मंगलवार १०:१५
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१९ मंसिर २०७४, मंगलवार १०:१५
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १०:१५
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१९ मंसिर २०७४, मंगलवार १०:१५

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१९ मंसिर २०७४, मंगलवार १०:१५

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१९ मंसिर २०७४, मंगलवार १०:१५

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१९ मंसिर २०७४, मंगलवार १०:१५

करले होइन, रहरले गरिन्छ बिहे …

१९ मंसिर २०७४, मंगलवार १०:१५

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

१९ मंसिर २०७४, मंगलवार १०:१५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

बुलेट ट्रेन’ झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे’

by NewsDesk
१९ मंसिर २०७४, मंगलवार १०:१५
in देश, राजनीति, समाज
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: ‘हामी बुलेट ट्रेनको गतिमा कुदनुपर्छ है…’ ४० वर्षीय गगनकुमार थापाले भोलानाथ लामिछानेसहित आफ्नो वरपरका युवा कार्यकर्तालाई जोस्याए । बिहानै सात बजेदेखि बूढानीलकण्ठ क्षेत्रमा घरदैलो गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई उनी आफैंले स्थगन गर्दै मध्याह्न १२ बजेको समय मिलाएका थिए।

चुनाव प्रचारको अन्तिम दिन भएका कारण उनी साढे ११ बजे निर्धारित स्थानमा हस्याङफस्याङ गर्दै पुगे । कांग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनको पछिल्तिर बूढानीलकण्ठ—२ का स्थानीय बासिन्दाको लर्को थियो । ‘दाइ तपार्इं हामी जसरी कुद्न सक्नुहुन्न होला । तपार्इं अरू मिलाउँदै गर्नुस् हामी अघि कुदौं’, मुटुका बिरामी लामिछानेतर्फ संकेत गर्दै उनले केही युवालाई संकेत गरे।

युवाहरूलाई पछि लगाउँदै पाइला बढाए । त्यसलगत्तै बीच बाटोमा बम विस्फोट भयो । घरदैलो अभियानमा निस्केका गगनका पाइला अन्य घाइतेसँगै शिक्षण अस्पतालको आकस्मिक कक्षमा सोझिए।

बूढानीलकण्ठ—२ को महादेवकोलोनी नजिकै ५/६ घरमा पुगेर उनले भोट मागे । त्यसपछि भद्रबस्तीमा जाने योजनाअनुरूप उनले बुलेट ट्रेनकै गतिमा पाइला चाले । आफूलाई लक्ष्य गरी रिमोट कन्ट्रोलयुक्त बम राखिएको स्थान उनले पार गरेको केही सेकेन्डमै पड्कियो । उनको पछि÷पछि हिँडेका कार्यकर्ता विस्फोटमा परे । धुवाँ र धुलोको मुस्लो आकाशतिर उड्यो । ‘पछि —पछि एक/डेढ सय कार्यकर्ता र शुभेच्छुक थियौं होला’, स्थानीय कांग्रेस नेता लामिछानेले भने, ‘हत्तपत्त प्रहरीको कन्ट्रोल रुममा खबर गर्दै घटनास्थलतर्फ दौडे ।’

घटनास्थलमा यत्रतत्र कार्यकर्ता लडेको देखेर गगनलाई सम्हालिन कठिन भइरहेको थियो । ‘आफ्ना मान्छे वरिपरि ढलेको देखेर होला’, गगन हडबडाएका थिए’, प्रत्यक्षदर्शी एक युवाले भने, ‘मलाई केही भएको छैन । घाइते साथीहरूलाई छिटो अस्पताल पुर्‍याऊँ भन्दै सहयोग गर्न अह्राए ।’ उनलाई पनि बमका छर्राले चोट लागेको थियो । तर, आफूलाई केही नभएको बताउँदै घाइते कार्यकर्तालाई छिटो अस्पताल पुर्‍याउन निर्देशन दिए।

सुरुमा उनले आफूलाई केही नभएको बताउँदै सबैलाई आश्वस्त पार्न खोजे । तर, कानबाट भने रगत बाहिर आइरहेको थियो । ‘जब अरू घाइतेलाई अस्पताल पठाउने तरखर गरियो । त्यतिबेला अर्को गाडी आयो । गगनलाई पछि बसाउन खोज्दा बल्ल उसले दाइ म पछि बस्न सक्दिनँ । मलाई पनि चोट लागेको छ भनेर बोल्यो,’ स्थानीय अगुवा कार्यकर्ता लामिछानेले भने, ‘दाइ मलाई जोडले नछुनुस् भन्यो । त्यसपछि बल्ल हामीले उसको ढाड र कानमा बमको छर्राले चोट पुर्‍याएको थाहा पायौं।’

उनी असजिलो ढंगले गाडीको अघिल्लो सिटमा बसे । उनको कानको मासुको चोक्टो उडेको कार्यकर्ताले थाहा पाए।

त्रिवि शिक्षण अस्पताल, आकस्मिक विभागका प्रमुख प्राडा प्रतापनारायण प्रसादका अनुसार थापालाई ढाड र कानमा चोट लागेको छ । उनले भने, ‘ ढाडमा सुन्निएको छ । कानमा चोट लागेको छ । अवस्था सामान्य नै छ ।’ नाक, कान र घाँटीरोग विशेषज्ञले कानको उपचार गर्दै टाउकोमा घुमाएर पट्टी बाँधेकै अवस्थामा उनी आकस्मिक कक्षमा रहेका घाइते कार्यकर्तालाई भेटी सम्पूर्ण उपचार गर्ने आश्वासन दिए।

उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनाबाट त्रसित भएर आत्मबल कमजोर नबनाउन आग्रह गरे । उनले अपिल गर्दै भने, ‘मतदानको अधिकार प्राप्त गर्नुपर्छ । कर्तव्य पूरा गर्नबाट चुक्नुहुँदैन । मतदान गर्न नजाने हो भने हिंसाको राजनीति गर्नेलाई बल पुग्छ।’

भीड बढ्दै गएपछि अस्पताल परिसरबाट गाडीमा निस्किए । केही क्षण आराम गरेलगत्तै उनले सिफलमा आयोजित चुनावी सभा सम्बोधन गर्न पाइला बढाए ।

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:१५
0

तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे सतर्क भन्यौ म सतर्क बने अगाडि बढ भन्यौ ,म अगाडि बढे पछाडि हट भन्यौ...

आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:१५
0

महाशिवरात्रि यसरी पुजा गर्दा शनि र भगवान शिव दुवै प्रसन्न हुने, भुलेर पनि नगर्नुहोस् यी काम ! संकट हुनेछ।।सनातन धर्ममा...

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:१५
0

कार्यसम्पादन मुल्यांकनकाे आधारमा गुल्मीको मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै देशभरकै गाउँपालिकामध्ये छैठाै स्थान एवम् गुल्मीमा प्रथम भएको छ ।...

गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

by Sandesh Nepal
१९ मंसिर २०७४, मंगलवार १०:१५
0

गर्भाशय : एक छोरिको कथा... गाउँ र सहरमा, म अनि म जस्ता धेरै छोरी आज सम्म यस्तो मृत्युको सिकार भएका...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१९ मंसिर २०७४, मंगलवार १०:१५
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:१५
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१९ मंसिर २०७४, मंगलवार १०:१५

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१९ मंसिर २०७४, मंगलवार १०:१५
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१९ मंसिर २०७४, मंगलवार १०:१५
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१९ मंसिर २०७४, मंगलवार १०:१५
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?