• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech

बालिका बलात्कारीको निसानामा

१८ कार्तिक २०७५, आईतवार १३:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१८ कार्तिक २०७५, आईतवार १३:०१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१८ कार्तिक २०७५, आईतवार १३:०१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१८ कार्तिक २०७५, आईतवार १३:०१
आजको  महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा  फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

आजको महाशिवरात्रि ३० वर्ष पछिकै सबैभन्दा फलदायी हुने ! के गर्ने ,के नगर्ने …?

१८ कार्तिक २०७५, आईतवार १३:०१
श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

श्रीमान प्रदेशमा , श्रीमती सन्तानको बिचल्ली पारेर अर्कै संग ….

१८ कार्तिक २०७५, आईतवार १३:०१
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१८ कार्तिक २०७५, आईतवार १३:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१८ कार्तिक २०७५, आईतवार १३:०१

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

१८ कार्तिक २०७५, आईतवार १३:०१

चुनावकै दिन यस्तो भएको थियो बाँझकटेरीमा , अहीले त्यही मतगणना हुँदै छ !

१८ कार्तिक २०७५, आईतवार १३:०१

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

१८ कार्तिक २०७५, आईतवार १३:०१

करले होइन, रहरले गरिन्छ बिहे …

१८ कार्तिक २०७५, आईतवार १३:०१

मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार १३:०१
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, March 22, 2023
  • Login
Sandesh Nepal
  • Home Page
  • News

    बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

    दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

    आज सुनको भाउ ९ सय रुपैयाँले घट्याे…

    म्याग्दीमा हिउँमा परि एक जना बेपत्ता, तीन जना अलपत्र…

    चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै…

    देशभर अधिकतम तापक्रम घट्यो, चिसो बढ्यो…

    काठमाण्डाैकाे चन्द्रागिरिमा आज हिमपात…

    आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्याे…

    Trending Tags

    • Future of News
    • Market Stories
    • Climate Change
    • Election Results
  • Tech

    अर्थमन्त्रीले दिए राजीनामा…

    कोरोना खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल ल्याइयो…

    आज डलरको मूल्य कति पुग्यो ?

    आज डलरको मूल्य कति पुग्यो ?

    ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु…

    अबको केही दिन मौसम बद्ली हुने सम्भावना…

    भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट, दुई जनाको मृत्यु…

    आज कति पुग्यो डलरको मूल्य…

    माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु…

    मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु…

    Trending Tags

    • Flat Earth
    • Sillicon Valley
    • Mr. Robot
    • MotoGP 2017
    • Golden Globes
    • Future of News
  • Entertainment

    पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

    करले होइन, रहरले गरिन्छ बिहे …

    श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

    अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

    एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

    प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

    आषाढ १५ मा ४ हल गोरु र वाली गीतमा सजीएको बेसी खेत : भिडियो

    पिर गीतलाइ फेरि यसरी युट्युबमा राखियो, के थपियो के हटाइयो …?

    आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

    आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

  • Lifestyle

    चिप्ले किरा खाँदाका फाइदाहरु के के छन् ?

    आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

    चेपाङका बच्चा हरुको जीवन शैली , आँखा रसाउने भिडियो

    म मरे पछी मेरो फेसबुक के हुन्छ… ?

    पानी नपाएर काकाकुल जस्तै भएका गुल्मीका कुमाल हरुको पिडा …

    तराईमा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै…

    जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम…

    भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप दिइँदै…

    बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु…

    कोरोनाको खोप लगाएकी एक महिलाको मृत्यु…

    Trending Tags

    • Golden Globes
    • Mr. Robot
    • MotoGP 2017
    • Climate Change
    • Flat Earth
No Result
View All Result
सन्देश नेपाल
No Result
View All Result
Home देश

बालिका बलात्कारीको निसानामा

by NewsDesk
१८ कार्तिक २०७५, आईतवार १३:०१
in देश
250 2
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी १३ वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानीय ७० वर्षीय श्यामबहादुर मिजार र घेटेरो सार्कीलाई पक्राउ गरेको छ।

