• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

बिहीबार दिउँसोदेखि बागलुङमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

२ पुष २०७४, आईतवार १४:०५
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२ पुष २०७४, आईतवार १४:०५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२ पुष २०७४, आईतवार १४:०५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२ पुष २०७४, आईतवार १४:०५
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२ पुष २०७४, आईतवार १४:०५
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२ पुष २०७४, आईतवार १४:०५

उपचुनावको परिणामले दिएको सन्देश !

२ पुष २०७४, आईतवार १४:०५
बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

बाढीले उजाडेको मुगुको खत्याडगाउँपालिका, फोटो फिचर

२ पुष २०७४, आईतवार १४:०५

लुम्बिनी सरकार जति बेला पनि ढल्न सक्ने ! माओवादीले समर्थन फिर्ता लिने …

२ पुष २०७४, आईतवार १४:०५
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

२ पुष २०७४, आईतवार १४:०५
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

२ पुष २०७४, आईतवार १४:०५
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

२ पुष २०७४, आईतवार १४:०५
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

२ पुष २०७४, आईतवार १४:०५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 31, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

बिहीबार दिउँसोदेखि बागलुङमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

by NewsDesk
२ पुष २०७४, आईतवार १४:०५
in देश
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

पुस १, २०७४ बागलुङ : बागलुङ ताराखोलाको जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी संयुक्त रुपमा खटिएका छन्। शुक्रबार जिल्ला सदरमुकाम बागलुङ बाजरबाट हिँडेको नेपाली सेनाको टोली आज दिउसो घटनास्थल पुगेर स्थानीयवासीसँग आगो नियन्त्रणमा खटिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए। बिहीबार दिउँसो ताराखोला–५ लाबाङ पारिको खरबारीबाट सल्कीएको आगो जंगलमा फैलिएर २ सय हेक्टर वन क्षेत्रका डढेलो लागेको छ। ५ सय भन्दा बढी स्थानीयसँगै २५ जना सेना प्रहरीको टोलीले आगो नियन्त्रको काम गरिरहेको स्थानीय मालारानी आधारभूत विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए। ‘आज त विहानैदेखि ताराखोलाको सबै गाउँबाट आएर स्थानीयवासी आगो निभाउन जुटेका छन्,’ डढेलो लागेको ठाउँमै रहेका घर्तीले थाहाखबरसँग भने, ‘नेपाली सेना पनि आईपुगेको छ, सबैको प्रयासले आगो नियन्त्रणमा सफला मिल्ने आशामा काम गरिरहेका छौँ।’ अठ्यारो भिरमा विशाल रुपमा आगो फैलिएको र माथिबाट ढुङ्गा पल्टिरहेकाले आगो निभाउन जोखिम भएको उनले जानकारी दिए। अहिले आगलानी भएको जंगल क्षेत्रको पुरै भागलाई वरिपरिबाट घेरा हालेर अग्नीरेखा बनाउँदै निभाउने काम भईरहेको छ। आगो निभाउन तीन दिनदेखि ताराखोलावासीले गरेको प्रयासले डढेलो नियन्त्रण सम्भव नभएपछि नेपाली सेनाको समेत साथ लिएर निभाउने अन्तिम प्रयास भईरहेको बागलु–२ क ‘क’ निर्वाचित प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढाले जानकारी दिए। काँडा पोल्ने क्रममा बालिएको आगो खरबारी हुँदै आसपासको जंगलमा फैलिएको हो। धस्मर र करिमेला गाउँमाथिको जंगल तथा वडा नम्बर–४ को तिनचुले सामुदायिक वन आसपासमा ठूलो मात्रामा आगो फैलिएको ताराखोला–५ का वडाअध्यक्ष रामबहादुर रोकाले जानकारी दिए। शुक्रबार मध्यान्हतिर नियन्त्रणनजिक पुगेको डढेलो दिउँसोदेखि एक्कासी फैलिन थालेपछि स्थानीयवासी झन् आतंकित भएका छन्। पालो बाँढेर आगो निभाउन खटिएका स्थानीयवासीलाई घटनास्थाल नजिकै खाना खुवाउने व्यवस्थाका लागि ताराखोला–५ को उक्रुडाँडामा मेश सञ्चालन गरिएको स्थानीय शिक्षक पूर्णभद्र निउरेले जानकरी दिए। ‘धेरै मान्छे तीन दिनदेखि लगातार डढेलो नियन्त्रणमा खटिईरहनुभएको छ,’ निउरेले भने, ‘घरमा पुगेर खान खान ढिला हुने भएकाले घटनास्थलमै खाना खाने व्यवस्था गरेका छौँ।’ घनाजंगलमा फैलिएको डढेलोले झण्डै २ सय हेक्टर क्षेत्रफलमा रहेको वनको प्राकृतिक सम्पदा नष्ट गरेको छ। स्थानीय वासीन्दाको व्यक्तिगत खरबारी, दुर्गा भावानी माविको नाममा भएको वनसँगै सामुदायिक तथा सरकारी वनक्षेत्रमा रहेका रुख बिरुवा, घाँस, बन्यजन्तु र जडीबुटी नष्ट हुँदा करोडौँको क्षेती भएको स्थानीय खिमबहादुर घर्तीले जानकारी दिए। ‘यति ठूलो वनमा लगातारको आगोले यहाँका सबैकुरा पूर्ण रुपमा ध्वस्त गरेको छ,’ उनले थपे, ‘क्षतिको त हामी अनुमान पनि गर्नसक्ने अवस्थामा छैनौँ, करोडौँ मूल्य बराबरका प्राकृतिक सम्पदा नष्ट भएका छन्।’
Read more at: http://thahakhabar.com/news/28326
Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

by NewsDesk
२ पुष २०७४, आईतवार १४:०५
0

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
२ पुष २०७४, आईतवार १४:०५
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
२ पुष २०७४, आईतवार १४:०५
0

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
२ पुष २०७४, आईतवार १४:०५
0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।...

  • Trending
  • Comments
  • Latest
गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

२ पुष २०७४, आईतवार १४:०५
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

२ पुष २०७४, आईतवार १४:०५
गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

२ पुष २०७४, आईतवार १४:०५

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ  : मदन कुँवर

मदाने, पृथ्वी मा.वि. छात्रा वासको विषय भ्रम र यथार्थ : मदन कुँवर

२ पुष २०७४, आईतवार १४:०५
गणतन्त्र दिवसको शुभकामना किन… ?

गणतन्त्र दिवसको शुभकामना किन… ?

२ पुष २०७४, आईतवार १४:०५
मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

मदाने गाउँपालिकामा पुलिसको घेराभित्र बैठक

२ पुष २०७४, आईतवार १४:०५
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?