गत भदौ १० गते काठमाडौंको बालाजुस्थित एक खाजाघरको शौचालयमा १४ वर्षीया बालिकालाई जबर्जस्ती शौचालयमा लगेर करणी गरेको आरोपमा साजन बोहरा पक्राउ परेका थिए। शौचालयबाट बालिकाले अस्वाभाविक ढंगले चिच्याएपछि खाजाघर सञ्चालकले शौचालय खोल्दा बालिकालाई जबर्जस्ती गरिरहेको अवस्थामा बोहरा भेटिए। त्यसपछि स्थानीयले बालिकाको उद्धार गरेका थिए। बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा बोहरालाई पक्राउ गरिएको छ। जबर्जस्ती करणी मुद्दामा अदालतबाट उनको म्याद थपी अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।काठमाडौं उपत्यकामा कलिलै उमेर समूहका बालिका बलात्कृत भएका यी केही प्रतिनिधिमूलक घटना हुन्। अधिकांश घटनामा बलात्कारीले विपन्न परिवारका सदस्य रहेका र शारीरिक रूपमा अशतm बालबालिकालाई नै जबर्जस्ती गर्ने गरेको पाइएको छ। गलत मनोवृत्ति र व्यवहार भएका पुरुषबाट शारीरिक अपागंता भएका, सुस्तमनस्थिति, बोल्न नसक्ने तथा आर्थिक अवस्था अत्यन्त दयनीय भएका परिवारका बालिका जोखिममा पर्दै आएका छन्।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले कुत्सित र विक्षिप्त मानसिकताका पुरुषले शारीरिक रूपले अशक्त तथा कलिला बालिकालाई बलात्कारको शिकार बनाउने गरेको बताउँछन्। ‘सजिलै ललाईफकाईमा पर्ने भएकाले साना ्बालिका बलात्कारीको टार्गेटमा परेका हुन्,’ उनले भने, ‘आमाबाबुको पर्याप्त रेखदेख र स्याहारसुसार नपाएका परिवारका छोरी बढी असुरक्षित भएको देखिन्छन्। खराब नियत भएकाहरूले साना बालिका एक्लै भएको मौका छोपेर बलात्कारजस्तो घृणित कार्य गर्दै आएको देखिन्छ।’

तथ्यांक बढेको बढ्यै
बलात्कारसम्बन्धी तीन वर्षको तथ्यांक केलाउँदा पनि बलात्कार पीडितमध्ये अधिकांश १८ वर्षमुनिका बालिका देखिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा देशभर एक हजार ९३ जना महिला बलात्कृत भएका थिए। तीमध्ये १० वर्ष उमेरमुनिका बालिकाको संख्या २ सय १३ रहेको छ। त्यस्तै गरी १८ वर्षमुनिका ४ सय ६८ किशोरी बलात्कृत भएका छन्। अन्य उमेर समूहका बलात्कृत हुने महिलाको संख्या ४ सय १२ रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा देशभर १ हजार १ सय ३७ महिला बलात्कृत भएका थिए। तीमध्ये २ सय ६१ जना १० वर्षमुनिका बालिका थिए । यसैगरी १८ वर्षमुनिका ७ सय ३४ किशोरी बलात्कारको शिकार बने । अन्य उमेर समूहका ४ सय ८५ जना महिला बलात्कारको शिकार बनेका छन्। आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ८० महिला बलात्कारको शिकार भए। तीमध्ये २ सय ६१ बालिका १० वर्षमुनिका थिए। १८ वर्षमुनिका ७ सय ३४ किशोरी बलात्कारको शिकार बने। अन्य उमेर समूहका ४ सय ८५ महिला बलात्कारको शिकार बनेका छन्। बर्सेनि १८ वर्षमुनिका किशोरी बलात्कृत हुनेक्रम अत्यधिक बढेको देखिन्छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा दर्ता हुने ६० प्रतिशत बलात्कारका घटनामा आफन्त र परिचितकै संलग्नता भेटिएको छ। प्रवक्ता सुवेदीका अनुसार चिनेजानेकाबाटै हुने बलात्कारका घटनामा पीडितको हत्या हुने सम्भावना अत्यधिक हुने गरेको छ। उनले समाज र परिवारमा चेतना वृद्धि भएसँगै बलात्कारका घटना बाहिर आउन थालेकाले घटना संख्यामा बढोत्तरी भएको देखिएको दाबी गरे। ‘बलात्कारका घटना पहिला गाउँघरमा नै मिलापत्र गरेर टुंग्याइन्थ्यो,’ उनले भने, ‘अहिले यस्ता खालका जघन्य अपराध लुकाउन हुँदैन भन्ने चेतनाकै कारणले घटना बाहिर आइरहेका छन्।’

उपत्यकामा पनि बलात्कारका घटना बढे
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७२/७३ मा काठमाडौं उपत्यकामा जबर्जस्ती करणीका १ सय ३५ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये काठमाडौंमा ९९, ललितपुरमा २३ र भक्तपुरमा १३ वटा यस्ता मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७३/७४ मा काठमाडौं उपत्यकामा १ सय ३६ वटा बलात्कारका घटनाबारे उजुरी परेका थिए। तीमध्ये काठमाडौमा १ सय ९, ललितपुरमा १६ र भक्तपुरमा ११ वटा घटना प्रहरीमा दर्ता भएका थिए। यसैगरी आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकामा बलात्कारका घटना संख्या बढेर १ सय ८६ पुगेको छ। काठमाडौंमा १ सय ४५, ललितपुरमा २१ र भक्तपुरमा २० वटा बलात्कारका घटना भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो। काठमाडौं उपत्यकामा जबर्जस्ती करणी उद्योगका घटना पनि बर्सेनि बढ्दै गइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। आर्थिक वर्ष २०७२/७३ मा उपत्यकामा ५२ वटा जबरजस्ती करणी उद्योगका उजुरी दर्ता भएका थिए। आर्थिक वर्ष २०७३/७४ मा उक्त संख्या घटेर ४१ भएको थियो। तर, आर्थिक वर्ष २०७४–७५ मा उक्त संख्या बढेर ६७ पुगेको छ।

केन्द्रीय बाल कल्याण समितिका पूर्वनिर्देशक तारक धितालले आपराधिक मनोवृत्ति भएका मानिसबाट बालिकाहरू असुरक्षित हुँदै आएको बताउँछन्। ‘स्वाभावले नै बालिकालाई सजिलै फकाउन र तर्साउन सकिन्छ। उनीहरूको कमजोरीबाट फाइदा उठाउँदै आपराधिक मानसिकता भएकाले दुव्र्यवहार गर्दै आइरहेका छन्,’ उनले भने, ‘बालिकालाई सहजै ललाईफकाई गर्न सकिन्छ । उनीहरू अन्य उमेर समूहले जस्तो प्रतिकार गर्न सक्दैनन्। यसैले गर्दा बालिकालाई धेरै प्रताडित हुनुपरेको हो ।’ बलात्कार पीडितमध्ये करिब ६० प्रतिशत बालिका छन्। धितालले नेपाली समाजमा बलात्कारका घटना बढ्नुका मनोवैज्ञानिक र सामाजशास्त्रीय अध्ययन हुनुपर्ने बताउँछन्। ‘विद्यालयस्तरको पाठ्यक्रममा बलात्कारविरुद्धका विषय समावेश गर्नुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘घरपरिवार, समाज र राज्यले नै बलात्कारविरुद्धको अभियान अघि बढाउनुपर्ने देखिन्छ।’

बलात्कार

बालिका

अपराध

Share196Tweet123Share49
NewsDesk

NewsDesk

Related Posts

बालेनले मन्त्री झाँक्रीलाई भेटे पछि काठमाडौंको फोहोर उठ्यो…

by NewsDesk
१८ कार्तिक २०७५, आईतवार १३:०१
0

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको विशेष सक्रियतापछि काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठेकाे छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने...

दाङ तुलसीपुरका विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द…

by NewsDesk
१८ कार्तिक २०७५, आईतवार १३:०१
0

दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
१८ कार्तिक २०७५, आईतवार १३:०१
0

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको...

यी क्षेत्रमा आज वर्षा र हिमपातको सम्भावना…

by NewsDesk
१८ कार्तिक २०७५, आईतवार १३:०१
0

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।...

  • Trending
  • Comments
  • Latest
मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

मदाने गाउँपालिका देशको छैठौं र गुल्मीको पहिलो स्थानमा पर्न सफल …

१८ कार्तिक २०७५, आईतवार १३:०१
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१८ कार्तिक २०७५, आईतवार १३:०१
गर्वमा छोरी भए, गर्व तुहाएर,  छोरिको मृत्युु गर्ने,  आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

गर्वमा छोरी भए, गर्व तुहाएर, छोरिको मृत्युु गर्ने, आमाबुबा हत्यारा नहुने यो कस्तो कानुन हो?

१८ कार्तिक २०७५, आईतवार १३:०१

दोलखामा ४.४ रिक्टरको परकम्प

0

यमबुद्धकी पत्नी भन्छिन्- मिडियाबाट ‘टर्चर’ भयो

0

टेलिकमको सेवामा भारी छुटको अफर,तपाईं छुट्नु होला नि !

0
भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

भैलो बाट संकलित रकमले २ दिने निशुल्क स्वास्थ्य शिविर : थाप्ले क्लब भार्से

१८ कार्तिक २०७५, आईतवार १३:०१
विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक सुबाश रेग्मी विमानस्थलबाट पक्राउ

१८ कार्तिक २०७५, आईतवार १३:०१
जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी  …

जनमुक्ति सेनाका एक अपाङ्ग योद्धाको जीवन कहानी …

१८ कार्तिक २०७५, आईतवार १३:०१
Facebook Twitter Google+ Pinterest VK RSS

Copyright © 2023 Sandesh Creation Private Limited.

No Result
View All Result
  • Home
  • Politics
  • Business
  • World
  • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel
  • My account

Copyright © 2023 Sandesh Creation Private Limited.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?